किम (@kim_jong7) 's Twitter Profile
किम

@kim_jong7

Software Engineer

ID: 437321416

calendar_today15-12-2011 08:07:55

307 Tweet

516 Takipçi

2,2K Takip Edilen

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

आज १० बजे नेकपा अन्डरलाइनको केन्द्रिय कार्यालय पेरिस डाँडा जाऔं, गणतन्त्रका अथक योद्धा बालकृष्ण ढुंगेललाई अभिनन्दन गरौं !! जय राष्ट्रवादी सरकार 😂

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

मैले धेरै चोटी बोलेको अनि लेखेको छु। यो सरकारले सुशासन दिनसक्दैन। समृद्धि दिन सक्दैन। किनकी, यो सरकार जुन व्यक्ति अनि संगठनमा टेकेर त्यहाँ पुगेको छ, ती संगठन अनि व्यक्तिहरुको उदेश्य समृद्धि होइन। विकास होइन। व्यक्तिगत स्वार्थ मात्र हो। केहि दिन पर्खनुस्, तपाईले पनि बुझ्नुहुन्छ।

मैले धेरै चोटी बोलेको अनि लेखेको छु।
यो सरकारले सुशासन दिनसक्दैन। समृद्धि दिन सक्दैन।
किनकी, यो सरकार जुन व्यक्ति अनि संगठनमा टेकेर त्यहाँ पुगेको छ, ती संगठन अनि व्यक्तिहरुको उदेश्य समृद्धि होइन। विकास होइन। व्यक्तिगत स्वार्थ मात्र हो।
केहि दिन पर्खनुस्, तपाईले पनि बुझ्नुहुन्छ।
किम (@kim_jong7) 's Twitter Profile Photo

हातको मेहेन्दीले मनको माया नाप्छ र ? मेहेन्दी गाढा भएन रे, माया कम गर्छयौ रे पो भन्छे त ।

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

गोविन्द केसीले आतंकवादी शैलीमा जुम्लामा प्रहरी मुठभेड गराउनुभयो । उहाँलाई देश निकाला गर्नुपर्छ ।" — युवा नेता नवीना लामा अँ, देश साँच्चि युवाकै काँधमा छ । बोकेर घाटसम्म पुऱ्याउने । मा. नवीना लामा र मा. महेश बस्नेतज्यूहरू हुँदासम्म हामी युवालाई यो चिन्ता पनि नहुने भो 😉

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

अम्रिकाले सूर्जेको अध्यान गर्न रकेट पठाएच । कतै धुम्बाराही त आउने होइन ? #cartoon Naya Patrika

अम्रिकाले सूर्जेको अध्यान गर्न रकेट पठाएच । कतै धुम्बाराही त आउने होइन ? #cartoon <a href="/NAYA_PATRIKA/">Naya Patrika</a>
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

उता पाकिस्तानमा, भएको सबै गाडी लिलाम गरिरहदा, यता बालुवाटारमा गाडी पखालेको खर्च मात्र मासिक १२ लाख भनेर पढ्दै छौं। के पढ्नु मात्र हामीले नै तिर्दै छौं। केहि सिक्ने की प्र.म K P Sharma Oli ज्यु ? राम्रो कुरा सिक्दा घाटा छैन। नाफै हुन्छ, तपाईलाई पनि अनि नेकपालाई पनि।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

सरकार, तिमी देश कसरी बनाउँछौ जब 'बलात्कारीलाई लुकाउन खोज्छौ', न्याय माग्नेमाथि गोली चलाउँछौं, सिण्डिकेटका नाइकेहरूलाई संरक्षण दिन्छौ, कम्युनिस्ट भएर निजी अस्पताल/स्कूललाई प्रेरित गर्छौ, ठग ठेकदारको घरमा डेरा जमाएर बस्छौ, जेजे नगर्नु पर्ने सबै गर्छौ। दुई-तिहाईको शक्ति खेर फाल्छौ।

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

अख्तियार प्रमुख नवीन घिमिरे र विद्युत प्राधिकरण का प्रमुख कुलमान घिसिङ को कार्यकाल एकैसाथ सकियो। एकले जनताको मन जिते अनि अर्को ले भ्रष्टाचारिको!

🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲) (@saritaabhatta) 's Twitter Profile Photo

यदि देसमा सेना छ भने सत्ता हातमा लिएर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरेर भ्रस्ट नेता कर्मचारी सबैलाई जेल हालेर राज संस्था स्थापना गरि नागरिक सरकार बनाउन सहयोगी बसोस।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

"नेपालमा दुई वर्षमा रेल कुद्छ,दुई वर्षमा नेपालकाे पानीजहाजले मान्छे अाेसार्छ।" - चटके प्रधानमन्त्री केपी शर्मा अाेली सम्भावित खुस्केट अाेलीकाे मानसिक परीक्षा गिरयाेस् भनी मैले सविनय निवेदन गर्दा अाेलीका नवनियुक्त अङ्गरक्षकतुल्य पीके दाहालकाे अापत्ति हाेला र ? कुन्नि है मान्यवर!

किम (@kim_jong7) 's Twitter Profile Photo

बरु अरु बिदा काट तर राष्ट्रपतिको सवारी हुने दिन सार्वजनिक विदा घोषणा गर सर्खार ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

कुनै एउटा यातायातकाे रूट खारेज नगरे अान्दाेलन गर्छाै भन्ने सम्मकाे अाँट ति व्यवसायीलाइ कसरी अायाे ? सरकारले सेना पुलिसकाे गाडि चलाएर भएपनि तिनलाइ देशमा सरकार पनि छ भन्ने देखाउने सुनाैलाे माैका हाे याे । हामी सरकारसँगै छाैं ।

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

हँसाउँदै हिड्ने धुर्मुस-सुन्तली 'गम्भीर' भएर 'देश बनाउने' भन्दै कुदेका छन् । 'गम्भीर' भएर देश बनाउनुपर्ने केपी ओली चुट्किला सुनाएर संसार हसाउँदै हिँडरहेका छन् । बाटो बिराउने दुवै घर फर्किऊन् !!

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

मदनभन्डारी जिवितै हुन्थे भने न त केपिअोलि प्रधानमन्त्री हुन्थे न त विद्याभन्डारी नै राष्ट्रपति हुन्थिन न त माके जन्मिन्थ्यो न राजा मारिन्थे।

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

-चलचित्रको नाम - राष्ट्रवाद -नायक - केपि ओलि (दोहोरो भुमिकामा) -नायिका - विद्या देबि भण्डारी ´द्वितीय` -खलनायक - शेरबहादुर देउबा,गगन थापा -निर्माता - नेकपा एमाले -निर्देशक - महामहिम मोदि -द्वन्द - शाहिद खकान अब्बासी -पटकथा - पुष्पकमल दाहाल `प्रचण्ड´ -संगित - लालबाबु पण्डित

किम (@kim_jong7) 's Twitter Profile Photo

नयाँ बर्ष २०७५ को शुभ उपलक्षमा यहाँको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

नयाँ बर्ष २०७५ को शुभ उपलक्षमा यहाँको सुस्वास्थ्य,  दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

जरुरी सूचना कुहिनो मुनिको हात नभएका १७ बर्ष मुनिका बालबालिका तपाईंको सम्पर्कमा छ्न भने हामीलाई सम्पर्क गराइदिनु होला ! हामी चलाउन मिल्ने हात ( 3D Robotics hand ) छिटै नेपालमा ल्याउदै छौ ! यो सेवा निशुल्क हो । कृपया RT गरेर सहयोग गरिदिनु होला ! धन्यवाद

जरुरी सूचना 
कुहिनो मुनिको हात नभएका १७ बर्ष मुनिका बालबालिका तपाईंको सम्पर्कमा छ्न भने हामीलाई सम्पर्क गराइदिनु होला ! हामी चलाउन मिल्ने हात ( 3D Robotics hand ) छिटै नेपालमा ल्याउदै छौ ! यो सेवा निशुल्क हो । कृपया RT गरेर सहयोग गरिदिनु होला ! धन्यवाद
Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

जसरी नाकाबन्दी ताका त्यसको विरोध गर्न एमाले हुनु पर्दैनथ्यो, मानवताको नाताले नै त्यो गरिनुपर्थ्यो, त्यसरी नै मोदी भ्रमण ताका मोदीले नाकाबन्दीको भुल स्वीकारेर नेपाली जनतासँग क्षमायाचना गरोस र जनताको ढलेको शिर उठोस भन्न कांग्रेस हुनुपर्दैन ! मान्छे पैला बनौं,पार्टीको पुच्छर होइन !

किम (@kim_jong7) 's Twitter Profile Photo

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट लिएर उडेको नेपाल कम्युनिस्ट पार्टी (जेट) मन्त्रालयमा सकुशल अवतरण गरेको छ ।