Maya Subedi (@mayasubedi2) 's Twitter Profile
Maya Subedi

@mayasubedi2

student of mathematics (TU) , Employment co ordinator of PMEP

ID: 1215234477976252416

calendar_today09-01-2020 11:31:08

7 Tweet

25 Takipçi

68 Takip Edilen

Maya Subedi (@mayasubedi2) 's Twitter Profile Photo

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत विपन्न बेराेजगार वर्ग लाई न्युनतम १०० दिनकाे राेजगारी प्रत्याभुति गरेकाे छ अब विपन्न बेराेजगारलाई राेजगार शाखाबाट श्रम स्वीकृति गरिदिने त हाेला नि सरकार ?बजेट त ठुलावडा मान्छे ले नै खाने भए विपन्नलाई त कस्ले हेर्छ र ?कठै मेराे देश 😥