बडा काजी (@badakaji) 's Twitter Profile
बडा काजी

@badakaji

Nth.

ID: 4853455766

calendar_today03-02-2016 09:40:54

22,22K Tweet

4,4K Followers

851 Following

Paras Khadka (@paras77) 's Twitter Profile Photo

A step into the future : A Historic Milestone in Nepal’s Cricketing Journey This marks our first step towards engaging with Test-playing nations in our ongoing quest to grow, evolve, and elevate the standard of cricket in Nepal. We extend our sincere gratitude to the West

A step into the future :

A Historic Milestone in Nepal’s Cricketing Journey
This marks our first step towards engaging with Test-playing nations in our ongoing quest to grow, evolve, and elevate the standard of cricket in Nepal.

We extend our sincere gratitude to the West
Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

प्रेस काउन्सिलमा दर्तै नभएको यूट्यूबेलाई कारबाही गर्ने कानुन छ प्रेस काउन्सिलसँग? अफबाहलाई सूचना भनेर बेच्ने लाइसेन्स छ पत्रकारसँग? आजको दिनमा पनि अभिव्यक्ति स्वतन्त्रता भनेको नै हामी हौं भन्ने भ्रम बाँकी न छ मिडियोकोरहरुसँग? मित्रहरु, समय बदलियो, डाइनोसर बदलिएन। र त इतिहास भयो।

बडा काजी (@badakaji) 's Twitter Profile Photo

" वेश्यावृत्ति भन्दा खराब तीन वटा पेशा छन्- राजनीति, वकालत र पत्रकारिता- मैले यी तीनवटै पेशा गरिसकेको छु " : खुशवन्त सिंह

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

मैले सरकारलाई अन्धधुन्ध कानुनको प्रयोग रोक्न,समाजलाई सामाजिक सन्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न सुचना प्रबिधि, समाजिक सन्जाल र आमसन्चार कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुँक्सुँकाउदै रहेछन।म त हेरेको हेर्यै।

बडा काजी (@badakaji) 's Twitter Profile Photo

सामान्य वित्तीय ज्ञान समेत नभएको यो मानिसलाई ओली नाम देखेपछी पुग्ने। कति पछौटे चेतना होला?

बडा काजी (@badakaji) 's Twitter Profile Photo

स्याबास ईरान गाजाको अबोध बच्चाको नरसंहार गर्ने इजरायल लाई सबक सिकाएको मा।

बडा काजी (@badakaji) 's Twitter Profile Photo

दैलेखको पेट्रोलियम खानी ग्वार्को को फ्लाईओवर त्रिवि क्रिकेट मैदान पुनर्निर्माण ओलीका जिद्दि बाटनै सम्भव भएका हुन। उनका हजार कमजोरी को आलोचना होला तर उल्लिखित कामको पनि सँगै प्रसंशा गर्ने कि?

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

देशमा यस्तो उस्तो गर्नु भन्नु भन्दा अर्को पटक ट्राई गरेर देउवालाई चुनावमा हराएर देखाउनुपरो सागर ढकाल सर । नेता पनि हुने । अनि आफ्नो चुनावी कुण्ठा व्यक्त गर्न टिप्पणीकार र चिन्तक नि हुनुपर्ने धेपेडी धेर भयो हजुरलाई!

बडा काजी (@badakaji) 's Twitter Profile Photo

बुथ पनि कब्जा बजेट पनि कब्जा। गगन दाई विश्वदाई कहा हुनुहुन्छ आजकल?

बुथ पनि कब्जा
बजेट पनि कब्जा।
गगन दाई विश्वदाई कहा हुनुहुन्छ आजकल?
बडा काजी (@badakaji) 's Twitter Profile Photo

वो तो ख़ुश-बू है हवाओं में बिखर जाएगा मसअला फूल का है फूल किधर जाएगा

बडा काजी (@badakaji) 's Twitter Profile Photo

क्याम्पसको विद्यार्थी नेता रे: न कुनै जागिर गर्छ, न कुनै ब्यापार । तर Kelme को ज्याकेट लगाउदै हातमा iPhone Pro Max बोकेर Bullet बाइकमा धुलो उडाउँदै क्याम्पस आउँछ। खाना फेरि सधै थकालीमा । पैसा कहाँबाट आउने रहेछ ?

बडा काजी (@badakaji) 's Twitter Profile Photo

इजरायल ले प्यालेष्टाइन मा सयौ बालबालिकाको नरसंहार गरिरहेको छ तर पनि विश्व समुदाय किन यस्तो मौन?

बडा काजी (@badakaji) 's Twitter Profile Photo

समाचार अनुसार " काँग्रेस को अडान ले कुलिङ पिरियडमा एमाले सहमत हुन आयो" अच्छा केही व्यक्तिलाई मालामाल गराउन सिंगो पार्टीलाई दाउमा राख्ने शंकर पोखरेलहरुको कृत्य कस्तो लाग्दैछ साथी हो?

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै

Chandra Bhandari (@chandra_1961) 's Twitter Profile Photo

संसदमा सांसदलाई समेत ढॅाट्ने छल्ने र किर्ते गर्ने गरे पछि !!! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला कहॅाबाट गल्ती भएको छ?यो अक्षम्य ठुलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्दछ।कति ठुलो छलछाम ! के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुदैन !

बडा काजी (@badakaji) 's Twitter Profile Photo

विद्या भण्डारीलाई किन यति भाउ देका हुन एमालेमा? शंकर पोखरेलको अकर्मण्यता ले एमाले सारै पिडित भयो।