Pragya (@pragyanepal21) 's Twitter Profile
Pragya

@pragyanepal21

twitter मा नयाँ छु । follow गरेर साथ दिनु होला। 😍😍❤️❤️

ID: 1310519369160511494

linkhttps://vm.tiktok.com/ZSJKaGuDw/ calendar_today28-09-2020 09:59:27

2,2K Tweet

1,1K Takipçi

366 Takip Edilen

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

कहिले काहिँ थोरै समय निकालेर , म संग गफ गरौं गरौं लाग्दैन तिम्लाई ? 🤔😉😂

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

एउटा बच्चाले मन्दिरको जुत्ता चोर्ने गर्थ्यो । उसले जुत्ता बेचेर एउटा मोबाइल किनेको थियो । अहिले उसले त्यही मोबाइलमा आफ्नो कहानी पढ्दैछ ।😂

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

पैसा हुनेले आफन्त चिन्दैनन् अनि पैसा नहुनेलाई आफन्तले चिन्दैनन् 😌❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

यहाँ कोही कसैको खास हुदैन मान्छेहरु त्यति बेला मात्र बोल्छन जतिबेला उनिहरुको timepass हुदैन🙏🙏🙏🙏 #goodmorning

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

भाग्यमा भैँसी पाल्न लेखेपछि जति गरेपनि पढ्न मन् नलाग्ने रैछ 🤣

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

बिश्वप्रसिद्द गाएक जस्लाइ देख्ने बित्तिकै ताली बजाउन मन लाग्छ्😌🙄 #लामखुट्टे

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

पछाडि केही छुट्यो की भनेर बेला बेला फर्किन मन लाग्ने अनि अगाडि के के न छ भनेर भेट्न आतुर लाग्ने यात्रा काे नाम नै जिन्दगी होला❤️❤️ जीवनकाे भोगाई 😌😌

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

हाम्रो सम्बन्ध दाइ बाट सुरु गरेर बुढा सम्म पुराउन मन छ 🙈🙈🙈🙈🙈 😂🤫😂🤣🤣🤣🤣 तर यो कुरा कसैलाई नभन्नु फेरि 🤣🤣🤣🙉

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

मलाई पनि फूल पाती पूजा गर्नु पर्छ सरकार किन कि मैले कुकुरको जस्तो बेहोरा भएको केटो सुधारको छु।😌😌

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

Bf खोजेको बुढो भेटियो❤️🤦‍♀️🤣 ढुङ्गा खोज्दा देबता मिल्नु जस्तै हो??😁🤷

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

टोक्ने नै भए खुरुक्क टोकेर जानु नी, कानैमा आएर कराउने रे !! 😈😈 तरिका हो ? #लामखुट्टे_आतङ्क 😂😂

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

जति धेरै झगडा त्यति धेरै माया तगडा भनेर बुढो सङ्ग झगडा गरेको झनै ढाड खुस्केको 😆😆

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

जिन्दगी भनेको चामल हो भात बनाउने कि जाड बनाउने आफ्नै हातमा हुन्छ 😁😝

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

गर्लफ्रेन्ड छैन भने मलाइ बनाउ न त..! 🙈😝म single छु केटा हो 😍😘😋

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

देशको चिन्ताले यहाँ भन्दा बढि निदाउन सकिएन Good morning good people 😪

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

३० बर्षे गाडी सडकमा ५२ बर्षे जहाज आकासमा ७० बर्षे बुढा (लुटेरा) सदनमा अनि कसरी नहोस् दुर्घटना ?😥😥😥

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

अरूका ट्वीट चोरेर १००/२०० लाईक, आर्टी कमाउनु भन्दा आफ्नै मनले लेखेको ट्वीट मा २/३ लाइक, आर्टी आएको राम्रो!😉😉😉

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

प्रेम दिवस धाधलीपूर्ण भयो , सबैले घरकि देखाए अर्की लुकाए 😅😂😂

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

भाग्यमानी लाई हाे भिसा लागनि हामी अभागि लाई त दिशा मात्र लाग्छ🤣🤣🤣

Pragya (@pragyanepal21) 's Twitter Profile Photo

रक्सि थोरै भो भनेर बोतल पखालेर खाने चाहि बूढो अनि मेरो त बुढाले रक्सी खादैनन भनेर टिकटक बनाउने चाहिँ बुढि😂 रमिता छ हो नेपालतिर पनि!!🤣