RK Bro (@mrrk_10) 's Twitter Profile
RK Bro

@mrrk_10

Bio त +2 मा समेत नलिएको मान्छे म,
झन अहिले कसरी होस र?😊
म Regular छु,💯%#followback
#Footballer ⚽
#Messi
Youtube Channel :- #BRB_CREATION

ID: 730790569669103617

linkhttps://twitter.com/mr_rk_10 calendar_today12-05-2016 16:03:44

4,4K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

मैले कसैलाई केही गरेको छैन आफ्नै सोचले भ्रम पालेर जानेलाई केही गर्न सकिँदैन 😎

Yubani (@yubani12) 's Twitter Profile Photo

चरित्र टक्टकाउदा इमान्दारिता र संस्कार भेटियोस, यत्तिको वजनदार चै बन्नु! अरुले भने जस्तो नहुदैमा खराब भइदैन । ❤️ #शुभबिहानी #शुभदिन

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

के सोच्नु भएको महोदय, म पनि हजुरजस्तै खासै काम लाग्ने मान्छे चाहिँ हैन.....!!🙂😉🤭

अनिता (@aneedev967) 's Twitter Profile Photo

मलाई पछुतो किन ? माया गर्ने मान्छे तिमिले गुमाएको हो मैले होईन !!

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

जिवनको चौतारीमा थकाइ मार्दै गर्दा अरु प्रति पहिले सकारात्मक हुनुस तब मात्र तपाईंको थकान हरु मिटिदै जानेछन…!🙏💐💞☕️ #शुभदिन_सम्पुर्णमा

ऋतु (@dear_luri) 's Twitter Profile Photo

मेरो घाउ त सामान्य नै थियो उसको कोट्याउने बानीले पो निको हुनै दिएन । #शुभबिहानी

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

जिन्दगी आफ्नै भोगाईहरुको एउटा अनुभूति हो, प्रस्तुति हो!❣️

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

तिमी प्रयास नै नगर मलाई म बाहेक अरु कसैले बर्बाद गर्न सक्दैन ।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

एउटा पत्थर तिमी भेटे, अर्को म बन्दै गैरहेको छु......!!😪💔 #swrites🖤🕊️

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

बरफले बनेको चिसो अधेरी गुफा जस्तै भयो जीवन, कसैको न्यानो अंगालो पाउँछु सोचेको छैन....!!

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

को आयो तिम्रो दिल को चौतारीमा बाटो कस्ले बतायो त्यहा आउने? हात त तिम्ले पनि दियौ होला नत्र हिचकिचाहट धेरै हुने गर्छ अरुको घरको ढोका ढ्कढक्याउनु #कान्छि

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

मैले बुझेको भन्दा बाहिर रहेछ मेरै मनभित्र बसेको मान्छे पनि । 💔

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

तिमिले के छ भनेर सोध्यौ?? म सङ्ग केहि थिएन....😔 कस्तो छ भनेको भए खबर सुनाउथे🙂

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

गरिन मैले कोहीसँग केही गुनासो, चाहिने भन्दा बुझेँ अनि बुझाए मेरो मन।।

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

मैले तिमीलाई प्रेम गरेरै सकिएको हुँ अब मलाई कसैको प्रेमले भर्न सक्दैन

ONLYxUNIQ🦋 (@umesh_bhatta977) 's Twitter Profile Photo

प्रिय श्रीमती 💖, तिम्रो भागमा परेको म नै हो । जीवन काट्छौ कि गुजारा चलाउछौ तिम्रो खुसि! 😍 यो भन्दा सुधार हुने ठाउ देखिएन!🐥

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

साझलाई लिन अँध्यारो आए जस्तै एकदिन संघर्षलाई लिन सफलता पक्कै आउने छ।।🙏🏼🌸

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

मन बलियो भए, परिस्थितिले पनि हार मान्छ🙂🍁 #शुभबिहानी