retweet master (@autopensof) 's Twitter Profile
retweet master

@autopensof

ID: 2895309236

calendar_today10-11-2014 05:18:41

201 Tweet

406 Takipçi

1,1K Takip Edilen

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

निर्धन भइयो भने त आफन्तहरूको जमघटमा सहभागी हुनु झन् निर्मम हुँदो रैछ । " फलानोले यति कमायो, फलानोले यति जग्गा जोड्यो, फलानोले केही गरेन, हुतिहारा।" हैट, सामाजिक मनोविज्ञान! कसी बदलियो है समाजको !

retweet master (@autopensof) 's Twitter Profile Photo

I just used FreePrints to order FREE 4x6 photo prints from my phone - it's great! Use this link to get 5 FREE bonus prints a month. fpus.app.link/invite?friend=…

Sabee (@sabee477) 's Twitter Profile Photo

केटो अमेरिका, अस्ट्रेलियामा बस्छ भन्दैमा आफ्नी 20 बर्सकी अङ्गुर जस्ती छोरीलाई 40 बर्सको लङुर जस्तो केटासङ बिहे गर्दिने बा आमा पनि ठुलै मानव तस्कर हुन ....

Devi Nidhi Saraswat (@nidhisaraswat06) 's Twitter Profile Photo

कोई भी व्यक्ति हमारा मित्र या शत्रु बनकर संसार में नही आता*.. *हमारा व्यवहार और शब्द ही लोगो को मित्र और शत्रु बनाते है *happiness is always a matter of choice. if you want to feel it, then choose the one that will perfectly define it

कोई भी व्यक्ति हमारा मित्र या शत्रु बनकर संसार में नही आता*.. *हमारा व्यवहार और शब्द ही लोगो को मित्र और शत्रु बनाते है

*happiness is always a matter of choice. if you want to feel it, then choose the one that will perfectly define it
Anjan Bhandari (@moksh__a) 's Twitter Profile Photo

सन्तान सपना हुन्, सबथोक हुन् ! आँखा अगाडी सपना कीचिएको देखेर कुन आमा निदाउन सक्छीन् होला ? #आमा

Sadhguru (@sadhgurujv) 's Twitter Profile Photo

Two days around river Kali Gandaki at the foothills of Annapoorna 1 beyond words. #Nepal a must for all who love Nature and Mountains. -Sg #SadhguruInKailash

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

ऊच्च हिमाली भेगमा हरेक ३६ वर्षको अन्तरालमा फूल्ने यो नागपुष्प यस पटक पनि फूलेको छ रे ।

ऊच्च हिमाली भेगमा हरेक ३६ वर्षको अन्तरालमा फूल्ने यो नागपुष्प यस पटक पनि फूलेको छ रे ।
Lolmaal (@mramitkhanna) 's Twitter Profile Photo

मेहमान को ग्रीन टी पिलाने के फायदे... 1. रिच लगते है, 2. दूध का खर्चा बचता है, 3. साथ में बिस्कुट नही देने पड़ते। 4. दूबारा नही मांगता 5. हो सकता है दूबारा आये भी नही 😂😜😝🤣

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

दुइ कोरियाले बार्ता गर्नैपर्छ भन्ने पैरवी गर्दै आएका बिख्यात लेखक किम होङ सिनले यो पनि भने 'प्रेम र क्षमाले बुनिएको जाली भित्र - घृणा र युद्दका तुफानी वायु समेत पस्न सक्दैनन। जब प्रेम र शान्तीका रंग फूल्न थाल्छन,बाकी सबै उत्तेजना फिक्का देखिन थाल्छ' #KoreanPeace #शान्ती #प्रेम

दुइ कोरियाले बार्ता गर्नैपर्छ भन्ने पैरवी गर्दै आएका बिख्यात लेखक किम होङ सिनले यो पनि भने 'प्रेम र क्षमाले बुनिएको जाली भित्र - घृणा र युद्दका तुफानी वायु समेत पस्न सक्दैनन। जब प्रेम र शान्तीका रंग फूल्न थाल्छन,बाकी सबै उत्तेजना फिक्का देखिन थाल्छ'
#KoreanPeace #शान्ती #प्रेम