आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile
आशा किरण 🇳🇵

@ashakc7

Only God Will Judge !!!!!! Life Is Short Lets Make It Beautiful!!!!!

ID: 3293620503

linkhttp://instagram.com/ashakc7 calendar_today22-05-2015 04:19:20

9,9K Tweet

10,10K Takipçi

3,3K Takip Edilen

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

यदि छुट्टीएर खुसी मिल्ने भए झरेको पात कहिले ओइलाउने थिएन होला।🍁❤️ #Happiness #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

मौसम परिवर्तन हुँदा त बिरामी हुने मान्छे म तिमी नै परिवर्तन हुँदा ठिक कसरी रहुला म माया।💝 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

जमाना खराव छ त्यसैले आफ्नो बाहेक अरु कसैको भर नपर्नु है माया😁😍 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

क्षेत्रीहरुको रिस मात्र होइन माया पनि कडा हुन्छ नि फेरि 😘😍🍁☘️ #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

श्री कृष्ण भन्नू हुन्छ; "भरोसा राख्नुस, जसरी नमागेको दु:खहरु त्यसरी नै नमागेका सुखहरु पनि आउँछ्न एकदिन ।" ☘️🍁 #radheradhe🕉️⚛️ #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

तिमिलाइ जित्न होइन बुझ्न् चाहन्छु म, तिमिलाइ बदल्न होइन साथ दिन चाहन्छु म❤️💛🙏 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

भरिएको खल्ती सबैको चल्ती रित्तो खल्ती जे गरे नि गल्ती।❤️☘️ #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

सबै थोक बदलिन्छ समय सङै , पहिले जिद्दी गर्थे अहिले धैर्य गर्छु।❤️☘️😥 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

पछाडी फर्केर हेर्छु धेरै कुरा सहि सकेको जस्तो लाग्छ । अगाडी बढ्न खोज्छु ..... अझै धेरै कुरा सहन बाकी छ ।😌💚🕉️ #life #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

जिन्दगीमा 💚☘️ बस दैब नलागे पुग्छ । दुस्मनहरुको त औकातले नि भ्याउदैन ।। #जिन्दगी #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

एसिया कै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी ❤️💚 #Sirubari💚 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

आखाको पनि अनि मनको कहानी हर कहिले बुझ्दैन ।।। ❤️💚☘️ #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

कठोर त छोरी मान्छे होनि 😣 कति सहनु पर्छ छोरी मान्छेले😥 दुनियाले दिएको यो चिनारि....!!😫😌 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

घमण्ड तेति मात्र देखाउ जति तिम्रो जति तिम्रो हैसियत छ शिरले आकाश छोए पनि त्यो नबिर्सनु खुट्टा जमिन मै हुन्छ।🌸❤️ #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

जनै पुर्णिामा / रक्षा बन्धनको शुभकामना 💛🌸 #RakshaBandhan2025 #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

"मूल्य" होइन "महत्त्व " ठूलो कुरा हो!! शास्त्रले "हिरा पानी " होइन "सुन पानी" पबित्र मान्छ!! #AKC💛

आशा किरण 🇳🇵 (@ashakc7) 's Twitter Profile Photo

जिन्दगी भनेको आफैले कोरेर बनाउने तस्बिर हो , मेहनत गरे चित्र अल्छी गरे विचित्र।।❤️🌸 #AKC💛