Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile
Sushil Dhakal🇳🇵

@sucl_sarkar

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी |Forestry Graduate|

ID: 1239207708374364162

calendar_today15-03-2020 15:12:08

1,1K Tweet

612 Takipçi

182 Takip Edilen

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

कसैले भनेको थियो, दुनिँया मतलबी छ ! हो ठिकै भनेछ... "उसको दुनिँया नै उनि थियो" ।

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

मायाका कुरा नसाटि कलेजीमा गाँसिदियौ, जुनीभरी तिम्रै चाहाना कसोगरि साँचिदियौ ?

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो या काश हाम्रो भेट केही साल पछाडि हुन्थ्यो समय सही हुन्थ्यो राजै, मौसम बेग्लै हुन्थ्यो

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

देशको स्थिति विकराल बनाएर छोडिसके, अझै आखाँमा पट्टि बाधेर पार्टिको गुणगान गाउदै हिड्ने झोलेहरू देख्दा, लाग्छ यो देशमा शैनिक शासन नै भइदिए राम्रो हुन्थ्यो ।

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

नयाँ अनुहारमा बिक्यो उस्को प्रेम, मेरो भरोसाले कहिले मूल्य पाएन

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

लौ यसो गर्न सक्छौ? पार्टिबाट परिचालित हौं, सक्दैनौ !

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

सशस्त्र युद्धको बेला गोलावारी गर्न तत्काल पुग्ने 'नाइटभिजन' हरु भूकम्प पीडितको उद्धारका लागि रुकुम र जाजरकोट पुगे कि पुगेनन् होला ?

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

नेपाल जस्ता विकासोन्मुख देशले २०~२५ बर्षमा कार्बन उत्सर्जन शून्य गरेर नेपाल सरकारको "समृद्ध नेपाल सुखी नेपाली" को लक्ष्य लाई हासिल गर्न असम्भव छ नीतिहरु सुधार्न आवश्यक देखिन्छ #policyconfilct #COP28UAE #Carbonleakage

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

कुहिरो लागेको मेरो जिन्दगी पनि आज खुला आकाश जस्तै हुन चाहान्छ ,जुन चरी पनि आनन्दले उड्न चाहान्छन् !

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

देशको मुहार फेर्न असल नेता भए पुग्छ Mahathir Mohamod ले मलेसिया बदले Lee Kuan Yew ले सिंगापुर बदले Park chung-hee ले दक्षिण कोरिया बदले तर बदलिएन हाम्रो देश,बदलिएनन हाम्रा नेता ।

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

तिमी जनता हौ, तिम्रोमा बाढीको त्रास आउँछ डर आउँछ । पौडिन सिक या डुब, आश नगर लिन हेलिकोप्टर आउँछ । विरूदा

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

नजिकै यहि पनडुब्बीको कप्तानको भेडा कार्यलय छ, आगो जन्य पदार्थ प्रयोग गर्दा केही फरक नपर्ला😂

Sushil Dhakal🇳🇵 (@sucl_sarkar) 's Twitter Profile Photo

नख्खु खोलाले घेरिएको परिवारले उद्धारका लागि गुहार माग्दै गर्दा विशेष उडानका लागि पर्याप्त भिजिबिलिटी थियो, शनिबार बिहान ६ बजे १६ सय, साढे ६ बजे २५ सय, साढे ८ बजे २ हजार र सवा १० बजे ४ हजार मिटर भिजिबिलिटी थियो

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

एलेन मस्कलाई राष्ट्रपति ट्रम्पले महत्वपूर्ण सरकारी ज़िम्मेवारी दिने घोषणा गरेका छन । नेपालका एक सेठसाहुले मलाई भने - ' उता त्यस्तो भएछ । यता हामीलाई कुनै पद नै छैन । ' मैले हास्दै जवाफ फर्काए - ' मस्कले बिजुलीको किर्तिमानी कार बनाउनमा विश्वास गर्छ। तपाईहरु बालेको बत्तिको पैसा