Upendra Chand (@upendrachand6) 's Twitter Profile
Upendra Chand

@upendrachand6

MBL Group and Foundation Dhangadhi

ID: 1088319915243724800

linkhttps://www.instagram.com/upendra_chand550/profilecard/?igsh=YTV2dDJnbDY2aTl4 calendar_today24-01-2019 06:17:42

27 Tweet

69 Takipçi

362 Takip Edilen

Upendra Chand (@upendrachand6) 's Twitter Profile Photo

@@@नयाँ साल फेरिय पनि यो जिन्दगी को हालत कहिल्यै फेरियन!!!!!!!

@@@ जे छ त्यसैमा रमाउनु छ भएकाे खुसी लाई सधै जमाउनु छ साहारा बनि वावा अामा को हात बुढेशकालमा नि समाउनु छ!!!!!

Upendra Chand (@upendrachand6) 's Twitter Profile Photo

खीर खाने दिन - साउन १५, बुधवार, २०७६ -via #hamropatro hamropatro.com/date/2076-4-15

Upendra Chand (@upendrachand6) 's Twitter Profile Photo

बुबाको मुख हेर्ने दिनको धेरै धरै शुभकामना बा!! हरुलाई, तपाईं ले मलाई जीवन मा आमुल्य चिज हरु दिनु भएको छ । तपाईं को समय, हेर चह अनि माया । मेरो जीवन मा तपाईं हुनुहुन्छ म निकै अभरी छु ।

बुबाको मुख हेर्ने दिनको धेरै धरै शुभकामना बा!!
हरुलाई, तपाईं ले मलाई जीवन मा आमुल्य चिज हरु दिनु भएको छ । तपाईं को समय, हेर चह अनि माया । मेरो जीवन मा तपाईं हुनुहुन्छ म निकै अभरी छु ।
Upendra Chand (@upendrachand6) 's Twitter Profile Photo

न्याय चाहिए चितवन जानु॥ बुद्धी चाहिए तनहु जानु॥ भेडा चाहिए बारा जानु ॥ 😂 😂 😂😂😂😂

Upendra Chand (@upendrachand6) 's Twitter Profile Photo

बैंक भारतको, व्यापार भारतको, संचारमाध्यम भारतको, कल- कारख़ाना भारतको, साधु- पुरोहित भारतको नेता भारतको अब शिक्षा मा पनि भारतको प्रवेश। नेपालको चाहिँ रह्यो के अब....

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।" भैरहवामा सामुहिक भेटमा राजा ज्ञानेन्द्रको भनाइ।

"हामी सबैले धेरै देख्यौ/बुझ्यौँ।
म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु।
मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि  बराबर छन्।"

भैरहवामा सामुहिक भेटमा राजा ज्ञानेन्द्रको भनाइ।
arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

अमेरिकी योजनामा योजनाबद्द रूपमा ल्याइएका काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र पुर्ब एमाले माओवादी दुर्गा प्रसाइका अभिव्यक्तिहरु बि आर आइ विरुद्ध केन्द्रित देखिन्छन्।नेपाललाई भुपरिबेस्ठित मुलुकबाट मुक्ति दिने परियोजना हो बि आर आइ ।

अमेरिकी योजनामा योजनाबद्द रूपमा ल्याइएका काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र पुर्ब एमाले माओवादी दुर्गा प्रसाइका अभिव्यक्तिहरु बि आर आइ विरुद्ध केन्द्रित देखिन्छन्।नेपाललाई भुपरिबेस्ठित मुलुकबाट मुक्ति दिने परियोजना हो बि आर आइ ।
Upendra Chand (@upendrachand6) 's Twitter Profile Photo

मुस्कानका कारण बदलिए सँगै मुस्कान पनि बदलिँदो रहेछ।

प्रेमीहरुको हार वा जीत हुँदैन उनिहरुको जीत अनि जीत मात्रै हुन्छ । कोशिस गर्नेहरु कहिले पनि हार्दैनन् । प्रिय सिर्जना जी तपाईं योध्दा हो । तपाईंले पनि हार्नु भएन । यो कथामा तपाईहरु दुबै जनाले बराबर भूमिका निभाउँनु भयो । जे भयो त्यो लेखान्त थियो । हार्दीक श्रदान्जली विवेक 😢