Yadav Pandit (@ypandit) 's Twitter Profile
Yadav Pandit

@ypandit

Associate Professor of Physics
Baptist Health Science University, Memphis, TN

ID: 100897462

linkhttps://scholar.google.com/citations?user=JIvRaWoAAAAJ&hl=en calendar_today01-01-2010 04:06:28

609 Tweet

424 Takipçi

310 Takip Edilen

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

राजनीति आफैमा कुनै आकर्षक पेशा होइन, नेपालको सन्दर्भमा कुनै कोहि पनि ( नेता समेत) आफ्नो सन्तान राजनीतिमा लागोस भन्ने चाहदैनन् ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

नेपालका सबै राजनीतिक पार्टीहरू संगठनात्मक दृष्टिले कम्युनिष्ट शैलीका छन् — जहाँ सत्ताको केन्द्र प्रायः एक व्यक्तिमा सीमित हुन्छ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

नेपाली कांग्रेसको महाअधिबेशको संगसंगै १६५ संघिय निर्वाचन क्षेत्रमा केन्द्रिय महाधिबेशन प्रतिनिधि/महासमिति सदस्य संगै आगमी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पार्टीका तर्फबाट हुने उमेद्वार चयनका लागि प्राइमरी पनि संगै हुनु जरुरि छ ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

नेपालमा असफल भएको संघिय सरकार हो कि प्रदेश सरकार ? केन्द्रको संघिय सरकार असफल हुने तर त्यसको सजाय चाही प्रदेश संरचना हुने ? कोहि किन संघिय सकारको आकार एक तिहाइले कटौती गरौ भन्दैनन ?

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

Primary elections are the most effective way to bring political parties closer to the people — and to make grassroots members truly decisive in shaping party decisions.

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

नेपालको राजनीतिको मुख्य समस्या शासकीय निरंकुसता र जवाफदेहिनता हो , जसको समाधान प्रत्यक्ष निर्वाचित कार्यकारी ले हुँदैन setopati.com/opinion/374192

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

संघीय संसदका रुपमा समानुपातिक सिटमा एक कार्यकाल काम गरिसकेका लाई पुनः उमेद्वार बनाउने कुरा यो प्राबधानको दुरुपयोग हो ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

जय नेपाल फाउन्डेसन ग्लोबल नलेज नेटवर्क को आयोजनमा भएको कार्यक्रम, कार्यक्रममा लेखक र राजनैतिक विश्लेषक. पुरन्जन आचार्य मुख्य बक्ता हुनु हुन्थ्यो । youtube.com/watch?v=2zRMa9…

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

जेन जी आन्दोलनपछि नेपालको संवैधानिक विकासका चुनौती youtu.be/oidPfee4JGQ?si… via YouTube

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

प्राइमरी बाट उमेद्वार चयन गर्ने कुरा रा स्व पा को आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन होइन को आम मानिसलाई एकछिनका लागि आफ्ना पार्टी आकर्षित गर्ने माध्यम मात्र हो भन्ने देखिएको छ ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

चुनाव सुरु भैसकेको छ, तर यो चुनाव किन हुदैछ भन्ने कुराको बहस बाट आम मानिसको ध्यान मोडेर बिस्तारै केहि व्यक्तिको हार-जितको राम रमिता तिर पुर्र्याउन नेपालका प्रमुख संचारगृहहरुले गरिरहेको मिहिनेत उदेक लाग्दो छ ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

नेपाली कांग्रेस पार्टीका सुधारको मुख्य सर्त, १. यो पार्टीलाई यसका नेतातिर फर्केको होइन कि यसका कार्यकर्ता र जनतातिर फर्केको बनाउनु पर्दछ । २. यो पार्टीलाई इतिहास तिर फर्केको होइन कि भबिस्य तिर फर्केको बनाउनु पर्दछ । यी दुवै सर्त के अहिले पुरा भएका छन् ?

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

पार्टी सुधार को मुख्य पाटो पार्टीको आम्दानी र खर्चको हिसाब किताब पार्टी कार्यकर्ता र आम सर्ब साधारणको पहुचमा पुराउने, पारदर्शी बनाउने हो । मतदान गर्नु अघि राजनैतिक दल र यसका नेताहरु तथा उमेदारहरुलाई आफ्नो चुनावी अभियानको आम्दानी र खर्च को हिसाब सार्बजनिक गर्न लगाउ ।

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

जय नेपाल फाउन्डेसन ग्लोबल यूथ नेटवर्क को आयोजनमा भएको कार्यक्रम, कार्यक्रममा एन आर एन ए का पूर्व अध्यक्ष तथा सफल ब्यबसायी डा शेष घले मुख्य बक्ता हुनु हुन्थ्यो । youtu.be/1_Whhax3mmo?si… via YouTube

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

निर्वाचनमा खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाइरहेका समाचारहरु प्रकाशित हुदैछन् तर खर्चको श्रोत भने कसैले बुझाउनु पर्दैन ?

Yadav Pandit (@ypandit) 's Twitter Profile Photo

१६५ निर्वाचन क्षेत्रमा कुनै एकजना पनि उमेद्वार छैन जसले आफ्नो चुनावमा भएको खर्चको साथै त्यो खर्चको श्रोत पनि (चुनावमा चन्दा दिएका चन्दा दाताको नाम र सहयोग रकम ) सार्बजनिक गरोस ?