Deepak Pandey (@pandey__deepak) 's Twitter Profile
Deepak Pandey

@pandey__deepak

curious

ID: 1851784760

calendar_today10-09-2013 15:23:25

465 Tweet

165 Takipçi

128 Takip Edilen

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

धन्न एउटा रामेश्वर छन् र सरकार ज्युदै छ! महाबिर पनि आज बिहानै नुहाएर म्याग्दी तिर पुगेछन् चुनाव लड्न🙄

धन्न एउटा रामेश्वर छन्  र सरकार ज्युदै छ!
महाबिर पनि आज बिहानै नुहाएर म्याग्दी तिर पुगेछन् चुनाव लड्न🙄
Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

गोरु र बहर सिङ फुक्लिने गरि जुध्दैछन् ! आज त चम्केको मात्रै हो। हेर्न रमाइलै छ! तर झापाली ब्रोहरु अलि बाठो हुनुहोला😋 ह्याल्मेट लाएर मात्रै मैदान निस्किनुहोला😜😜

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

झापामा बेल पाक्यो! हर्ष न विष्मात!! एक हातमा भस्मासुर अर्कोमा लुसिफर😜😜

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

सोलुको छोरो काठमाडौ बसेर तराई झरेसी यत्ति त हुन पर्यो नि हैन?

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

स्कुलमा पढेको पाइड पाइपरको कथा कोको लाइ याद छ? उसको जादुले टोलका मुसा मात्रै नष्ट गरेन, सबै बच्चाबच्ची लाइ अनकन्टार गुफामा लगेर घर नघाटको पनि बनाइदिएको थियो है! चुनावमा नेताका पछि लाग्नु भन्दा अघि सरेर प्रश्न सोधेको राम्रो है! जादुको छडीले देश बन्दैन।

स्कुलमा पढेको पाइड पाइपरको कथा कोको लाइ याद छ?
उसको जादुले टोलका मुसा मात्रै नष्ट गरेन, सबै बच्चाबच्ची लाइ अनकन्टार गुफामा लगेर घर नघाटको पनि बनाइदिएको थियो है!

चुनावमा नेताका पछि लाग्नु भन्दा अघि सरेर प्रश्न सोधेको राम्रो है!
जादुको छडीले देश बन्दैन।
Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

टुडिखेलमा उडि उडि नाकको डाँडि भाँच्नै पर्ने हरुलाइ जेन्जीले थन्को लाइदिइसके। आउनुस् अब स्वस्थ वहस गरौं!

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

प्रधानमन्त्रीको दौडमा रहेकामध्ये गगन थापाका शालीन अभिव्यक्ति र खुलापन म स्वागत गर्छु, योजनाहरु बिस्तृत र विश्वशनीय छन। थप, एक सुझाव - देशको निष्पक्ष अन्तराष्ट्रिय पहिचान, भूमिका र उपस्थितिको प्रतिरक्षा गरुन, कुनैपनि खालको विदेशी हस्तक्षेप हुन नदिने उनको मूल मन्त्र होस।

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

रुखमा हिजो ऐजेरु पलाकै हो😡 त्यो ऐजेरु फाडेर हैन! उखेलेरै आको छ काङ्ग्रेस अहिले। सुर्यमा ग्रहण फाट्यो फाटेन? त्यो एमालेजनले जान्नुस्! केपी ओलीको रिस घण्टीमा टाउको ठोकेर पोखिदैन! बरु गगन विश्व हलगोरुको पुच्छर निमोठ्दा मेलो सर्छ। यी हलगोरु अहिले ननारे मेलो ५ वर्ष पछि सर्छ!

रुखमा हिजो ऐजेरु पलाकै हो😡
त्यो ऐजेरु फाडेर हैन! उखेलेरै आको छ काङ्ग्रेस अहिले।
सुर्यमा ग्रहण फाट्यो फाटेन? त्यो एमालेजनले जान्नुस्!
केपी ओलीको रिस घण्टीमा टाउको ठोकेर पोखिदैन! 
बरु गगन विश्व हलगोरुको पुच्छर निमोठ्दा मेलो सर्छ।
यी हलगोरु अहिले ननारे मेलो ५ वर्ष पछि सर्छ!
Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

आउने पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो! प्रयोगको हैन!!

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

एमाले+माओवादी, माओवादी+काङ्ग्रेस, काङ्ग्रेस+एमाले = दुई तिहाई घण्टी भाको यत्ति हो!

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

अस्ति भर्खर रसियन तेल खरिद नगर्ने सर्तमा भारतलाई ट्यरिफ घटाएका ट्रम्पले आज विश्व लाई रसियन तेल किन्न खुला गरेछन्! हे कलियुग🙃

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

बोल्यो भने बढि बोले जस्तो होला– गगनको राजीनामाको खास राजनीतिक अर्थ २३ गते राति सत्ताधारी दलको महामन्त्रीका रुपमा थियो। नग्न सडकमा बली चढेका सन्तानको रगतको न्याय खोज्दै राजीनामा गरेको भए अहिले राजनीतिक कोर्स अर्कै दृश्यमा देखिने थियो। सुशासनको माग राख्दै गरेको त्यही साहदतको आडमा

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

एमालेमा विशेष गर्ने हस्ताक्षर तीब्र पार्नुको एक मात्र उद्धेश्य 'विद्या आउ! एमाले बचाऊ!' रेन्त🙄 बैगुनि दाइहरुका कुरा 🙃

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आज मन परेका दुई प्रसङ्ग: बालेनको राजदूतसँग सामुहिक भेट र सुधनको अवैध क्रसरमा रोक।🙏 मन नपरेको सानो कुरो: राजदूतसँग फोटो खिचाउँदाको कालो चश्मा। फगत खुलदुली: वैध गिट्टीले नपुगेर अवैध क्रसरको दोहन र माफियातन्त्र चलेको हो? अब वैधबाटमात्र कसरी मागअनुसार आपूर्ति हुनेछ? यो के लोचा हो?🙏

Deepak Pandey (@pandey__deepak) 's Twitter Profile Photo

मन्तरी हरुको सुन यति उति नखोलेको भए हुने😁 फेरि सुन लुट्ने क्रान्ति भयो भने ८७ को चुनाब ८४ मा गर्न त सकिन्न होउ😜🙃