lightshah (@lightshah1) 's Twitter Profile
lightshah

@lightshah1

ID: 1578901309

calendar_today08-07-2013 23:22:23

34 Tweet

148 Takipçi

302 Takip Edilen

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

चार ट्रक मा नअटाउने साथी छन् तर बिरामी हुदा तलाई कस्तो छ भन्ने सोध्ने पनि कोहि भेटिएन बाबै!!

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

पूर्व सभामुख तथा आत्मीय मित्र कृष्णबहादुर महराकी जीवनसाथी सीता महराको आकस्मिक निधनको खबरले अत्यन्त दु:खित छु।अति सरल,इमान्दार सीता महराले सधैं पृष्ठभूमिमा रहेर क्रान्तिकारी जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।वहाॅप्रति हार्दिक श्रद्धांजली; परिवारजनमा गहीरो समवेदना!

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

आज यस धर्तीमा पाईला टेकेको दिन 😊 १६ पुरा पुगेर १७ लाग्यो😂🙈

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

यता बाट ईन्द्रदेव चै बिदा हुनु भयो, अब दशैंको टीका थाप्न कता कता आउनु भो, आउदै हुनुहुन्छ कुन्नि? 🤭🤣

lightshah (@lightshah1) 's Twitter Profile Photo

बनेको छ पहराले यो छाती मेरो.. बगेको छ छहरा रगतमा मेरो ! पखेरोमा जन्मेँ, टाकुरामा खेल्ने.. म झुक्दै नझुक्ने नेपालको छोरो !!

lightshah (@lightshah1) 's Twitter Profile Photo

जसलाइ आफुले दुखी भएको हेर्ने चाहना हुन्न, उसलाइ कहिल्यै खुशी बनाउन सकिन्न रैछ। lol

lightshah (@lightshah1) 's Twitter Profile Photo

सत्य बोल्नु त टाढाको कुरा हो आजभोलि मान्छेले सत्य सुन्न पनि मन पराउदैनन!!!

lightshah (@lightshah1) 's Twitter Profile Photo

यत् भवितव्यं तत् भविष्त्व। जे हुनु छ भएरै छाड्छ। दैवले पर्दा उठाएपछि कसैको केही लाग्दैन। यही नियत छ मुलुकमा।

lightshah (@lightshah1) 's Twitter Profile Photo

म भगनाबसेस अबस्थामा हुन्छु कहिलेकाही आफै!निरीह बन्छु र सोच्छु कति कठिन छ !समय र परिस्थिंती सङ जुधिरहन मुस्किल छ मुस्किल "

lightshah (@lightshah1) 's Twitter Profile Photo

अरुले बोल्दा सोचेर बोल भन्नेहरु आफूले बोल्दा चाहिँ किन नसोची बोल्छन्??