Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile
Mohan Raj Bashyal

@mohanrajbashyal

My Tweets @ : from:@ mohanrajbashyal_filter:replies

ID: 739478106210062338

calendar_today05-06-2016 15:24:54

13,13K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile Photo

"किताबको पाना सम्झिन् गारो अनि, ...जिवनको पाना बिर्सन गारो ।''☺️

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

पिडाको कारण प्राय उहि हुन्छ जो कुनै दिन जिन्दगीमा घाउको मलम बनेर आएको हुन्छ!!#शुभप्रभात 🙏☕ 🌹 #शुभपल #शुभदिन ❣️

Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile Photo

झुन्डीरहेछ जीबन एक बाध्यताको डोरीमा, के थाहा कति रहरहरू यहॉं शहीद बनिसके।। #शुभरात्रि

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

केहि कुराहरु यी आँखालाई मात्र‌ मन परोस, यो मनले पाउने‌ आश नराखोस।

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

टाउकोमा राखेको नाम्लोले जिन्दगी नचलेपछि,मान्छेहरू घाँटीमा नाम्लो राख्न बाध्य हुन्छन्। #foundsomewhere

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

यति धेरै घमण्ड किन गर्छौ,यदि उचाईमा सबैथोक पाइने भए चरा आहाराको लागि जमिनमा किन झर्ने गर्थ्यो र ।

Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile Photo

देख्नै मन भए, चिता माथी जलिरहदा सम्म न देख्ने छौ, खरानी भैसके पछि त मेरो अनुहार कहिले देख्नु पर्ने छैन तिम्रा आखाले, माया !💗❤️‍🩹

Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile Photo

दोष कस्लाई दिउँ भन? छालहरु जस्तै उर्लेर आउने यादहरुलाई ? तिमी सँगै जिवन्त बन्न नसकेका साथहरुलाई? केही बन्छु भन्दा भन्दै हराएको यो शहरहरुलाई ? कि, तिम्रो लागि लायक नदेखेका ती निष्ठुरी नजरहरुलाई ? 🥹❤️‍🩹

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

जीवन को यो मोड सम्म आईपुग्दा मलाई औपचारिक तथा अनौपचारिक रुपमा शिक्षा प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरु प्रती नमन साथै गुरु पुर्णिमाको शुभकामना❤️ #शुभ_बिहानी❤️🌇🌅

Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile Photo

माछाको शक्ति पानीमा हुन्छ! आँखाको शक्ति नानिमा हुन्छ! शक्ति त सबैको फरक हुन्छ! मान्छेको शक्ति बानिमा हुन्छ! #शुभ_रात्रि🌃🌌

Mohan Raj Bashyal (@mohanrajbashyal) 's Twitter Profile Photo

साथी : ईन्जिनियरिङ् त गार्हो. रैछ... म : गार्हो. मात्रै हैन साथी ...सर्भे, रोड, बिल्डिंग, पुल पनि हुन्छन् 😁 #Engigrace

सुमित्रा नेपाल (@sumusumi4) 's Twitter Profile Photo

धेरै सपनाहरू टुटेर एकादेशको काहानी बन्दा रहेछन् भने थोरै सपनाहरू पूरा भएर जिन्दगी जिउने आधार बन्दा रहेछन् ।#भोगाइ! #शुभबिहानी 🙏☕🌄🌻🌿❤️ #हर_हर_महादेव 🙏❣️❣️ #मुसि💕💕

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशले सज्जनलाई लाचार बनाउछ, लाचारलाई मर्न बाध्य बनाउछ , मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उठ्ने माध्यम बनाउछ । यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन , परीस्थितीले लाशको दर बनाउछ, मान्छेलाई भाउ दिदैन ।

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

खुसीलाई हतार थियाे ऊ रोकिएन पीडालाई फुर्सद थियाे, जा भन्दा पनि गएन!!🥹