arun karki (@aroonkarki) 's Twitter Profile
arun karki

@aroonkarki

journalism + code + data + design at @CDJNorg | South Asia Coordinator, Open Climate Reporting Initiative @cijournalism | M.S. Data Journalism at @columbiajourn

ID: 867281198

linkhttps://www.linkedin.com/in/arunkarki/ calendar_today08-10-2012 02:16:45

1,1K Tweet

764 Followers

1,1K Following

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

विशेष रिपोर्ट: सहकारी ठगेर फैलाइएको ‘व्यापार साम्राज्य’ व्यवसायी-विधायक दुवै परिचय एकसाथ बोकिरहेका प्रभु ग्रुपका अध्यक्ष, एमाले सांसद देवी भट्टचनले साझेदारको साथ लिएर सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ कसरी व्यापार बिस्तारमा खन्याए? Keshu Lamichhane ukaalo.com/breaking-story…

Salokya (@salokya) 's Twitter Profile Photo

(1/13) न्यायको लागि लामो लडाइँ ! गएको बिहीबार कन्चनपुर जिल्ला अदालतको एउटा फैसला सामान्य जस्तो लागे पनि यो विष्ट परिवारको ७ वर्षे पीडाको परिणाम हो। यो केवल गाली बेइज्जतीको मुद्दा थिएन, यो मिथ्या सूचनाविरुद्धको कठिन अदालती लडाइँ थियो। थ्रेड 👇

(1/13) न्यायको लागि लामो लडाइँ !
गएको बिहीबार कन्चनपुर जिल्ला अदालतको एउटा फैसला सामान्य जस्तो लागे पनि यो विष्ट परिवारको ७ वर्षे पीडाको परिणाम हो।
यो केवल गाली बेइज्जतीको मुद्दा थिएन, यो मिथ्या सूचनाविरुद्धको कठिन अदालती लडाइँ थियो। थ्रेड 👇
Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

तेस्रो मुलुकबाट सामान झिकाएर भारत निर्यात गर्ने नेपालको व्यापार प्रवृत्ति कति दिगो र विश्वसनीय छ? 👇️👇️ himalkhabar.com/144437/foreign…

तेस्रो मुलुकबाट सामान झिकाएर भारत निर्यात गर्ने नेपालको व्यापार प्रवृत्ति कति दिगो र विश्वसनीय छ?
👇️👇️
himalkhabar.com/144437/foreign…
Rup Sunar (@rupsunar) 's Twitter Profile Photo

Thank you arun karki ji for this thoughtful and timely piece in Asian Dispatch highlighting how disasters disproportionately affect Dalits. Honored to be quoted in such an important write-up. asiandispatch.net/dalit-families…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

पारदर्शिताका लागि लड्ने माननीयज्यूहरूले सरकारलाई तत्काल दबाव दिनुपर्ने दुई कुरा- १) बजेटसँग सम्बन्धित विवरणहरूलाई स्प्रेडसिट फम्र्याटमा राख्नुपर्ने बनाउन (डेटा बुझ्नेलाई यो किन आवश्यक छ भन्ने ठ्याक्कै थाहा हुन्छ) २) सरकारका प्रकाशनहरू प्रिती वा युनिकोडजस्ता फन्टमा राख्न लगाउने।

Mahendra Gurung (@mahendrashmmg) 's Twitter Profile Photo

सूचनाका अवरोधक सार्वजनिक निकाय himalkhabar.com/144495/right_t… अर्को चरण, राष्ट्रिय सूचना आयोगमा अपील गर्ने तयारी गरें। केन्द्रीय ब्यांकका अधिकारीहरूलाई पनि यसबारे जानकारी दिएँ। आयोगको प्रभावले काम गर्‍यो वा के भयो, यसपालि केन्द्रीय ब्यांकका अधिकारीहरूले अडान फेरे Ramesh Kumar #RTI

The Wire (@thewire_in) 's Twitter Profile Photo

Does India Have a Role in Shipping Bad Cancer Drugs to More Than 100 Countries? Read here: thewire.in/health/does-in… Andjela Milivojevic, Paul Eccles, Ramu Sapkota✍️| The Bureau of Investigative Journalism

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

चीनले पूर्व सूचना दिएको थिएन, तिब्बतमा ठूलो पानी परेको पनि थिएन, कसरी आयो भोटेकोशीमा यति ठूलो बाढी ? मौसमी सूचना आदानप्रदान गर्न चीन किन अनिच्छुक छ ? तिब्बतका जोखिमयुक्त हिमतालको नक्सासहित भोटेकोशी बाढीलाई नक्सामा हेर्नुहोस् । himalkhabar.com/144538/bhoteko…

Deepak Adhikari (@deepakadk) 's Twitter Profile Photo

कुनै बेला एशिया र युरोपमा फैलिएको रेड पान्डा नेपाल, भारत, चीन, भूटान र म्यानमारमा करीब १० हजार मात्र बाँकी छ (नेपालमा अनुमानित ५०० देखि १०००) हिमाली भेगका निगालो र मालिंगोका भरमा बाँच्ने हिमाली पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण वन्यजन्तुबारे मेरो लेख onlinekhabar.com/2025/07/172000…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

हिमालमा थपिंदै पोखरी, बढ्दै विपत्ति ! ‘‘पहिला हरेक आठ-दश वर्षमा हिम उत्पत्तिका एक-दुई प्रकोप हुन्थे, अहिले एकै वर्षमा कयौं त्यस्ता घटना देखिन थालेका छन्, यो असाध्यै चिन्ताजनक कुरा हो !’’ himalkhabar.com/144544/bhoteko… भोटेकोशी बाढीले के विध्वंश मच्चायो, नक्सामा हेर्नुहोस् :

हिमालमा थपिंदै पोखरी, बढ्दै विपत्ति !

