नेकपा एमाले (@ncpnep) 's Twitter Profile
नेकपा एमाले

@ncpnep

जनताको बहुदलीय जनवाद जिन्दावाद

ID: 1329737570620567555

calendar_today20-11-2020 10:45:38

99 Tweet

1,1K Takipçi

28 Takip Edilen

नेकपा एमाले (@ncpnep) 's Twitter Profile Photo

अध्यक्ष केपि शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदै

आज सम्पन्न एमाले स्थायी कमिटी बैठकले गरेका निर्णयहरू

नेकपा एमालेको अन्तरपार्टी निर्देशन-१४ अनिवार्य रूपमा पालना गर्न हुन र गराउन।

नेकपा एमालेको  अन्तरपार्टी निर्देशन-१४ 
अनिवार्य रूपमा पालना गर्न हुन र गराउन।
नेकपा एमाले (@ncpnep) 's Twitter Profile Photo

नेकपा एमालेको दशौं महाधिवेशनको लोगो आज सार्वजनिक भएको छ । एमाले र एमालेलाई माया गर्ने सबै मित्रहरूले आफ्नो सामाजिक संजालमा राख्न अनुरोध गरिन्छ।

नेकपा (एमाले)को यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको १०औं राष्ट्रिय महाधिवेशनको सफलताका लागि लोक गायक बद्री पंगेनीको शुभेच्छा-

नेकपा एमाले (@ncpnep) 's Twitter Profile Photo

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पारित प्रस्तावहरू !

नेकपा एमाले केन्द्रीय कमिटीको दाेस्राे बैठकका लागि निर्धारित एजेन्डा -

नेकपा एमाले केन्द्रीय कमिटीको दाेस्राे बैठकका 
लागि निर्धारित एजेन्डा -
नेकपा एमाले (@ncpnep) 's Twitter Profile Photo

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आज गृहजिल्ला झापाको दमक-३ मा आयोजित कार्यक्रममा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत निर्मित ३३ वटा घरको सॉचो बिपन्न दलित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष- २०२२ का अवसरमा दिनुभएको शुभकामना सन्देश

पूर्वमन्त्री कमरेड यदुवंश झालाई नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा हार्दिक स्वागत गर्नुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट पार्टीका सबै जिल्ला अधिवेशनहरूको पुस २३ गते ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग हो। भारतले गरेको बलमिच्याई रोक्न र नेपाली भुभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमाले सरकारसँग माग गर्दछ। प्रेस वक्तव्य ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग हो। भारतले गरेको बलमिच्याई रोक्न र नेपाली भुभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमाले सरकारसँग माग गर्दछ।
प्रेस वक्तव्य ।
नेकपा एमाले (@ncpnep) 's Twitter Profile Photo

एमाले के.का. आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न गर्नका सबै कमिटी र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।

नेकपा एमाले (@ncpnep) 's Twitter Profile Photo

आजको अद्यावधिक नेकपा (एमाले) ६४ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।

आजको अद्यावधिक

नेकपा (एमाले) ६४ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।