RAY (@thenepalinomad) 's Twitter Profile
RAY

@thenepalinomad

ID: 1621639549712568326

calendar_today03-02-2023 22:39:40

125 Tweet

95 Takipçi

100 Takip Edilen

RAY (@thenepalinomad) 's Twitter Profile Photo

अहिले सम्म एउटा राम्रो Interview लिने मान्छे को फेला नपरेका रहेछन गगन दाजी , अमित र बसन्त को softball question ले गर्दा बानी बिग्रेका , and the funny thing is interviewer Thakuri is not even a political guy.

RAY (@thenepalinomad) 's Twitter Profile Photo

My prediction: युवाहरुको ३५ % vote नै enough हुन्छ बालेन को विजय को लागि

RAY (@thenepalinomad) 's Twitter Profile Photo

कांग्रेस एमाले दादा हरु , कति खाँबो चिथार्नु हुन्छ , आफ्नो स्वास्थ्य को ख्याल गर्नुस क्या , आगामी दिनहरु को लागि दह्रो रहनुस

RAY (@thenepalinomad) 's Twitter Profile Photo

अनेक बिस्लेशक ठिस्लेशकले बालेन ले जित्ने चान्स धेरै कम छ भन्दै गर्दा पनि , 1.5 महिना अघिनै म ढुक्कै थिए बालेन ले भारी मत ले जित्छन भनेर, यो मेरो इच्छा भन्दा पनि डाटा ले प्रस्ट देखाएको थियो

RAY (@thenepalinomad) 's Twitter Profile Photo

गगन दाजु र कांग्रेस ले बहुमत ल्याउदै छन् भनेर ठेक्का ले ठिसलेस्क , जेन जी लाई खरानी दस्ता भन्ने पहलमान सब सोत्तर , कुई कुई गर्दै गह भरि आँसु बनाएर रोएको सुन्नुस् nepalipost ma

RAY (@thenepalinomad) 's Twitter Profile Photo

When are you taking back the refugees and giving back their land and rights? Gross National Happiness is the scammiest thing I have ever heard of from the Indian state of Bhutan.

RAY (@thenepalinomad) 's Twitter Profile Photo

Balen is featured in NYtimes, while Gagan is featured as a Key contact in the US embassy secret cables. nytimes.com/2026/03/09/wor…

RAY (@thenepalinomad) 's Twitter Profile Photo

बधाई बालेन, धन्यवाद रबि तपाईं को त्याग लाई, ये जोडी सलामत रहे

बधाई बालेन, धन्यवाद रबि तपाईं  को त्याग लाई, ये जोडी सलामत रहे
RAY (@thenepalinomad) 's Twitter Profile Photo

हजुरबा ले नातिको लागि भनेर घर पछाडी गाडेर जानुभएको एक गाग्रो हाम्रो पनि सुनको पैसो भेटियो है

हजुरबा ले नातिको लागि भनेर घर पछाडी गाडेर जानुभएको एक गाग्रो हाम्रो पनि सुनको पैसो  भेटियो है
RAY (@thenepalinomad) 's Twitter Profile Photo

The TIME 100 is nothing special; many fraudsters, criminals, and corrupt politicians have made it onto the list. It's not like he won a Nobel Prize or a Fields Medal. What we want is delivery; nothing else matters.