Krishna Giri (@krishnageree) 's Twitter Profile
Krishna Giri

@krishnageree

I am a social human

ID: 1262677279383056384

calendar_today19-05-2020 09:31:52

657 Tweet

111 Takipçi

452 Takip Edilen

Krishna Giri (@krishnageree) 's Twitter Profile Photo

बरिस्ठ सचिव तोया ज्ञवालीलाइ अबको मुख्य सचिव बनायर बिगतको बिग्रेको प्रणालीलाई सुधार्नु पर्छ |

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

सुकुम्बासीको लगत लिने र पहिचान गर्ने महानगरको जिम्मेवारीमा सिन्को नभाँच्ने। अनि अरुमाथि दोष थोपर्ने, आफू पानी माथिको आभानो बन्ने। यो त झुर पारा हो। आफ्नो जिम्माको काम गरम्, नयाँ थिति बसालम्। setopati.com/politics/333728

Krishna Giri (@krishnageree) 's Twitter Profile Photo

तपाई जस्ता क्षमता भएका MP ले Private Bill ko अभ्यास गरेको देख्ने मन छ |

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला #Nepalpress nepalpress.com/2024/09/04/506…

Krishna Giri (@krishnageree) 's Twitter Profile Photo

तपाईं–हामी भीडको हिस्सा बन्ने कि एक जिम्मेवार नागरिक ? नागरिक हुनुको अर्थ नै हो, तपाईंसँग केही जिम्मेवारी छ, तपाईंको विवेकपूर्ण भूमिका छ । भीडसँग फगत कुतर्क, उच्छृंखलता र थेत्तरोपन हुन्छ । -chandrakisor

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

कानुन बुझेका मान्छेका कुरा सुनौ! ठगी हो कि होइन मुद्दा  कसरी आकर्षित हुन्छ भन्ने कुरा !!

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

दल र नेतालाई मन नपराउन पाईन्छ, खुलेर आलोचना गर्न पाईन्छ। प्रधानमन्त्री संस्था हो व्यक्ति होइन,अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरेर गएका प्रममाथि दुर्ववहार गर्नु खेदजनक मात्र होइन कुण्ठित मानसिकताको उपज हो ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मान्छेहरु , बेकारमा अर्काको सफलताको ईर्ष्या गरी रहेका हुन्छन । मान्छेहरु बेकारमा , अर्काको असफलतामा कुटिल आनन्द लिइरहेका हुन्छन । साच्चै भन्ने हो भने - सफलताको स्वाद त्यति स्वादिलो हुदै हुदैन जति जल्नेहरुले ठान्छन। न असफलता , त्यति तितो हुन्छ, जति खिसी गर्नेले अनुमान गर्छन।

Al Jazeera English (@ajenglish) 's Twitter Profile Photo

Celebrations erupted in Nepal as 18-year-old climber Nima Rinji Sherpa returned home after becoming the youngest person to summit all 14 mountains over 8,000 metres.

Bidya Bhattarai (@bidyabhattarai) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

जीबी राईकाे भनेर मिडियामा आएकाे पत्र नक्कली-सक्कली के हाे?थाहा भएन। सम्बन्धि निकायले छानबिन गरून्।तर,जीबी जहाँ भए पनि नेपाल फर्केर सार्वजनिक हाेउ।सत्यतथ्य बाेल। लुकेर पार पाईदैन सधै।देश यसरी गुमराहमा बस्न हुँदैन।र,जीबीले आफ्नै मुखले नबाेलुञ्जेल मान्छेकाे मनमा अनेक शंका रहिरहन्छ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

म चारकक्षाको विद्यार्थीमात्रै भएको भए पनि जाँचमा यदि तिमी नेपालको सरकार भएको भए चीनसँग के माग्थ्यौ भन्ने प्रश्न गरेमा ऋण होस् वा अनुदान मतलबबिना त्यसको उत्तरमा जम्मा एउटा वाक्य लेख्थेँ: चारवर्षभित्र काठमाण्डौँ-चीन जोड्ने एउटा चारलेनको बाटो। बाँकी कुरो त रामरमाइलो न हो। रमाऔँ!🙏

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

समितिको प्रतिवेदन नबुझेका बालेनले कर्मचारीलाई लेख्न लगाए राय, त्यही मन्त्रालयमा पठाए #nepalpress nepalpress.com/2025/03/04/567…