Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile
Dr Baba A'neal Che🔵

@babaanealche

मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!

ID: 142107977

calendar_today10-05-2010 00:26:08

141,141K Tweet

16,16K Takipçi

581 Takip Edilen

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

यो ट्विट ३५००० फिट माथीबाट गरिएको हो। यात्रा रहेछ जिन्दगी......

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

इरानमा मान्छे मारे हामी आउँछौ है, नेपालमा मान्छे मरेसी हामी छिरेको थाहा छ नी भन्न भ्यायो कि भ्याएन 🍊🍊🍊 ले?

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

Venezuela has oil. Greenland has rare Earth minerals. Luckily Iceland has only volcanoes, glaciers, and very average cricketers.

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

तेल भन्डारण खोज्दै गरेका अमेरिकी भुवैज्ञानिक। कैले कैले इनरू खनिज विज्ञ पनि बन्छन्।

तेल भन्डारण खोज्दै गरेका अमेरिकी भुवैज्ञानिक। कैले कैले इनरू खनिज विज्ञ पनि बन्छन्।
Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

मासु खादिन भन्नेले मुटु खाईसके तिमी बिना बाँच्दीन भन्नेले छोरा छोरी पाईसके

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

रमेश लुईटेल 🙏 🇳🇵RAMESH LUITEL 🙏 दाइ के पारा हो?? गाउँ घरमा लोकल कुखुरा मस्त रहेछ त। काटेर खान परो

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

आज एक्कासी यो प्ले लिस्ट भेटियो र गज्जब लाग्यो। गीत संगीत बुझ्न पर्दैन के। साङ्गीतिक माहोलमा बग्ने हो। youtu.be/XINdnG67OMA

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

भारतको अदालत न परो। उमरलाई ५ वर्ष सम्म खोरमा हालेको हालै छ बाहिर निकाल्न मिल्दैन भन्देछ, बलात्कारी, हत्यारा राम रहिमलाई भने बाहिर डुल भनेर निकालेको निकालै छ। मोदि है तो मुमकिन है

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

र रमाइलो गरिदै छ है। गाउँ घरको शहरमा मुन्छे देखिन्छ है।

र रमाइलो गरिदै छ है। गाउँ घरको शहरमा मुन्छे देखिन्छ है।
Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

भेनेजुयला काण्ड पछि हामिले त्यसबाट सिक्नु पर्ने पाठ र बाह्य सुरक्षाका लागि नगरि नहुने केहि कामका बरेमा एउटा लेख लेखि रहेको छु दोश्रो भागमा तेल ब्यापार र त्यसमा "स्टेट अफ हर्बुज" को महत्व र अबको ईरानको बाटोका बारेमा लेख्ने छु तेस्रो काम भनेको यी बारे ट्विटर स्पेसमा बहस गर्छु।

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

नेपाली कांग्रेस गतिलो र इतिहास बोकेको पार्टी हो र त्यो पार्टीको समस्या भनेको गनगन थापा हो। मिडियाले जन्माएको कठपुतलीलाई नफालेसम्म काउरेस उभो लाग्दैन। नेपाली मिडियाले थापालाई जत्तिको भाउ अरूलाई दिएको भए माहोल अर्कै हुन्थ्यो। थापा मिडियाले जन्माएको नेता हो गुदि केहि छैन।