Bindas Manoz (@manoj_bindass) 's Twitter Profile
Bindas Manoz

@manoj_bindass

F*ck loyalty All girls love handsome and rich boy

ID: 791539563709603840

calendar_today27-10-2016 07:18:32

13 Tweet

208 Takipçi

749 Takip Edilen

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

हैन यो खुकुरी पनि अचम्मको चिज रहेछ दापमा राखे हतियार, गिलासमा राखे रम, बट्टामा राखे चुरोट

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

खालि खल्ती, जे गरेनी गल्ती भरी खल्ती, जे गरेनी चल्ती #रे_कुरो‌

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

पिपल पाते ओठ तिम्रो गालैमा कालो कोठी बसमा छैन यो मेरो मन तिमी लाई देखे देखि

पिपल पाते ओठ तिम्रो गालैमा कालो कोठी
बसमा छैन यो मेरो मन तिमी लाई देखे देखि
Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

आँखामा राखेपनि नबिजाउने भन्छन नि हो त्यो मान्छे म नै हो नपत्याए राखेर त हेर

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

अब भन केटा केटीहो Boyfriend Girlfriend लाइ Baby मात्र भन्छौ कि बुबु माम पनि खुवाउछौ

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

केटाकेटीहरु देउसी खेल्न आएका थिए, wifi को password हाल्दिएको अहिले PubG खेल्दै छन्😄

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

Join Binance Futures ROI Competition - Trade and Win a Share of $200,000 in Rewards! #BinanceTradersBootCamp binance.com/activity/tradi…

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

जाउ तिमी धेरै टाढा मन मा सान्ती मील्छ भने || मैले भन्दा धेरै माया अरू कसैले दीन्छ भने ||

Bindas Manoz (@manoj_bindass) 's Twitter Profile Photo

»«कोहि पनि त्यतिसारो खास लाग्दैन मायामा आजभोली विश्वास लाग्दैन सपनिमा रातभर पछि लाग्नेहरू बिपनीमा आउँछन् भन्ने आश लाग्दैन!»«

»«कोहि पनि त्यतिसारो खास लाग्दैन
   मायामा आजभोली विश्वास लाग्दैन
   सपनिमा रातभर पछि लाग्नेहरू
   बिपनीमा आउँछन् भन्ने आश लाग्दैन!»«