Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile
Pramod Pokhrel

@pkl_pramod

कृषि सोधकर्ता | टेक्सस ए एन्ड एम विश्वविद्यालय (विद्यावारिधि), संयुक्त राज्य अमेरिका | कृषि र पशु विज्ञान अध्ययन संस्थान (स्नातक), नेपाल

ID: 1051855284

calendar_today01-01-2013 05:11:37

438 Tweet

228 Takipçi

318 Takip Edilen

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

कृषि शोधकर्तासँग बाली र बनस्पतिको अनुसन्धानबारे दमौली कफीगफ! ⁦Pramod Pokhrel

कृषि शोधकर्तासँग बाली र बनस्पतिको अनुसन्धानबारे दमौली कफीगफ! ⁦<a href="/Pkl_Pramod/">Pramod Pokhrel</a>⁩
Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile Photo

जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ। - सेतोपाटी

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

नयाँ दल खास गरि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता/सांसदले नेतृत्व तहका नेता तथा सांसद र 'एक्टिभिष्ट' को भेद बेलैमा बुझ्नु होला। विवेकशील साझा पार्टीको अवसान हुनुको कारण नेता/कार्यकर्ताले यो फरक नबुझ्नु पनि थियो।

Bishnu Sapkota (@bishnusapkota) 's Twitter Profile Photo

प्रिय ‘देउवा नै फेरि संसदीय दलको नेता हुनुपर्छ भन्ने ‘प्रबुद्ध’ कांग्रेस नेताहरु,’ देउवा राजनीतिबाट बाहिरिएको दिन तपाईंहरु पनि सँगै अवकाश लिने योजनामा हो? हैनभने, देउवाको समर्थनमा बोल्दा आफ्नो बचेखुचेको इज्जत पनि धेरै बाँकी रहँदैन भन्ने तपाईंलाई थाहै नभएको हो?

Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile Photo

यो काम आजै, अहिल्यै , तत्कालै गर्नु पर्ने देखियो। सुरुवात फेरी पनि "मलाई शेर बहादुर देउवा मन पर्छ किनभने … " भन्ने बकवास कामकै निरन्तरता बाट होस्। त्यति भयो भने अबको चुनाब बाट तपाईंलाइ देख्नु पर्दैनथ्यो होला।

Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile Photo

होइन के रमाइलो हो यो ? कहिले "एउटा" भनेर कसैको सामान जफत गर्या'छ। त्यहि नियम दुइ - तीन महिना नहुदै फेरी फेर्या'छ। अलिकति सोचेर निर्णय गर्न नसक्ने नै हुन् हाम्रा प्रशासकहरु ?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

दक्षिण कोरियाको सिउल नेसनल युनिभर्सिटी अस्पतालका चिफ सर्जन किम आज: "दक्षिण एसियामा केही भारतीय निजी अस्पताललाई छाड्ने हो भने गंगालाल बाल मुटुसर्जरीमा धेरै अगाडि छ। र, म त्यो दिन कल्पिँदै छु, जब भारतबाट वयस्कजस्तै बाल मुटुअपरेसनका लागि पनि गंगालाल आउनेछन्।" Proud day for #SGNHC 🙏

National Geographic (@natgeo) 's Twitter Profile Photo

Mountains of trash are left by tourists at Mount Everest every year. Local organizations have an innovative solution. Video by Martin Edström and IVAR Studios

Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile Photo

नारायण वाग्लेको narayan wagle एउटा सरल लेख : धान रैथान setopati.com/opinion/333125

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherUpdate It seems like there is no शरद ऋतु this year as precipitation is occurring every day in some areas 👇as a weak western disturbance has already brought temperature down and cloudy conditions. More alarming!! air pollution is already blanketing IGP and southern #Nepal

The Associated Press (@ap) 's Twitter Profile Photo

BREAKING: Police in Kathmandu open fire on anti-government protesters, killing at least 8 people and injuring several more, Nepal's media report. apnews.com/article/nepal-…

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile Photo

मेरो सट्टा कसैले आएर यो हाम्रो पूस्ताको हुत्तिहारो , गर्नुपर्छ /हुनुपर्छ को प्रवर्तक , साक्षी किनाराको चोर विरालोलाई मुख छोड्दिनुस न , मलाई घीन लाग्यो I वीस घन्टामा मुख छ भन्ने थाहा भएछ 🥵🥵

Paras Khadka (@paras77) 's Twitter Profile Photo

जे भए पनि भोलिदेखि जे हुन्छ, हामी यो देशलाई सुधार गर्ने प्रक्रियामा जे जसरी सक्दछौँ त्यसरी योगदान गर्न उपस्थित रहने प्रतिबद्धता गरौँ | यो सजिलो हुने छैन, तर हामीले यो गर्नैपर्छ। हाम्रो पुस्ताले नै हाम्रो भविष्यको निर्माण गर्नुपर्ने छ। हामी सबैलाई अहिले शान्त रहन अनुरोध गर्दछौँ र

PHALANO (@phalano) 's Twitter Profile Photo

हिजो सरकार 'जेनजी'प्रति जति निर्मम थियो। तुलनात्मक रुपमा, आज 'जेनजी' देउवाप्रति त्यति निर्मम भएनन् र आफैंले उत्तेजित भिडबाट देउवालाई जोगाउँदै छन्। मानवीय संवेदना जेनजीले देखाए, ओली देउवा सरकारले देखाउन सकेन। क्षणहरू दु:खद् छन्। 'जेनजी' शक्तीले सदन सरकार ढाल्यो। अब सम्यमता अपनाऔं

हिजो सरकार 'जेनजी'प्रति जति निर्मम थियो। तुलनात्मक रुपमा, आज 'जेनजी' देउवाप्रति त्यति निर्मम भएनन् र आफैंले उत्तेजित भिडबाट देउवालाई जोगाउँदै छन्। मानवीय संवेदना जेनजीले देखाए, ओली देउवा सरकारले देखाउन सकेन। क्षणहरू दु:खद् छन्। 'जेनजी' शक्तीले सदन सरकार ढाल्यो। अब सम्यमता अपनाऔं
Pramod Pokhrel (@pkl_pramod) 's Twitter Profile Photo

असली जेनजी, पुरानो जेनजी, ओर्जिनल जेनजी, स्मार्ट जेनजी, आधुनिक जेनजी, नयाँ जेनजी... राजनीतिले असली बाजेको पेडा पसले बनाइदिने देखियो जेनजीलाई । जय पशुपतिनाथ! करोडकै दिनुभो' त Gajendra Budhathoki ♿