Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile
Arjun Narasingha Kc

@arjunnarasingha

CURRICULUM VITAE (CV) arjunnkc.blogspot.com/2019/12/curric… drive.google.com/file/d/0B3MYdb…

ID: 992664616974143488

linkhttp://arjunnarasinghakc.com calendar_today05-05-2018 07:17:42

1,1K Tweet

21,21K Followers

384 Following

Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य मधु आचार्य तथा जगन्नाथ,विनोद का ममतामयी आमा र प्रजातान्त्रीक आन्दोलनका का सक्रिय योद्धा ध्रुब प्रसाद आचार्यको धर्म पत्नी, राष्ट्रि्य सभा सदस्य कमला पन्तकी सासु मिठ्ठु आचार्य को निधन ले अत्यन्त दुःखित छु।हिजो वहाँहरुको निवास मा पुगे।

नेपाली कांग्रेस बाग्लुङका नेता,प्रजातान्त्रीक आंदोलनका अथक योद्धा, पूर्व पार्टी सभापति, पूर्व प्रतिनिधि सभा सदस्य तथा काँग्रेस जेष्ठ राजनितिज्ञ सभाका केन्द्रिय सदस्य गोबिन्द प्रसाद कँडेलको निधनको खबरले अत्यन्त दुःखित छु। दिवंगत आत्माको चीर शान्तिको कामना साथै संपूर्ण शोक सन्तप्त

सार्वभौम नेपाली जनताको प्रतिनधित्व को थलो प्रतिनिधिसभा ले पारित गरेको निजामती सेवा विधेयकमा समावेश 'कुलिङ पिरियड' प्रावधान राष्ट्रि्य सभा मा पुग्दा भएको परिवर्तन ले व्यापक चर्चा र विवाद निम्त्याएको छ। यो प्रावधानले निजामती कर्मचारीहरूलाई अवकाशपछि दुई वर्षसम्म संवैधानिक वा अन्य

Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली तथा समवेदना ! बरिष्ठ राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्व सहमहामन्त्री, पूर्वमन्त्री आदरणीय दाइ अच्युतराज रेग्मीको ९७ वर्षको उमेरमा आज विहान अस्ट्रेलियाको एक अस्पतालमा निधन भएको खबरले म अत्यन्त स्तब्ध र दुःखी छु । २०१५ सालको प्रथम आमनिर्वाचनमा

हार्दिक श्रद्धाञ्जली तथा समवेदना !
     बरिष्ठ राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्व सहमहामन्त्री, पूर्वमन्त्री आदरणीय दाइ अच्युतराज रेग्मीको ९७ वर्षको उमेरमा आज विहान अस्ट्रेलियाको एक अस्पतालमा निधन भएको खबरले म अत्यन्त स्तब्ध र दुःखी छु ।
      २०१५ सालको प्रथम आमनिर्वाचनमा
Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

पौराणिक तथा धार्मिक मान्यताका दृष्टि ले अत्यन्त महत्त्व पूर्ण तथा पावन पर्व गुरु पूर्णिमा र व्यास दिवसको सुअवसरमा मेरा प्रथम गुरु प्रातस्मरणीय स्व बुवा,आमा प्रति हार्दिक नमन र स्मरण गर्दै सम्पूर्ण गुरु हरुमा हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछु।यो पवित्र दिन गुरुहरू बाट

नेपाली काँग्रेसका नेता ,२०१५ को संसदिय निर्वाचनमा धादिङ १०४ नम्बर क्षेत्र बाट नेपाली कांग्रेसका उमेदवार र २०१७पछि को प्रजातान्त्रिक आन्दोलनको क्रममा १० वर्ष प्रबास जीवन बिताउनु भएका ,धादिङ जिल्ला नेका का पूर्व सभापति, समाजसेवी ,प्रजातान्त्रीक आंदोलनका अथक योद्धा ,मृदु भाषी तथा

पूर्व निर्वाचन आयुक्त तथा सशक्त बाैद्धिक ब्यक्तित्व इला शर्माको अप्रत्यासित निधन को खबरले म अत्यन्त मर्माहत र स्तव्ध छु। निर्वाचन आयोग मा रहँदा आयुक्तको रूपमा कानुन, नियमावली र निर्देशिका मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिमा समेत महत्त्व पुर्ण याेगदान पुर्याउनु भएको थियो।

पूर्व निर्वाचन आयुक्त तथा सशक्त बाैद्धिक ब्यक्तित्व इला शर्माको अप्रत्यासित  निधन को खबरले म अत्यन्त मर्माहत  र स्तव्ध छु। 
 निर्वाचन आयोग मा रहँदा आयुक्तको रूपमा  कानुन, नियमावली र निर्देशिका मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिमा समेत महत्त्व पुर्ण याेगदान पुर्याउनु भएको थियो।
Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

भानुभक्तले नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याए, वास्तवमा पृथ्वी नारायण शाहको भौगोलिक एकीकरण जस्तै भाषिकएकीकरण अभियानमा भानुको ठूलो योगदान रहेको छ। उनको ‘रामायण’ अनुवादले नेपाली भाषालाई हरेक जनजनको मन मनमा पुर्‍यायो। सरल र सुन्दर शैलीमा लेखिएको उनको काव्यले नेपाली संस्कृति र

