Menuka Dhungana (@menukadhungana2) 's Twitter Profile
Menuka Dhungana

@menukadhungana2

Sub -Editor at Kantipur National Daily

ID: 731371423550181380

calendar_today14-05-2016 06:31:50

1,1K Tweet

1,1K Takipçi

988 Takip Edilen

Menuka Dhungana (@menukadhungana2) 's Twitter Profile Photo

दशक बढीको पत्रकारिताको दौरानमा यस्तो विभत्स, क्षतविक्षत हृदयविदारक घटनाको स्थलगत रिपोर्टिङ मेरो जीवनमा नै पहिलो हो ५ घण्टा बढि हिंडेर घटनास्थल पुगियो । अहिलेसम्म मानसपटलमा ती क्षतविक्षत शव र त्यो घटनास्थलको तस्बिर मात्र घुमिरहेको छ । आफ्नै शरिर असन्तुलित भएको महसुस गरिरहेको छु ।