Mr.Handsome (@mrhandsome365) 's Twitter Profile
Mr.Handsome

@mrhandsome365

म आफ्नै दुनिया मा हराएको मान्छे .!

ID: 1453337787994828807

calendar_today27-10-2021 12:28:50

42 Tweet

138 Takipçi

455 Takip Edilen

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

अब नेपाल काे पनि Sri Lanka काे जस्तो हालत न हाेला भन्न सकिदैन !

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

किन किन भाेट हाल्नै मन छैन .. सबै ऊमेद्ववारहरु उस्तै उठेका छन । भाेट हालेर जितायाे जितिसकेपछि भनेकाे कुरा बिर्सने बानि यिनिहरुकाे परम्परा देखि चलि आएकाे चलन हाे। भाेट हाले पनि सुख पाईदैन नहाले पनि सुख पाइदैन तर दुई छाक मासु मात मा आफ्नो अमूल्य भाेट खेर नफालाै!

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

हिजाे सम्म तिम्रो भाउ बडेकाे जस्ताे लागथियाे । तर म गलत रहेछु माया । तिम्रो भन्दा त petrol काे भाउ बडि रहेछ ! Sorry .🤣🤣🤣🤣

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

मेराे देश देश नै नरहला जस्तो लाग्छ किन किन मलाई आजकल😥 यि भरस्टचारि नेताहरूले गर्दा 😓😓

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

याे Tiktok भन्दा त Twitter मा पाे रमाइलो हुदाे रहेछ । म चै नयाँ है।साथिहरु।😊😊😊

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

हाम्रा नेताले भनेका थिए नेपाल लाइ हामि स्विजरल्याड जस्तो बनाउँछाै भनेर तर स्विजरल्याड युराेप मा पर्ने भएर एसिया मै अवस्थित श्रीलंका जस्तो बनाउनु पर्छ भनेर सबै बुडा नेता आफ्नै ज्यान जाेखिममा राखेर लागि परिरहेका छन।😴😴

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

म कालाे रात,तिमी चन्द्रमा .यसरि नै सधै . एकअर्कालाइ माया गराैँन; हिन कान्छि संगै बसि IPL. हेराैँन!☺☺☺

Mr.Handsome (@mrhandsome365) 's Twitter Profile Photo

अब देश परिवर्तन काे सुरुवात बालेन शाह बाट हुनेछ , यि बुडा नेता लाइ हटाएर अब युवाहरू जागरु्त हुनुपर्छ !