Mohd Ayub
@ayubaazad
ID: 730390104
01-08-2012 09:59:53
986 Tweet
629 Followers
545 Following
पाँच दिने सार्वजनिक सवारी यात्रामा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले संघीय राजधानीको ट्राफिक व्यवस्थापन फितलो भएको सुनाएका छन्। ✍️ शमशाद अहमद (Shamshad Ahmad) को रिपोर्ट himalkhabar.com/news/142628
'मधेशको नयाँ शक्तिका रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउत आफ्नो पार्टी नेतृत्वको मधेश सरकारलाई जनअपेक्षाअनुसार, डोर्याउनुको सट्टा आन्दोलनकारीकै धङधङीमा देखिन्छन्।' - Shamshad Ahmad, Himal Khabar himalkhabar.com/news/142639
Madrasa question in Nepal is presented as if that's the most pressing issue of the Muslim community. However, very little is known about it. I am glad Shamshad Ahmad brought some aspects of the issue to our light. himalkhabar.com/news/142854
"... सबैभन्दा धेरै क्षति क्रसर र ढुंगा खानी रहेको स्थानमा भएको छ। बाढीपहिरोबाट ठूलो क्षति हुनुको कारण के होला भनेर प्रश्न गर्दा त्यहाँका स्थानीयवासीको पनि एउटै जवाफ थियो- क्रसर र ढुंगा खानीले गरेको अत्यधिक दोहन।" Shamshad Ahmad Archana Pariyar himalkhabar.com/news/143237