Uddav Luitel (@uddavluitel) 's Twitter Profile
Uddav Luitel

@uddavluitel

Lecturer (English) Kavre Multiple Campus.

ID: 215082752

calendar_today12-11-2010 23:29:43

133 Tweet

78 Takipçi

455 Takip Edilen

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

विविधता छ। जे रोज्न मन लाग्छ रोजः उत्साह वा आलस्य प्रेम वा घृणा सुकार्य वा कुकार्य सहयोग वा मूठभेड पीडितको पक्ष वा पीडकको पक्ष न्याय वा अत्याचार उत्थान वा पतन। जस्तो रोज्छौ त्यस्तै बन्छौ। राम्रो रोज नराम्रो होइन शुभ रोज अशुभ होइन उत्थान रोज पतन होइन। कल्याण होस्। शुभको जय होस्।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

टेक्नको लागि धरती छ सोच्नको लागि आकाश छ चढ्नको लागि शीखर छ जिउनको लगि जीवन छ। उठ, हिंड, हेरेर हिढ, दृढतापूर्वक हिढ। शीखर जति टाढा भए पनि हिड्दै गरे मात्र नगिचिन्छ र पुगिन्छ आनन्दपूर्वक हिड। शुभ होस्।

fulandebi (@fulandebi) 's Twitter Profile Photo

मृत्युको लागी त यहाँ हजारौँ बाटोहरु छन् तर जन्मको लागी त सिर्फ आमा एक हुनुहुन्छ। सबै आमाहरु मा नमन ।।

cricket.com.au (@cricketcomau) 's Twitter Profile Photo

He's done it! Steve Smith brings up the third double-century of his Test career - and they've all come against England! This one comes off 310 balls with 22 fours and a pair of sixes #Ashes

He's done it! Steve Smith brings up the third double-century of his Test career - and they've all come against England!

This one comes off 310 balls with 22 fours and a pair of sixes #Ashes
AP1 HD TV (@ap1hdtv) 's Twitter Profile Photo

तपाईं काे प्रधानमन्त्री हाेस् भन्ने चाहनुहुन्छ ? #PublicOpinion #ap1hd #PmNepal

Uddav Luitel (@uddavluitel) 's Twitter Profile Photo

हस्ताक्षर दुरुपयोग काण्डले माधव गुट फुट्यो sunrisekhabar.com/news-details/2…

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

बस् केही समयपछि केही पनि सम्झिने छैन केही पनि नापिने छैन ती फेरि आउने छन् तिनले फेरि सताउने छन् तिमीले, तिमीमध्ये धेरैले फेरि जयजयकार गर्नेछौ देउतालाई जस्तै तिनको सगर्व आरती उतार्नेछौ बस् केही समयपछि केही पनि सम्झिने छैन

Uddav Luitel (@uddavluitel) 's Twitter Profile Photo

फोनको घन्टी बालकोटमा बज्यो अरे; २/४ दिन भित्रमा सशरीर उपस्थित भएमा अन्यथा मानिरहनु पर्दैन। बलेसीमा राखेर बार्दलीबाटै उत्तर दिएर फर्काएको राम्रो।

Thaha Khabar (@thahakhabar) 's Twitter Profile Photo

‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्या'थ्यो। बल्ल पर्‍यो निरमाया माकुरी जालैमा!’ bit.ly/3Ok0EFn

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । onlinekhabar.com/2022/08/116874…

रोहित पौडेल (@rohitpdl1) 's Twitter Profile Photo

कुहिएको सिनो पनि राम्रो देखिन्छ, बस हेर्ने नजर गिद्धको हुनुपर्छ।

चेतनजी (@acnji) 's Twitter Profile Photo

न त चाहेर मर्न सकिन्छ, न त चाहेर बाँच्न नै ! नचाहेरै हुने रैछन् जीवनका यावत उतारचढाव र संघर्ष मञ्चन ।

eKantipur Business (@ek_business) 's Twitter Profile Photo

अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ kantipurdaily.com/technology/201… #KantipurDaily #Kantipurfeature