Heartiest congratulations to President-elect Joe Biden and Vice-President-elect Kamala Harris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
होइन अाज फेशबुक ट्विटर जताततै गणेशमान कै मात्रै गुणगान पाइन्छ , जीवनको अन्तिम घडीमा पार्टीमा चरम विभेदमा परेका सर्वमान्य नेतालाई भित्तैमा पु- याएर अपमानित गरिएको थियोे यो त सर्वबिदितै छ । मृत्यु पछि मर्यादा र सम्मान गर्न कति खप्पिस हे नेपाली जज :!!!!
जिन्दगि अनमोल उपहार हो
सम्हालेर हिडिदेउ
जिन्दगि ऐक सम्झौता हो
सामना गरिदेउ
जिन्दगि ऐउटा कथाहा नै कथाहा
यात्रा हो स्विकार गरिदेउ
जिन्दगि सबै रंग हरुको मिश्रण हो
खोलेर मनका रहर हरु
कहिले काहि मुस्कुराई देउ 😍
#नानी ❣️
सामन्ती संस्कार र संस्कृतिको बिरोध हो यसको अर्थ कृष्चियन ठीक हो भन्ने होइन , कृष्चियनको त झन नेपाली मौलिकता र नेपाली परम्परा सँग कहिँ कतै मेल खाँदैन ।त्यसकारण दशै नमान्नु भनेको कृष्चियन हुनु १००% होइन ।
जनयुद्ध एउटा युगान्तकारी परिघटना थियो। जनयुद्ध नभइदिएको भए नेपाली समाज यहाँ आइपुग्दैनथ्यो।यतिबेला यहाँ जाली, फटाहा र सामान्तहरुको हुकुमी शासन चलिरहेको हुन्थ्यो र नेपाली जनता भयानक शोषण र उत्पीडनमा पिल्सिरहेका हुन्थे।
यही परिस्थितिले योद्धामा निराशा,कुण्ठा र आक्रोश पैदा भयो।यो यथार्थ हामीले बोल्ने आँट गर्नैपर्छ र जनयुद्धका नायकहरु योद्धाहरुतर्फ फर्कनै पर्छ र उनीहरुको घाउ सुमसुम्याउनै पर्छ।कि त सच्चिने कि त सकिने आँट नेतृत्वले गर्नैपर्छ।
प्रकाश सपुतको गीत पीरको भाव र सार विकृत र विषाक्त छ।