श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile
श्री ३ खड्ग🇳🇵

@khadgakusari

आवारा 😝

ID: 799828552526995456

linkhttp://gyanvlogs.blogspot.com calendar_today19-11-2016 04:16:01

529 Tweet

3,3K Takipçi

2,2K Takip Edilen

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

सरकारलाई अर्को ऐतिहासिक निर्णयका लागि बधाई तथा शुभकामना । यसै यो कथन बनेको हैन रहेछ- `म मेरा शत्रुको सजिलै सामना गर्नसक्छु दया गरि मलाई आफ्नै मित्रहरूबाट बचाउ !´

सरकारलाई अर्को ऐतिहासिक निर्णयका लागि बधाई तथा शुभकामना । यसै यो कथन बनेको हैन रहेछ- `म मेरा शत्रुको सजिलै सामना गर्नसक्छु दया गरि मलाई आफ्नै मित्रहरूबाट बचाउ !´
श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

एउटा राजा रहनु र नरहनुले शहरीया र शासक समुदायका मानिसलाई फरक नपर्ला, तर राजा फर्कियो भने १३% दलित, ७% थारु, गरिब बाहुनक्षत्री र मुलबासी सहित देशको ७०% जनताको जीवनमा गहिरो मनोवैज्ञानिक असर पर्छ। देशको शान्ति सुरक्षामा असर पर्छ, अहिलेसम्म प्राप्त अधिकार र उपलब्धिमा असर पर्छ।

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

राजावादीहरूले भाजपाको IT सेल प्रयोग गरेर लाखको हाराहारीमा फेक गतिविधि गरिरहेका छन्। व्यवस्थित भएर लडियो भने सानो संख्या पनि लाखौंमा भारी पर्छ। ८–९ हजार जनमुक्ति सेनाका मिलिसियाले लाखभन्दा बढी शाही सेनालाई धुलो चटाएको इतिहास हामीसँग ताजा छ।

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर

बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर
श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

सुनको मूल्य विश्व बजारको माग र आपूर्तिमा आधारित हुन्छ। बोधार्थ, CA ज्ञानेन्द्र शाही

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

यो त ठीक छ, पानी बाँड्नेको यत्रो बार्गेनिङ पावर कहाँबाट आयो? उत्तर👇️ सभामुख- रवी निकट प्रधानमन्त्री -बालेन गृहमन्त्री- बारबरा पक्ष भागबन्डाको खेल पुरानै !

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

बालेन सपथ लिनुअघि नै कम्प्रोमाइज भइसके । रास्वपासँग होइन, भदौ २३/२४ का योजनाकारसँग। सुदन गुरुङलाई गृहमन्त्री बनाएर पुरस्कृत गर्दैछन् । जय महाकाल !

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

गुन्डुमा परिचालन भएको प्रहरी टोली । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली गुन्डु पुगेको हो ।

गुन्डुमा परिचालन भएको प्रहरी टोली । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली गुन्डु पुगेको हो ।
श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

यत्ती कुरा बुझ्नु कि, नेपाली ले अहिलेसम्म दु:ख पाएकै थिएनन्, अब दु:ख पाउने बेला शुरु हुँदैछ । यसो भनिदैछ, बजारमा !

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

भदौ २४ गते नि जेन्जी आन्दोलनमा गएँ, त्यो दिन कोही काँग्रेस एमाले थिए भने अचार बनाउथे। आज संयोगले एमालेको पर्दर्शनमा भेट भयो, कोही घण्टी वा बालेन भन्ने भेटिए अचार बन्नेवाला छन् । समयले सबलाई मौका दिन्छ। टोबा टोबा😂