कौशल भण्डारी (@kaushall_) 's Twitter Profile
कौशल भण्डारी

@kaushall_

My original handle @llahsauk

ID: 794523498957807616

calendar_today04-11-2016 12:55:38

245 Tweet

134 Takipçi

235 Takip Edilen

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

कतिपय कुराहरू यस्ता हुन्छन् जुन आफुलाई थाहा हुँदा हुँदै पनि कसैको नजिक आउने/जाने बहाना अनायासै सोध्ने गरिन्छ ।।😉😉

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

अहिलेको सत्यता.. ठुलो घर तर सानो परिवार बढी शैक्षिक योग्यता तर कम ज्ञान आधुनिक अौसधि तर कम स्वस्थता बढी अाम्दानी तर कम सन्तुष्टि धेरै मानिस तर कम मानवता #शुभ_बिहानी

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

2k followers पुग्न लागेछ छिटो पुर्याउन सहयोग गर्नुहोला😊😊 #follow_back

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

बैङ्कमा काम गर्नेलाई बैङ्कर्स भन्छन् तर Insurance company मा काम गर्नेलाई चै के भन्छन्?? #जिज्ञासा

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

मनमा जति नै पिडा भएपनि आउनुस त्यो सबै भुलेर एक पटक दिल खोलेर हाँसौ 😊😊 #विश्व_हाँसो_दिवसको_शुभकामना

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

भात खाएर सुत्नु अघि घाम लागिरहेको थियो १ घण्टा सुतेर उठ्दा पनि घाम लागिरहेको छ तर बिचमा एक झरी पानि पनि‌ पर्न भ्याइसकेछ धनकुटाको आजको मौसम

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

आफूले मनमनै मन पराएको मान्छे संग अन्य मान्छे सरह सामान्य कुरा‌ गर्न पनि नसकिने रहेछ।😊

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

हिजो राती उनि च्याट गर्दा गर्दै निदाइइछिन्💤😴 यता म भने उसको रिप्लाई कुर्दा कुर्दै आधा रातसम्म जागै😢😢

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

बिरामीसग ठुस्किने र डाक्टरसग मस्किने ति तमाम नर्सहरू लाइ नर्स दिवसको शुभकामना #विश्व_नर्स_दिवस

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

नर्स भएर डाक्टरको भन्दा बढि attitude देखाउने नर्सहरू लाइ पनि नर्स दिवसको शुभकामना #विश्व_नर्स_दिवस

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

उनको र मेरो कस्तो सम्बन्ध हो यो कुन्नि हामी २ मेसेन्जरमा लुडो खेल्छौ उनले जिते बधाई नि मैले नै दिनुपर्छ अनि मैले जिते सहानुभूति नि मैले नै दिनुपर्छ

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

Relationship भन्दा friendship धेरै माथि हुन्छ यहाँ जति friendship तोडिएको सुन्नमा आउँछ त्यो भन्दा धेरै गुणा बढी relationship तोडिएको सुन्नमा आउँछ

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

मेरो माया गुलाफको फूल जस्तो होइन प्रिय जो शुरूवात सुन्दर रहेर केहि समयपछि ओइलिजाने, मेरो माया त मखमलीको फूल जस्तो हो जुन सदाबहार एकैनासको रहन्छ।😍❣️

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

अरू‌‌ देशमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारको क्रममा निधन हुन्छ तर‌‌ हाम्रो देशमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि हुन्छ 😥😥

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

मेरो SLC मा सामाजिक बिषयमा आएको प्राप्ताङ्क अब घट्छ कि घट्दैन??🤔🤔 मैले नेपालको नक्सा अहिले को जस्तो बनाएको थिइन

सञ्चै हुनुहुन्छ?😂 (@llahsuak) 's Twitter Profile Photo

म भने उनको इमोजीको पनि रिप्लाई दिन्छु उनी भने मेरो मेसेज पनि ignore गर्छिन् 😴😴

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

- अनुसन्धान, नबप्रबर्तन र आविष्कार संग तपाइंको, तपाइंको सन्तानको र मातृभूमीको भविष्य जोडिएको छ। - बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदै सम्म माइतीघर मण्डला क्षेत्र बाट सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न आह्वान गर्दछु । - सबैले सोसल मिडियामा शेयर गरि दिनु होला🙏🙏🙏

. (@mayor_harka) 's Twitter Profile Photo

हरे राम मात्र भनेर बस्ने कि अब बिद्रोह सुरु गर्ने हो? जनताको हालत यस्तो छ सरकार भने वाइयात खर्च बढाउदै बस्याछ।

हरे राम मात्र भनेर बस्ने कि अब बिद्रोह सुरु गर्ने हो?
जनताको हालत यस्तो छ सरकार भने वाइयात खर्च बढाउदै बस्याछ।
Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

बेत बाँस बाट फर्निचरहरु बनाउनको लागि त्यसलाई खुर्क्याउने र चोया निकाल्ने मशीन हेर्नोस् । यो मशीन राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हो र यस्तो मशीन चाहिएमा 9841592361 मा सम्पर्क गरु होला । मशीनको मूल्य १ लाख ८ हजार रुपैंया हो र त्यसमा भ्याट जोडिनेछ । यो मशीनको पुरा वारेन्टी एक

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आउनु होस् - तलको बिषयमा अनुसन्धान गर्न चाहने ईच्छा र आइडिया भएको अनुसन्धानकर्ताहरुको टीमलाई स्वागत छ । राम्रो आइडिया भएको समुहलाई अनुसन्धान गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्रले पुरा सहयोग गर्नेछ । अनुसन्धान सफल भएमा सो प्रबिधिको ब्याबसायिकरण गरिनेछ ।🙏🙏🧐