arjun subedi (@arjun_subedii) 's Twitter Profile
arjun subedi

@arjun_subedii

पैसा ठूलो कि खुशी आजसम्म थाहा पाइन मैले।
जतिबेला जे को आबश्यकता भयो त्यही ठूलो लाग्यो।।
अरु सब बकबास।🌹🙏

ID: 786268443347529728

calendar_today12-10-2016 18:12:59

1,1K Tweet

407 Followers

1,1K Following

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

मानिसमा जति जति मूर्खतापन बढ्दै जान्छ उति नै हिसाबमा मानिसले आफूलाई अरु भन्दा हरेक कुरामा अब्बल भएको महसुस गर्छ | #खोक्राबोक्रा

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

दुख्खमा टाढिएका आफन्त भन्दा , दुख्खमा जोडिएका पराई खास लाग्छन्न। #शुभरात्री

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

उईले उईलेका धामी झाँक्रीले केटकेटीको सातो फुकेर छ्याङ्ग पार्थे | अईलेका झाँक्रीले त सातो खाएर पुत्लो उडाउने रैचन विदेशीहरुको | मेरी आम्मोई नी !😂

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

पेट्रोल ट्याङ्कीमा डिजल अनि डिजल इन्जिनमा पेट्रोल मरिकाटे हाल्दैन मान्छेले ; तर आफ्नो इन्जिनमा भेटेको जति हाल्छ ।अनि क्यारी धान्छ त इन्जिनले ?

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

झुट,लुट र छलकपट जस्ले धेरै गर्छ त्यस्ले राजनीतिक गर्छ नेपालमा ।👇️ #काङ्रेसले त्यही गरि आएको। #एमाले त्यही गरि आएको। #माओवादी त्यसैमा गएर सकिदैछ। #स्वतन्त्र पार्टीमा देखिदैछ। एउटा हड्डिको लागि सयौ कुकुर लडेको हाम्ले नदेखेको होर त्यस्तै हो नेपाली मिडिया । #ज्ञान_खत्तम आजलाई।।

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

हैन लाजनिती अर्ने जाठाहरुले ठुलै उथुल पुथुल गर्नलाए कि क्या हो फेसबुक नै बन्द गरिदिए त।😂

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

पैसाको महत्व त्यति बेला बुझे जब आँखा बाट टाढा राख्न नसक्ने मान्छे पैसाकै लागि आफु देखि टाढा टाढा हुदा ...!

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

वाई वाई चाउ चाउ किनबेच गर्न प्रतिबन्ध ।। Nirvana Chaudhary सत्यता के हो?।

वाई वाई चाउ चाउ किनबेच गर्न प्रतिबन्ध ।।
<a href="/BeingNirvana/">Nirvana Chaudhary</a>  सत्यता के हो?।
arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

ढुक्क नपर दुखमा आफन्तको साथ पाउछु भनी ,जे चिजपनि तिम्रो पाउन्जेल खानेहुन नत्र घरमा अन्न छैन भने मुसो त आउँदैन ,आफन्त कसरी आउछन् ..दुख तिमीलाई पर्दा सव पलायन हुनेहुन्,त्यसर्थ एक्लै छौ-एक्लै संधर्ष गर!! #शुभप्रभातम्

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

यो देशको सबै भन्दा भ्रष्ट पार्टी एमाले । जहाँ एमाले नेता त्यहा स्वाहा। गाली देउ या ताली सत्य यहि👆️ हो।।

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

आज अचानक मुटु दुख्यो। चेक गराउन गएँ एक्सरे हेर्दै डाक्टरले सोधे, तपाईं एमाले होइन नी? मैले भने कसरी थाहा पाउनु भयो ,किन ?तपाईंको हृदयमा लाज सरम घिन भन्ने चिज बेल्कुल छैंन रहेनछ यसको उपचार मैले गर्न सक्दैन किनकी यो ई-माले अस्पताल हो तपाईं अर्कै अस्पतालमा जानुस भनेर फर्काइ दियो।

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

सालो केटो त नियुक्तिपत्र हात पर्नासाथ ४ बर्षदेखिको तलब माग्दै सर्बोच्च पुग्यो रे ।

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

हर्ने नजर र हेप्ने ती पापी मनलाई के थाहा हृदयमा शुद्धता, मनमा स्पष्टता हुनुपर्छ भन्ने। #शुभबिहानि

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

मध्यपुर्व केही कट्टर जातिय लडाई लाई पोषण गर्ने अशान्ति गराउने आतंकवाद लाई समर्थन गर्ने राष्ट्र मध्य पाकिस्तान पनि हो तर उसको भुमिका silence देखाउदै आएको सत्य हो । पाकिस्तान र भारत धर्मको कारण लड्दैछन्न। #supportindia

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

प्रिय ओलि तिम्रो सालोको नम्बर देउ त अन्तर आत्मा देखिको आशीर्वाद दिन्छु। तिम्रो सालो झुलुक्क आउँछ एकै छिनमा जान्छ मुखभरी फोन बाटै भय पनि थु..... दिन्छु। प्रिय एमाले मित्रहरु अब ओलिको गु लाई पशुपतिको प्रसाद गराउ भन्दै कम्मेटमा नआउ है।

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

जानेलाई जान दिनुपर्छ, आज नबुझ्नेले भोलि पनि बुझ्दैनन् । #शुभरात्रि

arjun subedi (@arjun_subedii) 's Twitter Profile Photo

आफूलाई मन परेको ढुङ्गा आफ्नु नभऐसी भाग्यले हिरा नै दिए पनि खुसी नमिल्ने रहेछ । #शुभरात्रि