Santosh (@spantosh_) 's Twitter Profile
Santosh

@spantosh_

|। almost human. अखण्ड बेरोजगार ।|

ID: 1557822404

calendar_today30-06-2013 11:05:57

4,4K Tweet

9,9K Takipçi

1,1K Takip Edilen

Santosh (@spantosh_) 's Twitter Profile Photo

आफूभन्दा ठूलो उमेरको मधेसेलाई निर्धक्क 'तँ' भन्छस् नि त्यही हो उच्च पहाडे अहङ्कार!

Santosh (@spantosh_) 's Twitter Profile Photo

भारतको नोएडास्थित एकजना २० वर्षीय युवककी मृतक आमाको खातामा 10,01,35,60,00,00,00,00,00,01,00,23,56,00,00,00,00,299 रुपैयाँ जम्मा भयो रे! 😂

Santosh (@spantosh_) 's Twitter Profile Photo

इम्बोस्ड नेपाली भाषामा राख्नुपर्ने अभियान कहाँ पुग्यो हउ? फेरि छापिसकेको अङ्ग्रेजी इम्बोस्ड राख्नैपर्ने उर्दी आको रहेछ नि!

Santosh (@spantosh_) 's Twitter Profile Photo

यो क्वेटमा किताब कि पसाएको होला? भोकको अन्त्य किसानको मिहेनतले गर्छ भन्दा यो भनाइ उति सशक्त नबन्ने हो? 😂

यो क्वेटमा किताब कि पसाएको होला? भोकको अन्त्य किसानको मिहेनतले गर्छ भन्दा यो भनाइ उति सशक्त नबन्ने हो? 😂
Jugal Bhurtel (@jugalbhurtel) 's Twitter Profile Photo

मलाई आमाले हाँसेको याद छ !!!! 💕💕💕 (रुसी कवि अलेक्सेइ लिओनोभ्स्कीका भावना र मेरा सम्झना मिलेर यस्तो कविता बन्यो)

Santosh (@spantosh_) 's Twitter Profile Photo

१२x३५ को जेल रुम सानो भो रे! नेपालका जेल एउटाको माथि अर्को सुत्नुपर्ने खालका हुन्छन् है कामरेड हो। खुसी होऊ खुसी😂

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

यो नयाँ पत्रिका किन सढेको यतिविधि? गति छाडा हो भन्ने त थाहा नै छ तर निर्वस्त्रै हिँड्ने गतिछाडा किन भएको होला !

Santosh (@spantosh_) 's Twitter Profile Photo

सरहरूको पत्तरकारिता देखेर गिद्धे प्रेसले आत्महत्या गर्ने बेला भो। 😂

सरहरूको पत्तरकारिता देखेर गिद्धे प्रेसले आत्महत्या गर्ने बेला भो। 😂
Santosh (@spantosh_) 's Twitter Profile Photo

यो कुराले सहकारी ठगी चाहिँ भएकै हो भन्ने कुरा पुष्टि गर्छ कि गर्दैन ?

Santosh (@spantosh_) 's Twitter Profile Photo

उहाँहरूले फेरि रवि दाइलाई ढुक्कसँगले जेलमा बस्नदिनुहुने भएन। जहाजमा छेद पार्ने नै आफ्नै के 😂 onlinekhabar.com/2025/08/174178…

Santosh (@spantosh_) 's Twitter Profile Photo

यो मान्छेले तपोवन गएर ध्यान गर्छ रे, आनन्दअरूणको साथी रे! बोलेको हेर 😂😂

Santosh (@spantosh_) 's Twitter Profile Photo

राजा गएपछि देश सकियो कि बाँकी छ जस्तो कुरा गर्ने के 😂

Santosh (@spantosh_) 's Twitter Profile Photo

सरकारले राष्ट्रिय परिचयपत्र र इम्बोस्ड नम्बर अनिवार्य किन गराएको हो? जान्नेले ज्ञानबर्द्धन गरौँ न?