सुदीप👮🏻 (@trenetraa) 's Twitter Profile
सुदीप👮🏻

@trenetraa

एउटा राष्ट्रसेवक मनुवा🇳🇵🇳🇵

ID: 769397476721692672

calendar_today27-08-2016 04:53:47

559 Tweet

245 Takipçi

848 Takip Edilen

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

जिन्दगीको एउटै असुल👊👊 पहिचान सबै संग राख्नु!🤝🤝 तर भरोसा आफुँसग मात्र गर्नु।✊✊ 🌄🙏🏼☕ #शुभबिहानी ☕🙏🏼🌄 🙂👍🌹 #शुभदिन 🌹👍🙂

युनिशा शर्मा (@unisha_sharma) 's Twitter Profile Photo

प्रेम को कुनै निश्चित "अर्थ" हुदैन तर प्रेम "व्यर्थ" पनि हुदैन तेसैले हर कोहि संग प्रेम पनि हुदैन, तेसैले भन्छन् । बुज्नेलाइ हो प्रेम करोडपति , नबुझ्नेलाई हो रोडपति !!

Setopati (@setopati) 's Twitter Profile Photo

भारत र दुबईबाट आएका काभ्रेका दुई युवाको आरडिटी पोजेटिभ, पिसिआर रिपोर्ट नेगेटिभ setopati.com/social/203984

Raaza🇳🇵 (@raazadai) 's Twitter Profile Photo

स्वर्गको Certificate पाएपछी रुवाबासी नहुनु पर्नेनि यशुको नाममा 🙄😱

सुदीप👮🏻 (@trenetraa) 's Twitter Profile Photo

आफ्नो पराया भन्नेकुरा समस्यामा परेर हारगुहार गर्दा चिनिन्छ #शुभबिहानी ☕☕💞💞

bewhiskered (@aoneprabin) 's Twitter Profile Photo

एकजना कोरोनाबाट मृत्यु भएसी परलोक पुगेर भग्वान संग प्रश्न गरेछ- "प्रभु मलाई बचाउन किन नआउनु भएको?" भगवानले भनेछन -"बालक!! म तिमिलाई बचाउन दिनमा 10 पटक कहिले पुलिस बनेर आएँ, कहिले स्वयम सेवक बनेर आएँ, कहिले साबुनपानी बनेर आएँ, घरमानै बस बाँच्नेछौ भनेँ तर तिमी मानेनौ। #StayHome

सोझो चोर(इन्जिनियर) (@nir_maal) 's Twitter Profile Photo

जन्मिंदा नाङ्गै, मर्दा नाङ्गै तर बिचमा कपडा लगाउने सिस्टम चाहिँ कस्ले चलाको होला ?? 🤔🤔😂😂😂

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

श्रीमति 👇️ भाडा माझ्ने कि कपडा धुने ? श्रीमान 👇️ अल्छि लागिरा छ केहि नि गर्दिन …! श्रीमती 👇️ पख उसो भए पुलिस लाई फोन गर्दिन्छु ३/४ दिन देखि लगातार खोक्दै छ भनेर…!😃😜 #कोरोना

शुश्मी आचार्य (@sushmiie) 's Twitter Profile Photo

‘प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खारेज गरौं’..सक्दो सेयर गरौ!!

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

साउदीबाट एक नेपालीको गुहार– कम्पनीले निकाल्यो, सडकमा अलपत्र छु onlinekhabar.com/2020/04/855129

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

दिनरात नभनी ट्विटरमा झुन्डियो र पनि कसैले चिन्दैनन भने त टुइटर चलाको मतलब नै भएन नि😂😂

Jayant Nath Khanal (@jayant_n_khanal) 's Twitter Profile Photo

महामारी भन्दा भोकमरीबाट जोगिन घर फर्कनेको ताती.. श्रमजीवी र सर्वहारा बर्गको निम्ति हाम्रो समाजवाद उन्मुख कम्युनिस्ट सरकार भावनामा बग्ने बर्षमा १दिन-मे दिवसका दिन हो,अरु ३६४दिन त यति र ओम्नीमा बग्ने हो!अब १५दिन बाकी छ,मुठ्ठी उठाएको देख्नु होला र सुन्नु होला"सम्पुर्ण मजदुर एक हौ"

महामारी भन्दा भोकमरीबाट जोगिन घर फर्कनेको ताती..

श्रमजीवी र सर्वहारा बर्गको निम्ति हाम्रो समाजवाद उन्मुख कम्युनिस्ट सरकार भावनामा  बग्ने बर्षमा १दिन-मे दिवसका दिन हो,अरु ३६४दिन त यति र ओम्नीमा बग्ने हो!अब १५दिन बाकी छ,मुठ्ठी उठाएको देख्नु होला र सुन्नु होला"सम्पुर्ण मजदुर एक हौ"
साया (@shayakharel) 's Twitter Profile Photo

जिन्दगीको गोरेटोमा 🤣🤣 सबैलाई अल्छी लागेर बसेका छन रे 😎🙄🙄 अनि एउटा म छु जस्लाई बसेर अल्छी लागिराछ😃😃

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

बर्षभरि खानपुग्ने आयश्रोत भएकालेत स्थानीय तहले दिएको राहत नलिएहुनेनी सरकारी भनेपछि किन मरिहत्ते गरेका मनुवाहरू👊 तिनीहरूले लिएको त खान नपाएकाले लिन्थे जात हाल्नु गहतको झोलमा भनेजस्तो😏😏

ब्युतपात (@agyani_ma) 's Twitter Profile Photo

👇👇👇👇👇 ~मुत्तक ~ 🚶म मरे रूनि को छ ? बाँचे 😀खुसि हुनि को छ ? तुलसिको मठ नजिक सुताउँदा मलाई आफ्नै सम्झी लास 👐छुनी को छ ? 💔💯💯♻♻♻♻♻✔☑

ब्युतपात (@agyani_ma) 's Twitter Profile Photo

👇👇👇👇👇 अब त किताब 📖खोल्यो भने किताबले 📖 पनि जवाफ दिन थाल्छ कि झै लाउछ छोड्दे भाई💂 त twitter नै चला तैले पढेर खादैनस! 💯💯🔂🔂🔂🔂 🇳🇵🇳🇵