अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile
अर्चना पराजुली🦋

@archuu______

🍃🩵✨
Instagram.com/archanaaaa__0.0

ID: 1498149515672825858

calendar_today28-02-2022 04:15:18

8,8K Tweet

10,10K Followers

163 Following

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

बिर्सेकाले सम्झनु पर्दैन, बस जो आफ्ना छन् आफ्ना रहिरहुन्!!♥️🌻

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

गुनासो यति धेरै छ कि किताब लेख्न सक्छु, धैर्य यति छ कि मुखबाट शब्द निस्किदैन!!😺

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

भएको एउटा दिमाग पनि उनको बारेमा सोच्दा सोच्दै खराब भइसक्यो!!😫🙈

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मन भित्र सपनाहरूको हानाहान छ, मन बाहिर बाध्यताको तानातान छ!!😫💜

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

आफू आफ्नो ठाउँमा सही हुनुपर्छ, कुरा काट्ने त समाजको परम्परा हो!!🤗♥️

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

Cream वाला बिस्कुटमा बिस्कुटलाई ignore हानेजस्तै ignore हान्यौ यार...🥹😆