Suhani (@timro_suhani__) 's Twitter Profile
Suhani

@timro_suhani__

New on Twitter

Follow For Follow Back 😊
No Dm लेख्न मन थिएन तर बेरोजगारहरुले गर्दा धेरै डिस्टर्ब हुन थाल्यो

ID: 1298159234379472896

linkhttps://twitter.com/search?q=from%3Atimro_suhani__%20-filter%3Areplies&src=typed_query calendar_today25-08-2020 07:24:27

22,22K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

मेरा प्रत्येक शब्दहरुकाे भावमा लुकेकाे तिमीले अाफैलाई चिन्न सकेनाै सायद 🙂🙂

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

उता kiss day आउन लाई सक्यो! आफ्नो चाहिँ चिसो ले ओठ फुट्या छ 🙂😂 #तनाब_जिन्नगी😂😂

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

अनि आज जाडोको बेला कता कता हिउँ परेछ त? एसो खेल्न जानू हुन्थ्यो😋😋😂

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

कल्पना र क्रोधले मानव शरीरलाई पूर्ण रूपमा नष्ट गर्दछ। सहिष्णुता मानवको सबैभन्दा ठूलो सम्पत्ति हो।

Yatri✍🏻 (@khulal_tanka) 's Twitter Profile Photo

🌱रङहिन जिवनको अबिर बनेर बस्यौ यो दिलमा तस्वीर बनेर स्वर्गको आनन्द दिन्छु भन्दै तिमिलाइ बाध्यौ मायाको जन्जिर बनेर जिवनको सर्बस्व ठानियो जसलाइ उफ उहीँ घुमिरहेछ फकिर बनेर 🌱 #शुभसपनी❤❤🙏🙏 #न्यानो_माया❣❣ (अस्वास्थले active नसकेकोमा क्षमाप्राथि छु )

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

आफूले त कसैलाई रोज्न सकिएन त्यसैले not for me Rose day 🌹 तपाईहरु सबैलाई चाहिँ रोज डे को शुभकामना🌹❣️🙏

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

दुख सुनाए कम हुन्छ भन्थ्ये तर सुनाएसी दुनियाँलाई हसाँउने काम मात्रै भयो जस्तो लाग्यो😊😊

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिमी त्यही गुलाबको फूल जस्तै बन्नु सुन्दर बन्नु सुन्दर देखिनु तिमीलाई रिस गर्ने र शिरमा सिउरने नाटक गर्नेहरूले सजिलै चुँडेर तिमीलाई फ्याँक्न नसकुन्,,,, गुलाबमा जस्तै अलि अलि त्यो मन् काँडा बनाउनु,,। 😍😍🙏🏾🙏🏾 #गुलाबको_फूल_हजुरलाई 🌹 🌹

sus (@sussss690) 's Twitter Profile Photo

🌹र त्यसरी गुलाबका फुलहरु जस्तै फुली रहोस हाम्रो माया 🌹

𝓓𝓮𝓪𝓻 𝓢𝓪𝓷𝓽𝓸𝓼𝓱™🇨🇦🇳🇵 (@dearsantosh3) 's Twitter Profile Photo

तिम्रो उपस्थितीले मैले माया गर्न सिके । तिम्रो सुन्दरताले मैले कविता कोर्न सिकें। तिमी मेरो मनभित्र नाचिरहेका हुन्छौं । अरुले तिमीलाई देख्न सक्दैनन्, तर मैले तिमीलाई बेला बेलामा देखिरहन्छु र मैले देखेको त्यो तिम्रो दृश्य कला भएर बाहिर निस्किन्छ, #काल्पनिक_उनि🌹 #Dear_Santosh

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

प्राय: मानिसको हार आफ्नै व्यवहार बाट हुनेगर्दछ.........., त्यसैले: विचार सँगसँगै राम्रो आचार बनाउने तर्फ पनि जोड दिऔँ ।🙏🙏

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

नआउने र नपाउने कुरा नै पर्खिनु पर्छ ढुंगा नफाल्नु गएको बाटो फर्किनु पर्छ #विवश ❣️

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

चिहानमा सुत्नेबेला भएका अंकलहरुपनि आज rose day भन्दै उफृदै छन तरुनिको पछि😂😂

JUN🌟तारा 🇳🇵 (@mynepal1234) 's Twitter Profile Photo

ज्ञानको सबैभन्दा ठूलो शत्रु अज्ञान होइन, ज्ञानको भ्रम हो है मित्रजनहरु🙏 शुभपल शुभसन्ध्या शुभरात्री🙏👍❤️🪔🪔

नरेश मानव (परियार) (@naresh_manab) 's Twitter Profile Photo

आखिर कहिले सम्म नारिले यौनीमा मृत्यु बोकेर हिड्ने हुन सरकार ?? #stoprape👊

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

Valentine day मनाउ हर दिन बस आफ्नो तरिका बदलेर हेर कोहि रोइरहेको बच्चालाई chocolate दिएर हेर, कुनै अनाथ बच्चालाई teddy दिएर हेर सारा दिन काम गर्ने आमाको त्यो हात लाई चुमेर हेर त्यो मासुम बच्चा लाई hug गरेर हेर गर्नु नै छ भने उसलाई propose गरेर हेर जस्ले कहिलै माया नै पएको छैन 🙏

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

बिहानको चारबजे उठेर दुख गर्दापनि फलानोको छोरो जस्तो राम्रो बन्न सकिएन 😢😭 #शुभविहानि ❤️❤️

💎कोहिनुर💎 (@kohinur55) 's Twitter Profile Photo

कसैको सकारात्मक सोचले एउटा पथ्थर त देवता बन्न सक्छ भने झन हामी त मानव हौं । #कोहिनुर

I🇳🇵 (@lokendra_yogi1) 's Twitter Profile Photo

प्रेम पनि यति चुप चाप संग गरिरा छु कि, . . . . यदि..... प्रपोज गर्न गर्न गए भने मैले चप्पल भेट्ने निश्चित छ😂😂