‘‘पहिला हरेक आठ-दश वर्षमा हिम उत्पत्तिका एक-दुई प्रकोप हुन्थे, अहिले एकै वर्षमा कयौं त्यस्ता घटना देखिन थालेका छन्, यो असाध्यै चिन्ताजनक कुरा हो !’’ 

himalkhabar.com/144544/bhoteko…

भोटेकोशी बाढीले के विध्वंश मच्चायो, नक्सामा हेर्नुहोस् :
Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

हिमाल मिडिया मेला ! चौथो हिमाल मिडिया मेला यही साउन ९ गते पाटनढोकास्थित यलमाया केन्द्रमा हुँदै छ। यस वर्ष ‘पत्रकारिताको नवीकरण: नयाँ डिजिटल पुस्तामा पहुँच, आय र विश्वसनीयता अभिवृद्धि’ विषय अन्तर्गत अन्तरसंवाद र कार्यशाला हुनेछन्। मेलामा सहभागी हुन फारम भर्नुहोस्। 👇

Media Kurakani (@mediakurakani) 's Twitter Profile Photo

गत वर्ष चैतमा तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन कसरी आगजनीमा परिणत भयो र पत्रकार सुरेश रजकको ज्यान गयो ?मिडिया कुराकानीले महिनौँ लगाएर गरेको यो दृश्य अनुसन्धानले उक्त त्रासदीपूर्ण घटनाको मिनेट मिनेटको विश्लेषण गरेको छ ।youtu.be/8-BLZB5r0agsi=…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको निधन - यस दुर्भाग्यपूर्ण घटनाको मिहिन विश्लेषणसहित प्रस्तुत गरिएको arun karki Daya Rabi Raj Baral समूहको श्रमसाध्य र विषद् अनुसन्धानकार्य - youtube.com/watch?v=8-BLZB…

Deepak Adhikari (@deepakadk) 's Twitter Profile Photo

How did journalist Suresh Rajak die when the building he was shooting pro-monarchy protest was set on fire on March 28, 2025? A fine visual investigation using crowdsourced photos/videos & forensic analysis Kudos to Rabi Raj Baral Daya arun karki youtube.com/watch?v=8-BLZB…

Yuvaraj Shrestha (@yuvarajstory) 's Twitter Profile Photo

पूर्व राजा ज्ञानेन्द्र शाहले गठन गरेको राजावादी आन्दोलन समितिले आयोजना गरेको आन्दोलनमा रविन्द्र मिश्रले साथीहरु अघि बढ्नुस् भनेर उत्तेजित पारेको भीडले काममा खटिएको पत्रकारलाई कसरी जिउदै जलाए ? यो भिडिओ हेरौ । Well done Rabi Raj Baral arun karki youtu.be/8-BLZB5r0ag?si…

Basant Pratap Singh (@bajhangimitra) 's Twitter Profile Photo

‘बिहानको हिमाली घामले शरीरभन्दा पहिला मन तताउँथ्यो,' उनले यात्राको वर्णन गर्दै भने, ‘छिनछिनमा परिवर्तन भइरहने घामपानी र कुहिरोको चर्चिकला साँच्चै अलौकिक थियो ।' अद्भुत यात्राका १८ दिन [तस्बिरहरू] ekantipur.com/photo_feature/…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

विशेष रिपोर्ट: एउटा ठूलो सहकारी स्क्याम - प्रभु ग्रुपका अध्यक्ष,एमाले सांसद देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ, कसरी? Keshu Lamichhane Ukaalo लिंक: ukaalo.com/news/28095/

विशेष रिपोर्ट: एउटा ठूलो सहकारी स्क्याम

- प्रभु ग्रुपका अध्यक्ष,एमाले सांसद देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ, कसरी? <a href="/LamichhaneKeshu/">Keshu Lamichhane</a>
<a href="/ukaalonews/">Ukaalo</a> 
लिंक: ukaalo.com/news/28095/
Rudra Pangeni (@rudrapang) 's Twitter Profile Photo

Death of a journalist Suresh Rajak shooting #promonarchy protest on March 28, 2025 is well-explained through visual investigation of public visual & records. May open up eyes of Nepal Police to realize its faults/book those behind death. Media Kurakani youtu.be/8-BLZB5r0ag?si…

Death of a journalist Suresh Rajak shooting #promonarchy protest on March 28, 2025 is well-explained through visual investigation of public visual &amp; records. May open up eyes of <a href="/NepalPoliceHQ/">Nepal Police</a> to realize its faults/book those behind death.
<a href="/mediakurakani/">Media Kurakani</a> 
youtu.be/8-BLZB5r0ag?si…