Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile
Surya Raj Acharya

@suryaracharya

Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan

ID: 2937857737

linkhttps://www.facebook.com/SuryaRAcharya1 calendar_today21-12-2014 07:12:12

28,28K Tweet

354,354K Takipçi

714 Takip Edilen

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

हाम्रो राज्य प्रणालीले निर्माण उद्योगको महत्व खासै बुझेन। यो उद्योगमा कसरी राष्ट्रिय क्षमता विकास गर्ने भनेमा राज्यको नीति उदासिन छ। आयोजना निर्माणमा विदेशी ठेकेदारको संलग्नताले सिर्जना गर्ने यस्ता Transaction cost बारेको बुझाई न्युन छ। विदेशी ठेकेदारसँगको विवाद महँगो हुन्छ।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

उचित 'गहिराई' बिना कसैले 'उचाई' प्राप्त गर्छ भने त्यो उचाई अभिसाप पनि बन्न सक्छ। कुनै पनि उचाईको जग कति गहिरो छ भनेर नापिन्छ। उदेक लाग्छ, आजकल मान्छेले ज्ञान र अनुभवको 'जग' नहालिकनै आफ्नो कल्पनाको गगनचुब्बी भवन बनाउन जस्तो पनि जोखिम मोल्न तयार किन छ? देशको दुर्भाग्य यही हो।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलको छोटो भिडियो क्लिप । युवा नेताको कस्तो गज्जबको सन्तुलित र परिपक्क अभिव्यक्ति।

Firstpost (@firstpost) 's Twitter Profile Photo

#FPWorld: Chinese leader Xi Jinping on Thursday pledged more than $50 billion in financing for Africa over the next three years and promised to help create at least a million jobs on the continent. firstpost.com/world/focac-20…

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

Coming Soon........ विश्वविद्यालय विमर्शपछि इन्जिनियरिङ विमर्श । Shilapatra मा Surya Raj Acharya ले विभिन्न विज्ञसँग विमर्श गर्नुहुनेछ #सूर्यराज आचार्यको इन्जिनियरिङ विमर्श शिलापत्रमा || Prof. Dr.Surya Raj Ac... youtu.be/-GpNf6KcJV8?si… via YouTube

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

A very misguided statement ! Prof. Yunus sounds more like an econometrics professor lecturing in a classroom than an unelected Prime Minister (Chief Advisor) tasked with managing the complex political situation of a country with 170 million people.

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

राजनीतिको संस्थापन पक्षले यथास्थितिका 'राम्रा' कुरा जोगाउन सडक आन्दोलनमा जान आवस्यक हुँदैन। राम्रा भनिएका कुराले आम जनताले अनुभुति गर्न सक्न गरी राम्रो परिणाम निकाल्न सक्दा नै काफी हुन्छ। यसो हुन सक्दा बरू संस्थापनका विरोधिले गर्न सक्ने सडक आन्दोलन नै 'फिस्स' हुन्छ।🤔

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

यो आयोजनामा भारतको व्यवहार बिल्कुल अनुचित छ। आम नेपालीले बुझ्ने गरी भारतले नेपालको विकास र राष्ट्र हित बारेमा भाँजो हालेको प्रष्ट देखिन्छ। अब विज्ञ र अखबारका टिप्पणी मात्र हैन। तथ्य/सत्यका बारेमा आम नेपाली नागरिकले बुझ्ने गरी नेपाल सरकारले नै स्पष्ट पारोस् !

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

स्विडेनले अपनाएको २०० वर्ष सम्मको तटस्थताको नीतिलाई आफ्नो २ वर्षे कार्यकालमा फेरवदल गरेर स्विडेनलाई NATO मा प्रवेश गराउन प्रमुख भुमिका खेलेका स्विडेनका विदेश मन्त्रि Tobias Billström ले अकस्मात राजिनाम दिएछन्। ऐनमौकामा राजनीतिका 'खेलाडी' ले देशको बाटोमा ठुलै फेरबदल ल्याउँछन्।

