मधुरिमा (@success806) 's Twitter Profile
मधुरिमा

@success806

हार लाइ हराऊन सक्ने ब्यक्ति नै शक्तिशाली हुने गर्दछ.... ट्विट हरु लाइकमा छन 👇️👇️

ID: 934719983975727104

calendar_today26-11-2017 09:46:25

6,6K Tweet

1,1K Takipçi

355 Takip Edilen

मधुरिमा (@success806) 's Twitter Profile Photo

कति फरक छ है कोही नभएर एक्लै हुनु, र सबै भएर पनि एक्लै हुनुमा !!

🙏धर्तीको बोझ🙏 (@dhartikobojh) 's Twitter Profile Photo

क्या हुकुमत बर्सावोगे उस शहर पर तुम तो उसकि एक मुस्कुराहत पे घायल होते हो !

🙏धर्तीको बोझ🙏 (@dhartikobojh) 's Twitter Profile Photo

तिमि सोध्छेउ तिमिमा के जान्छ तिमि मुस्कुराउनु मै मेरो दिल जान्छ ❤️❤️

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

याद , मात्र तिम्रै जहिले जतै मात्र तिम्रो याद मात्रै खै त तिमि प्रीय ?

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

बसन्तको हरीयालि फुल सँगै ओइलिजान्छ निलो भुइको सेतो बादल हावासँगै उडि जान्छ

मधुरिमा (@success806) 's Twitter Profile Photo

"बेहुली हुदा कस्ती देखिन्छु" भनेर जान्नैको लागि भए नि बिहे गर्दिम क्या हो😌🤣😂

🙏धर्तीको बोझ🙏 (@dhartikobojh) 's Twitter Profile Photo

सपनाहरु फकृन्छन ति फुलहरु जस्तै हिम्मत हरु ओइलिझर्छन भुलहरु जस्तै !!

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

देउवाले जित्ने निश्चित भयपछी ग्रहदशा ठिक छैन हार्नुहुन्छ भन्दियको भय सभापतिमै उठ्ने थियनन नि भन्दै देउवा बिरोधि हरु देउवाको ज्योतिष लाई पो गाली गर्न लागेछन।।🤣

मधुरिमा (@success806) 's Twitter Profile Photo

के मेरो love न पर्ने नै होर?😌 मैले मेरो अनुहार लाई सोधे 🙄🤣

मधुरिमा (@success806) 's Twitter Profile Photo

जति कमायो आवश्यकताहरु नि त्यति नै त्यहि अनुसारले बढ्दै जाने अचम्मको छ मान्छेको जिन्दगी पनि !

🙏धर्तीको बोझ🙏 (@dhartikobojh) 's Twitter Profile Photo

चिया नै जिन्दगी हो हरेक बिहान चिया सँगै जिन्दगीको सुरुवात गरौ 😊😊

मधुरिमा (@success806) 's Twitter Profile Photo

सपना सधैं सुन्दर हुन्छन्,डरलाग्दो त यथार्थ हुने गर्दछ।😊