aavash banjade (@avash31059325) 's Twitter Profile
aavash banjade

@avash31059325

ID: 917994247202267136

calendar_today11-10-2017 06:04:18

1,1K Tweet

131 Followers

493 Following

माया पोखरेल (@7maya_pokharel) 's Twitter Profile Photo

भैगो ! पछि चिनजान भएर पनि अन्जान हुनुभन्दा आजै बाटो लागौँ .... तिमी त्यसै ठिक ,म यसै ठिक !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मैले आफुलाई त्यो समय बाट निकालेको छु जहाँ मान्छे सहन नसकेर मृत्यु रोज्ने गर्छन ॥ #शुभरात्रि 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा सम्बन्धले सधै साथ दिन्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

तिमी के सिकाउछौ माया गर्ने तरिका मलाई मेरी आमाले एक हातले थप्पड र अर्को हातले खाना खुवाएर हुर्काएकी हुन् !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तिम्रो तारिफ गर्नेले तिमिलाई चिनेको हुन सक्छन् तर, तिम्रो चिन्ता गर्ने लाई तिमी आफैंले चिन्नु पर्छ।। #शुभ_प्रभात #शुभ_दिन ☕️♥️😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जसको औकात जति छ उसलाई त्यति मात्र महत्व दिने गर्नुहोस् !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तिमी नै आएर सम्हालन मलाई , सबैले छोडी गए तिम्रो सम्झेर ॥ #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"सपना पूरा हुने दिनभन्दा, तिनको पछाडि दौडने संघर्षका दिन ज्यादा सुन्दर हुन्छन्..."

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"सुखमा पुगेपछि सबैभन्दा पहिले निम्तो उसलाई दिनु जो दुःख पर्दा बिना निम्तो आएका थिए।"

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

फरक पर्दैन जाने गए हुन्छ,आउने आए हुन्छ के कुलो के खोला,पानीलाई बग्न पाए हुन्छ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कोहि यति पनि धनी छैन कि, जसले बितेको समय किन्न सकोस अनि कोहि यति पनि गरीब छैन कि, जसले आउने समय बदल्न नसकोस ॥ #शुभ_प्रभात #शुभ_दिन 😊♥️🌙

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

आफैले आफैलाई बदल्ने शक्ति आफै भित्र छैन भने भगवान् र भाग्यलाई लाई दोष दिनु गलत हो❣️। #goodmorning ☕️😊❤️‍🩹

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः।। #राधे________________राधे 🙏💞

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

उ रोइहहेको देख्दा आफै रुन लागोस, ए भगवान सबैलाइ यस्तै सहयात्री दे.......!!😪♥️ #swrites🖤🕊️

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

फुललाई फुलकै काँडाबाट पनि बचाएर राख्ने तिमी मेरो यात्राको सबै भन्दा शुन्दर गन्तव्य हौ।🙂❤️

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

मुल्य होइन महत्व ठुलो कुरा हो... शास्त्रले हिरा पानी होइन सुन पानी पवित्र मान्छ ।❤️🙇‍♀️

अनिता (@aneedev967) 's Twitter Profile Photo

के गर्छौ त्यो घमण्डको ? मैले वास्ता गर्न छोडिदिएं भने !!

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

कसैको जीवनमा बोझ बन्नु भन्दा छुट्टिएर याद बनेको नै राम्रो || शुभ रात्रि 😴

Re_view (@chyauso05) 's Twitter Profile Photo

भन्नेहरुले जे जे भनुन, एउटा अठोट लिएर हिँडेकोछु। केही घृणा दिनेहरुलाइ पनि, केही माया दिएर हिँडेकोछु।।😊♥️