Recent Nepal (@recentnepal) 's Twitter Profile
Recent Nepal

@recentnepal

The Official twitter handle of Recent Nepal News owned by Recent Nepal Pvt. Ltd____नेपालकै नयाँ डिजिटल पत्रिका...

ID: 765015822951600128

linkhttp://www.recentnepal.com calendar_today15-08-2016 02:42:40

3,3K Tweet

1,1K Takipçi

1 Takip Edilen

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

प्रिय पाठकहरूको दशैं राम्रै बितिरहेको होला, हेर्नुहोस् तपाईको राशिफल । recentnepal.com/news/122831/

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । recentnepal.com/news/122834/

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

असोज १८ गते महसञ्चारको यूट्युबमा अपलोड भएको नेवार बहादुर र बाहुन बहादुर हालसम्म ७ लाख ३१ हजारले हेरिसकेका छन् भने यूट्युब ट्रेन्डिङको १ नम्बरमा परेको छ । recentnepal.com/news/122837/

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक पारित गरिएको हो । recentnepal.com/news/123698/राष्ट्रिय-सभाबाट-मिडिया.html

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै निर्दाेष व्यक्ति फस्न नहुनेमा जोड दिए । recentnepal.com/news/123701/ललिता-निवास-जग्गा-प्रकरण-2.html

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गरेका छन् । #Nepal recentnepal.com/news/123704/

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ । recentnepal.com/news/123716/

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । recentnepal.com/news/123791/सञ्चारमन्त्री-बास्कोटाल.html

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

यातायात व्यवस्था विभागले मिति २०७६/११/२७ मा जारी गरेको सूचनाले Tootle/Pathao लगायतका Ride Sharing Platform तत्कालका लागि गैरकानूनी हुने देखिएको छ । #Nepal

यातायात व्यवस्था विभागले मिति २०७६/११/२७ मा जारी गरेको सूचनाले Tootle/Pathao लगायतका Ride Sharing Platform तत्कालका लागि गैरकानूनी हुने देखिएको छ ।
#Nepal
Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व मन्त्री गोकूलप्रसाद बास्कोटाको आवासमा भएको प्रेसर कुकर बम हमलालाई आतंककारी कदमको संज्ञा दिंदै जारी गरेको विज्ञप्ति #Nepal

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व मन्त्री गोकूलप्रसाद बास्कोटाको आवासमा भएको प्रेसर कुकर बम हमलालाई आतंककारी कदमको संज्ञा दिंदै जारी गरेको विज्ञप्ति
#Nepal
Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उहाँसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ । #COVIDー19 #Nepal bit.ly/2INTngW

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

उनीहरुले ३ रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ #COVIDー19 #Nepal bit.ly/2wZLXVv

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

पक्राउ परेकाहरुलाई कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाईएको प्रहरीले बताएको छ । #COVID19 #Nepal bit.ly/2QpxoRH

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिए । #education #Nepal bit.ly/2WlCX7w

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

लकडाउन एउटा विधि हो । यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । #COVID #Nepal bit.ly/3bn2P7V

Recent Nepal (@recentnepal) 's Twitter Profile Photo

१६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीता लगायत ग्रन्थको व्यापक विवेचन भाष्य गर्नुभएको थियो । bit.ly/3eYFfjN