Asmi (@man5su) 's Twitter Profile
Asmi

@man5su

तिमी मेरो आखाको आँसु हुन्थ्यौ त

म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।

ID: 1350402536629440513

linkhttps://twitter.com/search?q=from%3A@man5su%20-filter%3Areplies&s=09 calendar_today16-01-2021 11:20:54

778 Tweet

111,111K Takipçi

137 Takip Edilen

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

छमता नभएर होइन क्याप्टेनको सोच र बुद्धिमति र छ्मताको कारण हरेक खेल नेपालले गुमाउनु परेको छ जब सन्दिप सोम्पाल लयमा छैनन जबर्जस्ति किन गराउनु बिकल्प झा थिएनन?भुर्तेल थिएनन,पौडेल आफै सक्छन,यत्रो रन दिनुको कारण के थियो?CAN Sandeep Lamichhane #NepalCricket #Rhino #cwc2

Asmi (@man5su) 's Twitter Profile Photo

#शृङ्गारिक_गजल फूल फुल्ने बगैंचामा झार पलाउन बेर लाग्दैन भमराले फूल पाएसि चलाउन बेर लाग्दैन उम्लनु र पोखिनु जवानीमा धेरै हुन्छ नौनी जस्तो मनलाई गलाउन बेर लाग्दैन उज्यालोमा मनमा कतै लाज सरम हुन्छ अध्यारोमा बत्ती निभाई ढलाउन बेर लाग्दैन

#शृङ्गारिक_गजल 
फूल फुल्ने बगैंचामा झार पलाउन बेर लाग्दैन 
भमराले फूल पाएसि चलाउन बेर लाग्दैन 

उम्लनु र पोखिनु जवानीमा धेरै हुन्छ
नौनी जस्तो मनलाई गलाउन बेर लाग्दैन 

उज्यालोमा मनमा कतै लाज सरम हुन्छ
अध्यारोमा बत्ती निभाई ढलाउन बेर लाग्दैन
सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

मेरा यि परेली आशुले रुझेको दिन मेरा तस्बिरले आखा बिझेको दिन बिर्सन प्रयास गर्नु प्रिय मलाई पनि मृत्यु अनि म एक ठाउ जुधेको दिन #शुभ_प्रभात_वंदन #शुभबिहानी