SL_Karki (@karkisl) 's Twitter Profile
SL_Karki

@karkisl

Development & Rural Entrepreneurship!

tweets are personal.

ID: 1337786998778576897

calendar_today12-12-2020 15:51:16

12,12K Tweet

1,1K Takipçi

668 Takip Edilen

SL_Karki (@karkisl) 's Twitter Profile Photo

Why such terrible accident happens?? Who should accountable & who is responsiblr for reliable public transport? ???? May the passed soul rest in peace & wish sick passengers better health & fast recovery. 😥😥 thehimalayantimes.com/nepal/17-inclu…

SL_Karki (@karkisl) 's Twitter Profile Photo

शुभ-विहानी मित्रहरू । सवैको जयहोस् । ........ फागु पूर्णिमाको मंगलमय शुभकामना । 🌺🌸🌿

शुभ-विहानी मित्रहरू ।
सवैको जयहोस् ।
........
फागु पूर्णिमाको मंगलमय शुभकामना ।
🌺🌸🌿
SL_Karki (@karkisl) 's Twitter Profile Photo

सूर्योदय सँगै, इलाम घरबाट शुभ-विहानी । फूलफूल्ने मौषम । आरू, एभोकाडो, सवै फूलेछन् । जयहोस् । ☕️☕️

सूर्योदय सँगै, इलाम घरबाट शुभ-विहानी ।
फूलफूल्ने मौषम ।
आरू, एभोकाडो, सवै फूलेछन् ।
जयहोस् ।
☕️☕️
SL_Karki (@karkisl) 's Twitter Profile Photo

फूलवारीको हेरचाह गर्दै बिल्लीमाउ । मुसा खोज्नै बिर्सिसक्यो, साधु, फूलवारी मात्र मनपराउने ।

फूलवारीको हेरचाह गर्दै बिल्लीमाउ ।
मुसा खोज्नै बिर्सिसक्यो,
साधु, फूलवारी मात्र मनपराउने ।
SL_Karki (@karkisl) 's Twitter Profile Photo

फूल्यो ढकमक्क । ilam शुभ-विहानी । जयहोस् मित्रहरू ।

फूल्यो ढकमक्क ।
<a href="/Ilam/">ilam</a>
शुभ-विहानी ।
जयहोस् मित्रहरू ।
SL_Karki (@karkisl) 's Twitter Profile Photo

ॐ~~ शनिश्चराय नम:~~ ल सवैलाई शुभ-विहानी । जयहोस् । ☕️☕️

ॐ~~
शनिश्चराय नम:~~
ल सवैलाई शुभ-विहानी ।
जयहोस् ।
☕️☕️
SL_Karki (@karkisl) 's Twitter Profile Photo

घरकोभित्तो,आगन,सडकपेटीमा बिछ्याइएका स्लेटढुँगाको आकर्षण बढ्दो छ।घर र सडकपेटी चिटिक्क र सफा पनि देखिने"ताराखोले"ढुँगाको व्यापार बढ्दै ब्यवसायको रूप लिदै गरेको देख्दा खुशि लाग्छ।स्थानिय श्रोतको उपयोग गरि रोजगारी बढाउने यस्ता धेरै श्रोत छन् ग्रामिण क्षेत्रमा linkedin.com/redir/redirect…

SL_Karki (@karkisl) 's Twitter Profile Photo

यस्ता मौलिकता झल्काउने, स्थानिय ढुँगामाटो र काठको प्रयोग गरि वनाइएका घर आधुनिक मानिने सिमेण्ट र रडको प्रयोगबाट वनाइने घर भन्दा धेरै वातावरणमैत्री हुन्छन्।यस्ता घरको ईञ्जिनियरीङ समेत मौलिक छन्। नयाँ वन्न लागेको सरकारले यस्तो मौलिकशैलिका घरहरू वनाउन प्रोत्साहन गर्नु राम्रो हो जयहोस

SL_Karki (@karkisl) 's Twitter Profile Photo

ॐ~~~ भैरवनाथ कि जय । आइतवार, भैरवनाथले सवैको रक्षा गरून् । जयहोस् ।

ॐ~~~
भैरवनाथ कि जय ।
आइतवार, भैरवनाथले सवैको रक्षा गरून् ।
जयहोस् ।
SL_Karki (@karkisl) 's Twitter Profile Photo

ग्यासको साटो बिजुली चुलोको प्रयोग गरौं, त्यसमा पनि खाना, दाल, तरकारी, अचार, चिया सवै पकाउन मिल्छ । किन ग्यासको विकल्प नखोज्ने? जयहोस् ।

SL_Karki (@karkisl) 's Twitter Profile Photo

यो मलाई असाध्य मनपर्ने खोला, हुँनत मलाई नेपालका सवै खोलानालाहरू मन पर्छन । धेरैवटा लघु जलविद्युतहरू निर्माण गरि आसपासको गाउँघरमा अँध्यारो हटाउने कार्यमा समेत यो खोलाको ठूलो योगदान रहेको छ । जयहोस् ।

SL_Karki (@karkisl) 's Twitter Profile Photo

१००% सहमत भएँ । हाललाई सार्वजनिक यातायातमा ३ वटा कुरा सुधार गरे पुग्छ: १) समयमा गाडी गुडाउने र यात्रु भेलागर्न घण्टौं समय खर्चने चलनको अन्त्य २) चालक र सहचालकको बोलि ब्यवहारमा सुधार ३) सिन्की जस्तो यात्रु कोच्ने चलनको अन्त्य आशागरौं । जयहोस् ।

SL_Karki (@karkisl) 's Twitter Profile Photo

असाध्य राम्रो लाग्ने फूल सहितको शुभ-विहानी । जयहोस् । ☕️☕️

असाध्य राम्रो लाग्ने फूल सहितको शुभ-विहानी ।
जयहोस् ।
☕️☕️
SL_Karki (@karkisl) 's Twitter Profile Photo

वाजेहरूले तोरीपेल्न कोल वनाए,पानीघट्ट,पानिढिकीको आविस्कार गरे,समय हेर्ने आफ्नै विधि थियो,तौलका लागि तुलो,मानापाथि थिए।अहिले यस्ता हजारौ मौलिक आविस्कार हराए,हाम्रो शिक्षाले यस्ता बस्तुको अनुसन्धान,थप विकासलाई सघाएन।आयतितमा ढुक्क भयौ के सरकारले शिक्षालाई अनुसन्धानमुखी बनाउला? जयहोस

SL_Karki (@karkisl) 's Twitter Profile Photo

गर्मीमा मोही एउटा शशक्त र पूर्ण सन्तुष्टि दिने पेय पदार्थ हो, नेपालमा मोहीको ब्यवसायिक प्रवर्धनको सम्भावना प्रसस्त छ, डेरी एसोसियसन नेपालको यो अपिलमा सहयोग गरौं रैथाने मोहीलाई पेय पदार्थको रूपमा प्रवर्द्धन गरि आयतीत पेय पदार्थलाई घटाउन सकिन्छ । जयहोस् । onlinekhabar.com/2026/04/190885…