Santosh Seti Malla (@mallaseti773) 's Twitter Profile
Santosh Seti Malla

@mallaseti773

From Butwal to World.
Teacher. Civil Engineering Student. वैकल्पिक शक्तिकाे शुभचिन्तक

ID: 1638855296402751488

calendar_today23-03-2023 10:49:21

349 Tweet

542 Takipçi

1,1K Takip Edilen

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Narendra Modi यानी आप हलाल buffalo beef कंपनी का चंदा लौटाने वाले हैं? जिन कंपनी की दवाई drug test में फेल हो रही थी, उनसे लिया हुआ चंदा लौटाने वाले हैं? सही है, इस तरह का पैसा आपको लौटा देना चाहिए।

Santosh Seti Malla (@mallaseti773) 's Twitter Profile Photo

Reality show हरुमा पैसाकाे आधारमा भाेट दिने/लिने चलन राम्राे हैन । यसरी कला खिईन्छ । टिकटकलेझैँ मगन्ते बनाउँछ । याे प्रचलन सुरु गर्नमा Galaxy 4K काे हात छ ! #StopCashVoting ( केही भक्तहरु चप्पल छाेडेर दाैडदै, हाम्राे देउतालाई किन भनेकाे भन्दै विराेध गर्न आईपुग्ने हाेला । ) 🙏

Reality show हरुमा पैसाकाे आधारमा भाेट दिने/लिने चलन राम्राे हैन । 
यसरी कला खिईन्छ । टिकटकलेझैँ मगन्ते बनाउँछ । 
याे प्रचलन सुरु गर्नमा Galaxy 4K काे हात छ !
#StopCashVoting

( केही भक्तहरु चप्पल छाेडेर दाैडदै, हाम्राे देउतालाई किन भनेकाे भन्दै विराेध गर्न आईपुग्ने हाेला । ) 
🙏
Santosh Seti Malla (@mallaseti773) 's Twitter Profile Photo

हरेक क्षेत्रमा अब्बल हुनुहुन्छ हाम्राे रवि दाई 🤣🤣

हरेक क्षेत्रमा अब्बल हुनुहुन्छ हाम्राे रवि दाई 🤣🤣
तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

गृहमन्त्री रवि लामिछाने भएपछि सुरेश पन्थी प्रमुख अध्यागमन अधिकृत बनेका थिए। पन्थीको पालामा २६२२८ जना भिजिट भिसामा विदेशिएका थिए। पन्थीको पालामा दैनिक औसत ८७४ जना भिजिट भिसामा देश छाडेर हिँडेको पाइन्छ। Sumana Ganesh Parajuli Ganesh Karki swasthyalive.com/48593/

Santosh Seti Malla (@mallaseti773) 's Twitter Profile Photo

म राजनीति त्यती बुझ्दिन, तर गृहमन्त्रीमाथी अन्याय हुदैछ, यति त बुझे ।

म राजनीति त्यती बुझ्दिन, तर गृहमन्त्रीमाथी अन्याय हुदैछ, यति त बुझे ।
Santosh Seti Malla (@mallaseti773) 's Twitter Profile Photo

समस्या समाधानकाे लागी गृहमन्त्रीज्यूकाे सक्रियता मनपर्याे । 🙏🇳🇵 Hoping Some Good News..

समस्या समाधानकाे लागी गृहमन्त्रीज्यूकाे सक्रियता मनपर्याे । 🙏🇳🇵
Hoping Some Good News..
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"यो अन्तर्वार्ता 'पश्चगामी' को कुरा रे'छ। के सुन्नु!" भनेर नसुन्ने हो भने भिन्दै कुरा। होइन भने, यो सबैले सुन्दा राम्रो! एकान्तवासी एकान्त शर्मालाई खोजेर, भेट्टाएर प्रस्तुत गरेकोमा bHUSANdAHAL🇳🇵 लाई धेरैधेरै बधाई तथा शुभकामना। youtu.be/M0UWfpAknWM?si…

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

काठमाडौं क्षेत्र नं १, वडा नं २९ को पालो। आज १२:३० बजे, नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा, हिरासतमा लेखिएका कविताहरूको सङ्ग्रह #माथिकोआदेशछ का कविताहरूको वाचन तथा अन्तर्क्रिया छ। तपाईँको प्रतीक्षामा हुनेछु। तपाईँको माया र स्नेह सदा रहिरहोस्!