स्विडेनले अपनाएको २०० वर्ष सम्मको तटस्थताको नीतिलाई आफ्नो २ वर्षे कार्यकालमा फेरवदल गरेर स्विडेनलाई NATO मा प्रवेश गराउन प्रमुख भुमिका खेलेका स्विडेनका विदेश मन्त्रि Tobias Billström ले अकस्मात राजिनाम दिएछन्।
ऐनमौकामा राजनीतिका 'खेलाडी' ले देशको बाटोमा ठुलै फेरबदल ल्याउँछन्।
Kaushik Basu (@kaushikcbasu) 's Twitter Profile Photo

46,000 graduates applied for sanitation worker jobs advertised in Haryana this week. This is a sad statement on India’s youth unemployment, the result of serious policymaking being replaced by headlines, & of cronyism. All GDP goes to a few big businesses. It’s time for change.

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

ईपीजीको विषय टुंगियो भने नेपाल–भारत सम्बन्धका ‘इरिटेसन’ बाँकी हुँदैन : कानुनविद् अधिकारी nepalkhabar.com/politics/21235…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

'लोकरिझ्याईं (Populism)' को प्रभाव सतहि र क्षणिक हुन्छ। राजनीति र राज्य प्रणाली हाँक्न खोज्ने नेतृत्व या नेताले Populism को विपरित खेमामा उभिएर जनसमर्थन र विश्वास हासिल गर्न सक्नु पर्दछ। इमान, क्षमता र परिणाममुखि सोच/योजना हुँदा यो काम असंभव हैन।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

तमाम प्रतिकुलताका बिच कोहि नागरिकले आफ्नै अठोट र प्रयासले सफलता हासिल गरे पछि हाम्रो सरकार र नेताहरू पुस्कार दिन तँछाड-मछाड गर्छन्। तर प्रतिभाशाली लाखौं नागरिकको प्रतिभा प्रस्फुरण हुने वातावरण र सुविधा कसरी निर्माण गर्ने भन्नेमा चैं सरकार तथा नेताले खासै चासो राखेको देखिन्न।🤔

Hikmat   Thapa (@hikmatthapa) 's Twitter Profile Photo

बेजिङ्ग देखि जिनान जाने ट्रेनमा चढे । ४२८ किलोमीटर दुरी ३५० किमी प्रतिघन्टा दगुर्ने रेलले एक घन्टा बीस मिनेटमा पुर्याउदैछ । सोचे नारायणघाट देखि बिराटनगर वा नेपालगंज यस्तै दुरीमा होला । छिमेकबाट " वाद" मात्र नसिकी यस्तै समृद्धि र बिकास पनि सिके कति जाती हुन्थ्यो होला ?

बेजिङ्ग देखि जिनान जाने ट्रेनमा चढे । ४२८ किलोमीटर दुरी  ३५० किमी प्रतिघन्टा दगुर्ने रेलले एक घन्टा बीस मिनेटमा पुर्याउदैछ । 
   सोचे नारायणघाट देखि बिराटनगर वा नेपालगंज यस्तै दुरीमा होला । छिमेकबाट " वाद" मात्र नसिकी यस्तै समृद्धि र बिकास पनि सिके कति जाती हुन्थ्यो होला ?
NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ। nagariknews.nagariknetwork.com/politics/14481…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । ekantipur.com/news/2024/09/0…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

विकास सम्बन्धि विवादका कुरा सल्टाउन राज्य प्रणाली भित्रै विषय विज्ञहरू सम्मिलित एक छुट्टै उच्च स्तरीय आयोगको व्यवस्था होस्। विकासका प्राविधिक/सैद्धान्तिक विषयमा आवस्यक गृहकार्य र सुझबुझ बिना शुरुकै चरणमा अदालत प्रवेश गर्दा विवाद सल्टिने भन्दा पनि झनै बल्झिने जोखिम हुन्छ। #सुझाव

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

राजनीतिमा सत्ता-शक्ति हुन्छ, ठिकसँग अभ्यास गर्न सक्दा सम्मान पनि हुन्छ। तर इमान, निष्ठा र नियतमा कैफियत हुँदा ढिलोचाँडो राजनीति कठोर र निर्मम बन्छ। आम नागरिकका लागि सामान्य हुने कतिपय विषय नेताका लागि भने गंभिर हुन्छन्। जिन्दगी भरी बोझिलो बन्छन्।