टिमुर (@nepalitimur) 's Twitter Profile
टिमुर

@nepalitimur

सामान्य नेपाली नागरिक, भुइँमान्छे !

ID: 1712685195868950528

calendar_today13-10-2023 04:22:40

5,5K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

बालिकालाई ठक्कर दिएर सामान्य मानवियता समेत नदेखाउने हत्याराको मतियारलाई कहिले कारबाही हुन्छ ओमप्रकाश अर्याल Om Prakash Aryal ??

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

गणतन्त्रमा राष्ट्रपति नै भागेर राजसंस्थाको प्रतीक मानिने नारायणहिटिको छहारीमा पुगेर ज्यान जोगाउन पर्ने भनेपछी देश कति बनेछ आफै बिचार गरौँ ! 😆

गणतन्त्रमा राष्ट्रपति नै भागेर राजसंस्थाको प्रतीक मानिने नारायणहिटिको छहारीमा पुगेर ज्यान जोगाउन पर्ने भनेपछी देश कति बनेछ आफै बिचार गरौँ ! 😆
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

नेपाली सेना र बालेनलाई भ्रम फैलाएर बदनाम गर्न खोज्ने झोलेहरुलाई जवाफ ! महानगरका दमकलहरु समयमै ठाउँ ठाउँमा पुगेर हामीसङ्गै आगो निभाएको हो : नेपाली सेना !

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

सहि हो ! सेनाले नेताहरुलाई जनतामा जिम्मा लाएर धरोहरहरु बचाएको भए देशलाई काम त लाग्थ्यो । 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

यो DOGE ४२० ले देश कहाँ ल्याई पुर्यायो हेरियो नि हैन 😆

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

एमाले सक्किन पनि ओलिले छोड्नुहुन्न, आफू बिरुद्द बोल्नेलाई अब काराबाही गरे रमाईलो हुन्थ्यो, छिन्न भिन्न भएर एमाले भन्ने पार्टी नै नरहे देश बन्न समय लाग्दैनथ्यो 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

काङ्ग्रेस पार्टीका लागि अब्बल कार्यकर्ता भेटियो 😂

काङ्ग्रेस पार्टीका लागि अब्बल कार्यकर्ता भेटियो 😂
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

सम्पादकहरु पुच्छर हलाम्दै एउटा ज्यानमाराको गफ सुन्न पुगेको देखेरै उदेक लागेर आओ हेर्नोस ! ज्यानमाराको गफ सुन्दैनौँ भनेर बहिष्कार गरेको भए अलिकती भए पनि इज्जत रहन्थ्यो । तोरीहरु 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

टुक्के ज्यानमाराको गफ सुन्न सम्पादकहरु लाईन लाएर, हे हरि ! चुत्थो अङ्ग 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

हेलो SambhavSwarSirohiya , तिम्रो पत्रीका घाममा सुकाउ कि ट्वाईलेट पेपर बनाउ ! 😂

हेलो <a href="/swarsirohiya/">SambhavSwarSirohiya</a> , तिम्रो पत्रीका घाममा सुकाउ कि ट्वाईलेट पेपर बनाउ ! 😂
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

देशको गृहमन्त्रीले थाहा नपाई बोल्नु नै लज्जास्पद हो है ! काङ्ग्रेसी झोलेहरुले देउवाको पैसा AI ले बनाएको हो भने जस्तै भओ 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

"नाममा बिक्रम छ त्यसैले उ राजाबादी मण्डले हो" -झोले ४२० पत्रुकार (२०८२)

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

नेपालमा सबै भन्दा पहिले पत्रकारहरू  सुध्रनु पर्दछ; त्यही देख्यो भैरेले ! #मुलुक

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

खासमा देशमा एउटा राम्रो मान्छे मन्त्री बन्न लायक छ भन्ने मान्छे नै रैनच ! ओई भन्दै आउदै च्याप्प समाउदै मन्त्री बनाउदै 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

यो आँसुको कुनै मूल्य नै छैन जस्तो गर्दैछन झोलेहरु ! जे सुकै जलोस तर यी आमाले आफ्नो काख गुमाएको भन्दा ठूलो हुनै सक्दैन । एकपटक त्यी आमाको ठाउँमा आफ्नी आमालाई राखेर हेरौं ।