जीवन (@thikejeevan) 's Twitter Profile
जीवन

@thikejeevan

Back in Twitter after long time

ID: 633548883

calendar_today12-07-2012 04:55:38

46,46K Tweet

8,8K Takipçi

19 Takip Edilen

जीवन (@thikejeevan) 's Twitter Profile Photo

जुनसुकै पार्टीले चुनाव जितून मेरो सरोकारको विषय होइन तर राम्रो भिजन असल विचार सफा मन भएको उम्मेदवारको जित भएन भने त्यो चाहिँ हाम्रो सरोकारको विषय पक्कै हुनुपर्छ।

जीवन (@thikejeevan) 's Twitter Profile Photo

टिएल मा अरूले लाईक गरेको ट्विट नदेखाउने कुनै उपाय छैन?

जीवन (@thikejeevan) 's Twitter Profile Photo

अल्छी शब्द आफ्नो मन मस्तिष्क बाट जब सम्म हताउन सक्दैन तब सम्म प्रगति हुन सक्दैन

जीवन (@thikejeevan) 's Twitter Profile Photo

जब सम्म जनताले भोट द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति छान्न पाउदैन तब सम्म भोट नहाल्ने निर्णय गरियो । जय नेपाल ✊

जीवन (@thikejeevan) 's Twitter Profile Photo

थेगान छैन हतार छैन र गर्नै पर्छ भन्ने पनि छैन समाजमा चलिआएको निति नियमले गर्दा मानिसहरू बन्धनमा बाँधिन्छ, तर स्वतन्त्र भएर बाँच्नु जस्तो आनन्द कुनैमा पनि छैन। #विवाह #जीवन

जीवन (@thikejeevan) 's Twitter Profile Photo

कसैलाई भीडको कोलाहलमा रमाउन मन पर्छ, कसैलाई शान्त एकान्तले नै जीवन भर्छ। हरेक मान्छे उस्तै हुनुपर्छ भन्ने के छ र ? यहाँ कसैको संसार आफ्नै एक्लोपनमा अडिन्छ।

जीवन (@thikejeevan) 's Twitter Profile Photo

त्यहाँ एउटा यस्तो वर्ग पनि छ, जसले मौनतासँग संवाद गर्छ। उनीहरूका लागि एकान्त भनेको रित्तोपन होइन, बरु आफ्नै आत्मासँगको एउटा गहिरो र आत्मीय साक्षत्कार हो। भीडको कृत्रिम मुस्कान भन्दा उनीहरूलाई आफ्नै एकान्तको शून्यता बढी प्रिय लाग्छ।

जीवन (@thikejeevan) 's Twitter Profile Photo

न कुनै गन्तव्यको ठेगान छ, न हतारोको राप छ, 'गर्नै पर्छ' भन्ने यहाँ, न कुनै विवशताको चाप छ। रीति र नीतिका साङ्लाले, बाँधिरहन्छ यो समाजले, तर स्वतन्त्र भई बाँच्नु नै, जीवनको असली लाभ छ।

जीवन (@thikejeevan) 's Twitter Profile Photo

लस्करै हिँड्ने भीडभन्दा अलि फरक बाटो रोजेँ मैले, सबैले एउटै लय समात्दा आफ्नै एउटा पाटो रोजेँ मैले। त्यो भाइरल पेन्गुइन झैँ म पनि एक्लै हिमाल चढ्दै छु, दुनियाँलाई 'गलत' लाग्ने, तर मनलाई 'साँचो' रोजेँ मैले। #viralpenguin

लस्करै हिँड्ने भीडभन्दा अलि फरक बाटो रोजेँ मैले,
सबैले एउटै लय समात्दा आफ्नै एउटा पाटो रोजेँ मैले।
त्यो भाइरल पेन्गुइन झैँ म पनि एक्लै हिमाल चढ्दै छु,
दुनियाँलाई 'गलत' लाग्ने, तर मनलाई 'साँचो' रोजेँ मैले।

 #viralpenguin
जीवन (@thikejeevan) 's Twitter Profile Photo

दलाल र बिचौलियाकै यहाँ सधैं हालीमुहाली भो हाम्रो एउटा भोट त मात्र कुर्सी पुज्ने थाली भो जबसम्म प्रत्यक्ष चुन्न पाउँदैन यो जनताले नेता, तबसम्म भोट नहाल्ने मेरो पक्का अठोट भो ।

जीवन (@thikejeevan) 's Twitter Profile Photo

माफ गर है साथी, 'हाई-हेलो' भन्नै बिर्सिएछु, आफ्नै दुनियाँमा मस्त हुँदा, समय गन्नै बिर्सिएछु। प्रविधिले टाढालाई नजिक त ल्यायो, तर के गर्नु, यो एक्लोपनमा रमाउँदा, साइनो बुन्नै बिर्सिएछु।

जीवन (@thikejeevan) 's Twitter Profile Photo

अहिले सम्मको ताजा नतिजा :-) 👉नेपालको राम 47600 👉निर्मल भण्डारी 23000 👉विकास आचार्य 20000 👉Break विनोद 18000 👉सुनिल मामा श्री 13700 😂😝