R-ju (@rjukshetry) 's Twitter Profile
R-ju

@rjukshetry

What

ID: 1573701663785119744

calendar_today24-09-2022 15:51:44

641 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

R-ju (@rjukshetry) 's Twitter Profile Photo

रातभरि रोएर, आँसुले मुख धोएर, बिहान उठ्दा सामान्य बन्दै अरुको अगाडि मुस्कुराउँदै हिँड्ने जात रहेछ छोरी 🥹🥹🥹❤️❤️❤️

R-ju (@rjukshetry) 's Twitter Profile Photo

अक्सर छातिमा खञ्जर धोपेर सिघ्र स्वास्थ्य लाभको कामना भन्छन मान्छेहरु।🥺🥺

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

एकतर्फी माया र हराएको पैसा उस्तै उस्तै हो !!🤨 झलझली याद चैं उसैको मात्र आउँछ😌 तर मजा भने अर्कैले लुटिराखेको हुन्छ !!!🙆

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

मायाले दुखाउँछ,विजाउँछ,रुवाउछ, टुटाउँछ भन्ने थाहा हुँदाहुँदै फेरि हामी त्यही माया लाउन समाहित हुन्छौं! #प्रिय_मनहरु

R-ju (@rjukshetry) 's Twitter Profile Photo

मेरो सबै भन्दा ठुलो शत्रु मेरै मुटु हो,किनकि यो मेरै शरीरमा छ,तर अरु कसैको लागी धड्किन्छ !अनि आफ्नै मर्जिले चल्छ र आफ्नै मर्जिले रोकिन्छ!🥹🥹

R-ju (@rjukshetry) 's Twitter Profile Photo

हजुरआमा आज हजुरको एकदम धेरै याद रहेको छ 🥺🥺🥺 हजुरले सधै भन्नु हुन्थ्यो " कहिले पनि मन उदास भयो भने मन भित्र नराख्नु....बाहिर निकाल्नु चाहे रिसाउनु मन लागे रूनु तर भित्र भित्रै दबाएर नबस्नु " भनेर तर सुनी दिने बुझी दिने कोही भएन अनि कसरी निकालौ हजुरआमा 🥹🥹🥹🥹🥹

R-ju (@rjukshetry) 's Twitter Profile Photo

जिउदै मरे तुल्य बनाई दिने भन्दा चाकु कोपेर मार्ने मान्छे ठिक हो उसले एक पटक कोपेर केहि क्षणलाई पीडा दिन्छ किन यहाँ पटक पटक मारेर मरे तुल्य बनाएर जिउनु न मर्नु बनाएका खुसी साथ बाची रहेका हुन्छन् 💔💔💔

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

जो मान्छेले बोलेको झुट पकृन्छ, त्यो मान्छेले लजाउनु को साटो जङ्गिएर बोल्छ भने त्यो मान्छे जिन्दगिमा कहिले सुदृदैन🤔 #शुभरात्रि

R-ju (@rjukshetry) 's Twitter Profile Photo

जती ईमान्दारीताका साथ मैले मानिसहरुसंग सम्बन्ध निभाएको छु त्यती नै निर्दयी बनेर मेरो भरोषाको हत्या गरेका छन ।

R-ju (@rjukshetry) 's Twitter Profile Photo

"बिश्वास गरेको लाई धोका नदिनु, प्रेम गर्ने लाई आँसुको थोपा नदिनु।। आफ्नो जस्तै मन हो अरुको पनि, आत्मा लाई रुने मौका नदिनु"।।

R-ju (@rjukshetry) 's Twitter Profile Photo

हिजो अरुले मायामा धोका पाएर तडपिएका देख्दा लाग्थ्यो "नाटक गरिराछ्न "आज आफै त्यो नाटकको पात्र भएको छु !!🥹

R-ju (@rjukshetry) 's Twitter Profile Photo

शरीर नहुनु मर्नु होइन तर सम्झनामा नहुनु मर्नु हो ❤️‍🔥❤️‍🔥❤️‍🔥

mAuN (@nnmaun) 's Twitter Profile Photo

न बाटोले साथ दियो न त गन्तव्यले म के लेखौँ जिन्दगीको बारे मलाई त मेरै आशले नै मजाक बनाइदियो 🍀😌

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

म कतै हराउन चाहन्छु जहा मलाई कस्तो महसुस भयो भनेर व्याख्या गर्नु नपरोस !♥️