के.बी.थापा (@kb_thapa_) 's Twitter Profile
के.बी.थापा

@kb_thapa_

जिवनमा खुशी र सुखी हुने अनेकौं उपायहरु छन तर अरु भन्दा धेरै खुशी हुने चाहिँ कुनै उपाय छैन ।
🙏💞 जय श्री कृष्णा 💞🙏

ID: 902986768160456704

calendar_today30-08-2017 20:09:57

2,2K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

जात मिल्दैन हाम्रो तिमी आफ्नै जातको खोजी बिहे गर भन्ने उहांको हिजो एउटा लेख पढ्न पाएं " जातिय भेदभाव अन्त्य हुनुपर्छ " भन्ने शीर्षकमा । 🙏💞 जय श्री कृष्णा 💞🙏

JagatGuru Ji (@jagatguruji1008) 's Twitter Profile Photo

गावो विश्वस्य मातरः !! #गौमाता #gaumata #sanatanihindu #हिन्दू #जयगौमाता #गौसेवा #gausewa

गावो विश्वस्य मातरः !!

#गौमाता
#gaumata
#sanatanihindu
#हिन्दू
#जयगौमाता
#गौसेवा
#gausewa
के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

जो सुख में साथ होते है वह रिश्ते होते है ! और जो दुख में साथ होते है वह फरिस्ते होते है । 🙏💐जय श्री कृष्णा 🌺🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

मनोज मुन्तसिर केवल एक प्रतिनिधि पात्र मात्र हे । यह बलिउड कि सोची समझि रणनिती है सनातन धर्म के उपर हमला करने का और बदनाम करने कि । अब समय बदलगया है । यह मुन्तसिर नामका आदमी कलंक है । हम Ministry of Information and Broadcasting #AmitShah जि से अनुरोध करते है यह मुन्तसिर नाम के आदमी कि तीन पुष्ते कि जाँच करें ।

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

भरोषा र भ्रम !! यी दुइमा खासै त्यति धेरै भिन्नता हुँदैन । किनकी यी दुबै कुनैपनी बेला तोडिन सक्छन । 🙏🤔 जय श्री कृष्णा 🤔🙏

JagatGuru Ji (@jagatguruji1008) 's Twitter Profile Photo

ठुमक चलत रामचंद्र, ठुमक चलत रामचंद्र, बाजत पैंजनियां, #sanatanihindu #हिन्दू #गौमाता #gausewa #जयगौमाता #गौसेवा #shiva #shiv #sawan

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

समस्या र दुख ! यी दुई त्यस्ता कुरा हुन जुन मान्छेले केवल आफ्नो मात्र देख्ने गर्दछ अर्काको होइन । 🙏🤗 जय श्री कृष्णा 🤗🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

वास्तव मै रिस उठने त झगडा गर्दा मात्रै हो नत्र जब मन दुख्छ नि तब मान्छे नि:शब्द बन्ने गर्दछ । 🙏🙄 जय श्री कृष्णा 🙄🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

जिन्दगिलाइ बुझ्न कहिले काहीँ पछाडी फर्केर हेर्नु नि आवश्यक हुन्छ महाशय ! सधैं अघि फर्केर दौडिएर जिन्दगी जिउन र काट्न त सकिएला तर बुझ्न सकिँदैन । 🙏🍁जय श्री कृष्णा 🍃🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

स्थिती र परिस्थिती जस्तोसुकै भएपनि जुन मान्छेले निरन्तर एक्लै हिंड्ने साहस गर्दछ त्यो मान्छे एक न एकदिन आफ्नो गन्तब्यमा अवश्य पुग्ने गर्दछ । 🙏जय श्री कृष्णा 🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

कोहि आउंदा या कसैकोमा जांदा नमस्ते गरिसके पछि मोबाइल हातको साटो छेउमा राख्नु आजको समयमा सबैभन्दा ठूलो सम्मान हो । 🙏🤭 जय श्री कृष्णा 🤭🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

भगवान सङ केहि माग्नु भयो र पाउनु भएन भने कहिल्यै निरास नहुनु होला किनकी भगवान ले तपाइलाइ राम्रो लागेको चिज होइन तपाइको लागि राम्रो चिज दिन्छन त्यसैले भगवान प्रती गुनासो नगर्नु उचित ।। 🙏😊 जय श्री कृष्णा 😊🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

कुनै कुनै सम्बन्ध कस्ता गज्जब का भैदिंदा रहेछन ! न त चाहेर नि ब्लक गर्न सकिन्छ न त बोलाउन नै । 😥🤔 🙏💗जय श्री कृष्णा 💖🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

धेरै कुरा प्राप्त गरेसी या चाहेको कुरा हाशिल गरेसी मात्र खुशी र सुख प्राप्त हुन्छ भन्ने अक्सर धेरैको धारणा हुन्छ तर मान्छेको वास्तविक जीवन भोगाइ र अनुभवले सिकाउंछ कि खुशी साथ जीवन जिउनको लागि प्राप्त गर्नु या हाशिल गर्नु भन्दा नि धेरै कुरा त्याग्न र गुमाउन सक्नु पर्ने हुन्छ । 🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

हावा , आत्मा होस या परमात्मा अदृश्य छन र नै सत्य छन किनकी देखिने कुराहरु अक्सर सत्य हुदैंनन । 🙏😍 जय श्री कृष्णा 😍🙏

के.बी.थापा (@kb_thapa_) 's Twitter Profile Photo

जब बर्षात मन पर्छ भन्नेले पानी पर्दा छाता ओढेको अनि हावा मन पर्छ भन्नेले बतास चल्दा झ्यालढोका बन्द गरेको देख्छु तब कसैले " तिमि मलाइ मन पर्छ " भन्दा किन हो किन मलाइ मन मनै डर लाग्छ । ... 🙏😊 जय श्री कृष्णा 😊🙏