SUMAN KHADKA (@sumnkc) 's Twitter Profile
SUMAN KHADKA

@sumnkc

''Great leaders will arise when there is great need''

ID: 2879237706

calendar_today27-10-2014 09:03:18

4,4K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

ICC Asia Cricket (@iccasiacricket) 's Twitter Profile Photo

🚨 The Home of Nepal Cricket! ❤️🇳🇵 Latest condition of TU INTERNATIONAL CRICKET GROUND — construction work is progressing rapidly. Chair installation on the new parapet has officially begun. Soon, Nepali cricket fans will witness their heroes play under the lights here! 🌟🙌

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

निजामती प्रशासनमा नैतिक मूल्यको खडेरी nayapatrikadaily.com/news-details/1…

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

मैले मलाई त अझै चिन्‍न सकेको छैन हजुरले कसरी चिन्‍नुहोला र ?

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

घट्दो जनसंख्या: अवसर, चुनौती र भविष्यको मार्गचित्र - Karobar Daily karobardaily.com/news/291940

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

भित्र ईमरजेन्सीमा बिरामीहरूको ट्रली र व्हिलचेयरमा पनि क्यू छ..बेड त परको कुरो..बाहिर सडकमा बडेमानको सिमन्टिको पिल्लर सहित को गेट बन्दैछ..महाबौद्द छिर्ने..भोटाहिटीमा निस्किने पनि.....! प्राथमिकता हराएको देश/समाज !

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

उदीयमान अर्थतन्त्रको संकेत,  विकासशील मुलुकमा उक्लिँदै नेपाल annapurnapost.com/story/483274/

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

धेरै धन्यवाद बबिताजी । "समय भित्रको समय" सम्वाद श्रृंखलामा जीवन र जगतका बारेमा केही कुरा राख्ने अवसरकालागि। youtube.com/watch?v=yIKSGV…

Mira (@mira9cle) 's Twitter Profile Photo

फेरी फर्कदैन १) मरेको मान्छे २) मरेको मन ३) बितेको समय ४) गुमेको साख

Jaya Jung Mahat (@jjmahat830) 's Twitter Profile Photo

While #Nepal's LDC graduation next year is good news for the economy, failure to turn this into an opportunity through the implementation of relevant policies, institutional reforms, and proper resource mobilisation will cost Nepal dearly Madhu K. Marasini myrepublica.nagariknetwork.com/news/nepals-ld…

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

पुपाल बुकि आसपासका पानी ताल र कुन्दला क्षेत्र मैकोटबाट करिब १० घण्टा पैदल यात्रा गरेर पुग्न सकिने यो क्षेत्रमा, बाटैमा विश्राम वा बासको लागि डुले र फिडि जस्ता स्थानहरू छन् (दुवै बीच करिब ४/४ घण्टाको दूरीमा)। तस्बिरः बिक्रम पुन मगर

पुपाल बुकि आसपासका पानी ताल र कुन्दला क्षेत्र
मैकोटबाट करिब १० घण्टा पैदल यात्रा गरेर पुग्न सकिने यो क्षेत्रमा, बाटैमा विश्राम वा बासको लागि डुले र फिडि जस्ता स्थानहरू छन् (दुवै बीच करिब ४/४ घण्टाको दूरीमा)।
तस्बिरः बिक्रम पुन मगर
SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा फैलिएको ताप्लेजुङको मिक्वाखोला–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी र दुर्लभ केन्जो फूल । तस्बिर: दिलकुमार लिम्बू

समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा फैलिएको ताप्लेजुङको मिक्वाखोला–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी र दुर्लभ केन्जो फूल । 
तस्बिर: दिलकुमार लिम्बू
SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

प्रशासनयन्त्र रूपान्तरणका आधारस्तम्भ ekantipur.com/opinion/2025/0…

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

एलडीसी ग्राजुएसनपछिका गाह्रा पक्ष : RajdhaniDaily.com rajdhanidaily.com/id/119580/