Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile
Subeksha.Khadka07

@subeksha22

💎💎

ID: 1105057868909367296

calendar_today11-03-2019 10:48:21

53 Tweet

1,1K Takipçi

973 Takip Edilen

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

छाेर्दिसके मैले हिड्न ,त्याे वाटाे जहाँ अनेक देखावटि अनि फरेव थियाे।।।।।।। # यात्रा#

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

काेरे कागजमा समेटेकाे अरे जिन्दगी वर्षा मासकाे नराेकिने झरी जिन्दगी कसैले वुझेकाे कसैले नवुझेकाे ,अनि माैनता भित्र अल्झिएकाे अरे जिन्दगी ।।।।।।।।।।

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

जिन्दगीमा तुफान आउन पनि सहि कुरा नै हाे, यसैवाट त थाहा हुन्छ कसले हात समात्छ अनि कसले छाेड्छ।।।।। # यात्रा#

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

किस्मतले सवैलाई माैका दिन्छ तर, मिहिनेतले सवैलाई चाैकाई दिन्छ जसले धेरै मख्खन लगाउछन नि चुना पनि तिनीहरुले नै लगाउछन यहाँ ।।।।। # यात्रा#

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

याे जिन्दगी हाे,धेरै रङ्ग देखाउछ कहिले हसाउछ कहिले रुवाउछ खामाेस भएर सहेउ भने,निखारेर जान्छ यदि भावनामा वगएउ भने,विख्रेर जान्छ # यात्रा# #शुभरात्रि

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

जमिनमा वसेर आकाश चुम्ने सपना किन देख्छस हे जिन्दगी, खाेल पखेटा उडान भर किनकी दुनियाले सिर्फ उडान भरेकाे मात्र देख्छ।।।। #यात्रा

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

पानीलाई वरफ वन्न समय लाग्छ अस्ताएकाे सूर्यलाई झुल्किन समय लाग्छ थाेरै धैर्य गर, बन्द ढाेकामा कैद सपना सफल हुन समय लाग्छ।।।। # यात्रा#

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

लाखौंकाे भिडमा एक्लै छु अाज अाेठमा जवरजस्ति हासाे ल्याउदै छु अाज अाफन्तले नै जालाे वुने हजुर,यहा त्यसैले सपनाकाे वस्ती सार्दै छु अाज।। #यात्रा#

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

याे ससांरमा जति अरुलाई जान्ने काेसिस गर्छाै नि,तिनिहरु त्यति नै टाढा जान्छन।।।। अरुले के भन्ला भन्ने प्रश्नले नै ससांरमा सम्पूर्ण सपनाहरु अधुरा रहेका छन।।।। # यात्रा#

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

मायाको पत्र त तिमीलाई पहिले नै दिए जस्तो लाग्छ , अब तिम्ले खाम नै खाेलेनछाै ,यसमा मेराे के दास😛😛।।।।

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

जिन्दगी धेरै सुन्दर छ,तर जिउन आएन हरेक चिजमा नसा छ,तर पिउन आएन सवै म विना जिउन सक्छन् यहाँ , तर बाँस मलाई मात्र नै अरुविना जिउन आएन ।।। #यात्रा

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

हिजाे पराईजस्तै वनी मन दुखाएर जानेहरु आज आश्वाशनकाे नाममा आफ्नै वन्ने काेसिसमा जुटिरहेका छन।।।।।।।🤔🤔

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

तिमी पनि अचानक गज्ररीने वादल जस्तै थियौ , एक्दमै चम्किलो तर एकछिन पछि एक्दमै डरलाग्दाे।।।🙃🙃🙃🙃

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

तपाईंले वाेलाउदा काेहि नि आउदैन भने एक्लै हिडनुहाेस,किनकि आफ्नो गन्तव्य तपाईं स्वयम् आफू मात्र तय गर्ने सक्नुहुन्छ ।।।।।।।।। #यात्रा #GoodMorningEveryone

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

कहानी साेध्नुभयाे जिवनकाे , भाे नभनु हाेला फेरि पुरै सुन्न नरुचाउनु हाेला किनकि मिठा कहानी भन्दा तिताे कहानी वेशी छ जीवनमा।।।।।।#यात्रा

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

हारेकाे छु आज स्वीकार छ जिन्दगी थाेरै टुटेको त छु स्वीकार छ जिन्दगी गन्तव्यमा पुगेको डुङ्गा पनि त किनारमा फर्काउनुपर्छ थाेरै समय लाग्ला गन्तव्यमै पर्याउने छु जिन्दगी #यात्रा

हारेकाे छु आज स्वीकार छ जिन्दगी 
थाेरै टुटेको त छु स्वीकार छ जिन्दगी 
गन्तव्यमा पुगेको डुङ्गा पनि त किनारमा
       फर्काउनुपर्छ
थाेरै समय लाग्ला गन्तव्यमै पर्याउने छु जिन्दगी 
#यात्रा
Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

नियतिले जुराए, भाग्यले भेटाए फेरि भेटाैउला💝 #यात्रा #trusttheplanofgod✨

Subeksha.Khadka07 (@subeksha22) 's Twitter Profile Photo

जिवनलाई यति सुन्दर बनाई श्रृङ्गार्नु छ ताकि गुमाउनेलाई अफसाेच पाउनेलाई कदर हाेस्💝 #यात्रा#wear_your_crown_with_graceful _way💝