kiran gautam (@kiran72161) 's Twitter Profile
kiran gautam

@kiran72161

ID: 935150709091188736

calendar_today27-11-2017 14:17:58

5,5K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

kiran gautam (@kiran72161) 's Twitter Profile Photo

“हाम्रो नयाँ प्रधानमन्त्रीलाई हार्दिक बधाई! आज एक महिला देशको नेतृत्व गरिरहनु भएकोमा हामी गर्वान्वित छौं। तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा र देशलाई प्रगतितर्फ डोराओस्।” हादिक बधाई तथा सफलता को शुभकामना 🙏🙏❤️

“हाम्रो नयाँ प्रधानमन्त्रीलाई हार्दिक बधाई! आज एक महिला देशको नेतृत्व गरिरहनु भएकोमा हामी गर्वान्वित छौं। तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा र देशलाई प्रगतितर्फ डोराओस्।”
हादिक बधाई तथा सफलता को शुभकामना 🙏🙏❤️
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

सौर्य शक्तिको उपासना गरि मनाइने सदभावको पर्व छट पूजाको सबै नेपाली दाजुभाई दिदीवहिनी हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्ता गर्दछु ।🙏

सौर्य शक्तिको उपासना गरि मनाइने सदभावको पर्व छट पूजाको सबै नेपाली दाजुभाई दिदीवहिनी हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्ता गर्दछु ।🙏
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

आजबाट प्रदर्शनमा आएको हामो चलचित्र ' परान ' हजुरलाई पायक पर्ने हलमा गएर हेरेर प्रतिकृया दिनुहोला है । ♥️🎬

आजबाट प्रदर्शनमा आएको हामो चलचित्र ' परान ' हजुरलाई पायक पर्ने हलमा गएर हेरेर प्रतिकृया दिनुहोला है । ♥️🎬
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

आज हरिबोधनी एकादशी, तुलसी बिवाह अर्थात ठुलि एकादशी! २४ एकादशी मध्य आज सबै भन्दा ठुलो एकादशी.. धार्मिक र आध्यात्मिक हिसाब ले आजको दिन निकै पवित्र, शक्तिशाली र विशेष दिन मानिन्छ। एकादशी पर्व को सम्पुर्ण सनातनी हरुमा हार्दिक शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️

kiran gautam (@kiran72161) 's Twitter Profile Photo

संसार भरिकै मानव समुदायलाई होस पूर्वक जीवन जिउने कला सिकाउने (ओशो )जन्मोत्सवको हार्दिक मगंलमय शुभकामना !!!!

संसार भरिकै मानव समुदायलाई होस पूर्वक जीवन जिउने कला सिकाउने (ओशो )जन्मोत्सवको हार्दिक मगंलमय शुभकामना !!!!
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

कुरो चाँही जायज छ मधेसको छोरा प्रधानमन्त्री बन्छ भनेर होइन , राम्रो मान्छे आउदै छ भनेर मत दिनुहोला : बालेन शाह ❤️🙏

कुरो चाँही जायज छ
मधेसको छोरा प्रधानमन्त्री बन्छ भनेर होइन , राम्रो मान्छे आउदै छ भनेर मत दिनुहोला : बालेन शाह ❤️🙏
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

“यो भीड होइन। यो परिणाम हो। जब नेतृत्व निडर हुन्छ, जनता आफैँ अघि बढ्छन्। #highlight #followersシ゚

“यो भीड होइन।
यो परिणाम हो।
जब नेतृत्व निडर हुन्छ, जनता आफैँ अघि बढ्छन्।
#highlight 
#followersシ゚
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

Good morning : मंगलबार गणेश भगवानको विशेष दिन । भगवान गणेशको दर्शन गरि दिनको सुरुवात गर्नुहोस 🙏 🕉️ श्री गणेशाय नमः

Good morning : मंगलबार गणेश भगवानको विशेष दिन । भगवान गणेशको दर्शन गरि  दिनको सुरुवात गर्नुहोस 🙏
🕉️ श्री गणेशाय नमः
kiran gautam (@kiran72161) 's Twitter Profile Photo

सबैका प्रिय नायक पल शहलाई जन्मदिनको मुरी मुरी शुभकामना 😍🙏सधैं खुशी र निरोगी रहनुहोला 😍😍 #HappyBirthday

सबैका प्रिय नायक पल शहलाई जन्मदिनको मुरी मुरी शुभकामना 😍🙏सधैं खुशी र निरोगी रहनुहोला 😍😍
#HappyBirthday