नेपालको लोकतान्त्रिक आन्दोलन प्रणेता,नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज ४३ स्मृति दिवस हो। बिपी नेपालमा प्रजातान्त्रिक समाजवादी आन्दोलनका पथप्रदर्शक नेता मात्र होइन वहाँ स्वंयम चिन्तक, दार्शनिक र वरिष्ठ साहित्यकार पनि

आजको कान्तिपुरमा प्रकाशित मेरो लेख ~ अहिलेसम्मका चर्चित र नीतिगत भ्रष्टाचार काण्डको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गरौं । यो कुरा मैले सरकार र पार्टीमा पनि निरन्तर उठाउँदै आएको छु । प्रतिपक्षी दलको नेता रहँदा वर्तमान

Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

नेपाली काङ्ग्रेस चितवनका नेता, पुर्व सभापति तथा गण्डकी प्रदेशका पुर्व प्रमुख ,प्रजातान्त्रीक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखित छु। दिवङ्गत आत्माको चिर शान्तिको कामना साथै संपूर्ण शोक सन्तप्त परिवार गहिरो समवेदना ब्यक्त गर्दछु।

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवं सांसद हृदयराम थानी तथा नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानी थानी को ममतामयी माता देवी थानिको निधनको खबर ले अत्यन्त दुःखित छु। दिवंगत आत्माको चीर शान्तिको कामना साथै वहाँहरू दुवै लगायत संपूर्ण शोक सन्तप्त परिवारमा गहिरो

नेपाली कांग्रेसका नेता,पूर्व मन्त्री , संविधान सभा सदस्य तथा नेपाल दलित संघका पूर्व अध्यक्ष खड्ग बहादुर बस्याल ज्यू को निधनको खबरले अत्यन्त दुःखित र स्तब्ध छु। दिबंगत आत्माको चीर शान्तिको कामना साथै संपूर्ण शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

समग्र हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पावन र महत्त्व पूर्ण पर्व जनैपूर्णिमा,रक्षाबन्धन ऋषि तर्पणी ,पूर्णिमा व्रत र राखिको दिनका साथै संस्कृत दिवस ~ संस्कृत भाषा साहित्यको अद्वितीय याेगदान तथा आध्यात्मिक महत्त्वको सम्मानमा मनाइन्छ। यो दिन अन्तर्राष्ट्रिय आदिवासी दिवस पनिहो।

गाईजात्रा ~ विशेष गरी काठमाडौं उपत्यका र उपत्त्या बाहिर नेपालका नेवार समुदायले मनाउने एक अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। यो परम्परागत, धार्मिक, सांस्कृतिक,सामाजिक र व्यंगात्मक विशेषताले भरिपूर्ण चाडले हाँसो, एकता र सांस्कृतिक समृद्धिको सन्देश फैलाउँछ।

विश्वभरका हिन्दू धर्मावलम्बीहरूको आराध्य देव भगवान श्री कृष्ण जन्माष्टमीको आज पावन पर्व हो। ज्ञानयोग ,भक्ति योग र कर्मयोगका अपूर्व संगम र यसका प्रणेता श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाइन्छ। । कृष्णका मार्ग दर्शनले हामीलाई प्रेम,सदभावना, करुणा र

प्रजातान्त्रीक आन्दोलनका अथक योद्धा, सर्लाही काँग्रेस का पूर्व सभापति ,किसान नेता, स्वतन्त्र सेनानी, नेपाली काँग्रेस को नेता सिद्धान्त निष्ट सवजसेवि,त्यागी र शिक्षा क्षेत्रको उन्नयनमा निरन्तर समर्पित बासु कोइरालाको निधन काे खबरले अत्यन्त दुःखित र मर्माहत छु। दिवंगत आत्माको चीर

आजको शून्य समयमा प्रस्तुत विचार ~ संसदिय समितिहरू बेवारिसे भएका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका

Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

"पिता स्वर्गः पिता धर्मः पिता परमकं तपः। पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताः॥" हिंदू धर्मावलम्बीहरूलाई "कुशे औँसी" बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! यो पवित्र पर्वमा स्वर्गीय प्रातस्मरणीय बुवा प्रती हार्दिक नमन र

"पिता स्वर्गः पिता धर्मः पिता परमकं तपः।
पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताः॥"                                    हिंदू धर्मावलम्बीहरूलाई "कुशे औँसी" बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना!         यो पवित्र पर्वमा स्वर्गीय  प्रातस्मरणीय बुवा प्रती हार्दिक नमन  र
Arjun Narasingha Kc (@arjunnarasingha) 's Twitter Profile Photo

प्राचीन काल देखि मनाउँदै आएको हिन्दू महिलाहरुको पावन पर्व हरितालिका तीज नारी त्याग, दृढता, परिवार प्रतिको समर्पण, सदभावना र विश्वासको प्रतिविम्ब हो ! यो पुनीत पर्व हाम्रो संस्कृति, एकता र नारी शक्तिको प्रतीक हो। मानिसको स्थानान्तरण र आधुनिकताले जन्मजात संस्कार र संस्कृति मा