👑 बाहुनी (@real_bahuni1) 's Twitter Profile
👑 बाहुनी

@real_bahuni1

परिबर्तनसील समय अनि त्योभन्दा पहिला बदलिने मान्छेहरु देखि टाढै बस्न मनपराउछु☺️चिनजान नगरौ छुटिन गाह्रो हुन्छ😌
Tweet in 👉️❤️ (Likes)

ID: 1286018013708185600

linkhttps://twitter.com/search?q=from%3A@real_bahuni1%20-filter%3Areplies&s=09 calendar_today22-07-2020 19:19:34

7,7K Tweet

646 Takipçi

31 Takip Edilen

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

तरकारी किन्दा पनि कार्ड डिस्काउन्ट हुनु पर्याे सरकार , पढाइ खर्च भन्दा त तरकारी खर्चले डुबायाे...😂😂

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

म गुरुङ्ग हुँ! म मगर हुँ! म बाहुन हुँ! म कामी हुँ! म नेवार हुँ! म तमाङ हुँ! म दमाई हुँ! म मुस्लिम हुँ! म बुद्दिष्ट हुँ! म क्रिस्चियन हुँ! यो सबै मनको भ्रम हो! हामी सबै घण्टा🔔हौं जस्लाई सबै नेताहरु मिलेर हामीलाई बर्षौदेखी बजाई रहेको छ😗😗😗

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

##चित्र हेरेर चरित्रको बयान हुँदैन, तर चरित्र हेरेर चित्र मन पराउनु सबैभन्दा❤️❤️ सुन्दर कुरा हो।

हरि ढकाल (@hary_dhakal) 's Twitter Profile Photo

पैसा नहुँदा दुखको कारण बन्न सक्छ, तर हुँदा खुसीको कारण बन्न सक्दैन।

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

हजारौं बलात्कार आरामले सहने यो समाज, एउटा अन्तर्जातीय बिबाह अपनाउन सक्दैन !!

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

👉संसारमा कहीं देखिएको छैन यति छिटो परिवर्तन जति छिटो मान्छेको मन र नियत परिवर्तन भएको देखिन्छ.. #शुभम्🙏💐🍵🌻💕🤔

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

सकारात्मक सोचाइलाई कुनै बिषले मार्न सक्दैन र नकारात्मक सोचलाई कुनै औषधिले बचाउन पनि सक्दैन #GoodMorning ☀️🌞🤗🙏❤️

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

भबिस्य निर्धारण भाग्यले हैन आफ्नो योग्यता , मेहनत ,संघर्ष र त्यसबाट प्राप्त भएको सफलताले गर्दछ। #शुभ_प्रभात☕️ #जय_शम्भो🙏🙏

PS (@sharmapawana17) 's Twitter Profile Photo

सफलताको लागि संघर्ष गरिरहदा चर्को घामकै आवश्यकता हुन्छ, यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ । #शुभपलआत्मीयमन 🙏🙏❣️

सकम्बरी 🕉️❤️👑 (@winsomereetika) 's Twitter Profile Photo

ए झरी पखाली देऊन कोरोना कहर यसरी हाम्रो सपनाहरू थुनिएको देखेनौ ??😢 🙏 #शुभदिन #Staysafe #रितिका ✌️

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

प्रमोट लिस्ट बनाउन पर्यो !कोहि मन्त्रि भैपो हाल्नु हुन्छ!#जय श्री कृष्ण उजेली 😀👈

👑 बाहुनी (@real_bahuni1) 's Twitter Profile Photo

कहिलेकाही निशब्द हुनु, शब्दभण्डार रित्तिनु होइन ! चलिरहेको वास्तविकता लाई बुझ्नु पनि हो!! #शुभदिन 🙏

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

भगवानले आशु लाइ कुनै रंग नदिएर राम्रो गर्यो नत्र कहयौं को सिरानीको रंग बदलिन्थ्यो होला ! #श्री कृष्ण 🙏

सकम्बरी 🕉️❤️👑 (@winsomereetika) 's Twitter Profile Photo

जिन्दगी तिमी संगै जिउनु थियो, अपसोच भाग्यमा तिम्रो नाम थिएन।😊💔 #रितिका ✌️

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

धोका देखि धेरै डर लाग्छ, त्यसैले आजकाल एक्लोपन सङ प्रेम बसेको छ। #समय #शुभरात्री 😴😴

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

I see You "आखो सें" I Feel You "शासोसे" Remember You "चाहतसे" Believe You "जान से" Care You दिल सेँ" & Miss You " कसम से" 😍☺️🥰♥️💐😴

🇳🇵उपेन्द्र ढकाल🇳🇵 (@uppudhakal) 's Twitter Profile Photo

सपथ बाट "प्रतिज्ञा गर्छु" भन्ने शब्द भन्न नपर्ने भनी केपी फेवर मा बिद्या काकीकाे अध्यादेश जारी भएछ... प्रेम हाेस् त यस्ताे, 😂😂 खाली निउ खाेजेर मात्र हुन्छ भन्या😂😂

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

कुन माया आफ्नो कुन माया बिरानो आफ्नो बिरानो जे भए नी आखिर माया त माया हो😍♥️

PS (@sharmapawana17) 's Twitter Profile Photo

बोलेर मात्र कोहि आफ्नो हुदैन😌😌 आफ्नो हुन त ब्यवहारमा पनि आफ्नोपन देखाउन सक्नुपर्छ।🙂🙂 #शुभरात्री🙏🙏🙏 #शुभसपनी ❣️🙂🙂