Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile
Mee, voice' of *nepal

@ssamarrpann

7 stes

ID: 2761572487

linkhttp://wordsbeyondreach.wordpress.com calendar_today24-08-2014 05:44:09

77,77K Tweet

1,1K Takipçi

417 Takip Edilen

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

अब केही दिन हामी गुला मुसार्ने वर्गहरुका तमासा हेर्नेछौ।

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

र, बिच्च बिच्चमा गुला निचोर्नेहरुका रमाइलो पनि हेर्नेछौ।

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

डियर कम्युनिस्ट, कांग्रेसको प्रतिस्पर्धीलाई भोट हालेर, कांग्रेस पार्टीलाई साईजमा लेराई सकेम् हामीले, अब छरिएर रहेका कम्युनिष्टहरु जुटाएर ठुलो बनाउनु भन्दा, प्रतिस्पर्धी पार्टीहरु तथा टोले समुहहरुलाई फुटाउने तिर, हामी प्रतिवद्ध भएर लाग्नु पर्दछ।। धन्यवाद 🇳🇵

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

डण्ठेहरुलाई गुला मुसार्नै ठिक्क छ। के गर्नु, यस्तै हो।।

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

हकदैया हुनु भन्दा अघि नै, गगन कुमार थापालाई शेर बहादुर र पुर्ण बहादुरले, कांग्रेस पार्टी बाटै निष्कासित गरिसकेका थिए।

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

सरकारी - प्राईभेट भवन आगो लगाएर" बिमा गराउने स्पोन्सर समूह: 👇️

Mee, voice' of *nepal (@ssamarrpann) 's Twitter Profile Photo

अनुसन्धानले भन्छ, भदौ २३/२४ को अवस्थामा पुग्न, समुहले २ अर्ब चानचुन क्यास फ्लो गरेको रहेछ मार्केटमा।