Já-yá-nt 🇳🇵 (@jynt19) 's Twitter Profile
Já-yá-nt 🇳🇵

@jynt19

𝓘 𝓘 𝓶𝓪𝔂 𝓷𝓽 𝓫 𝓹𝓮𝓻𝓯𝓮𝓬𝓽 𝓫𝓽 @ 𝓵𝓮𝓪𝓼𝓽 𝓶 𝓷𝓽 𝓪 𝓯𝓪𝓴𝓮.....

ID: 1250673619195195392

calendar_today16-04-2020 06:33:49

5,5K Tweet

1,1K Takipçi

26 Takip Edilen

🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) 's Twitter Profile Photo

यो बिहानीको झरी को मौसम छ तिमिलाई चियाकफी खुवाउने मुन छ जति गफ गर्यो उति नपुग्ने तिमिलाई संसारको सारा सुख दिन मुन छ 😍😍😍😍 #शुभ_प्रभात #कान्छो

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

बैंकको ऋण जस्तै भयो आफन्तको "माया" पाउनको लागि सम्पत्ति "धितो" हुनै पर्नि, ।

🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) 's Twitter Profile Photo

सुरुवाती दिनहरु कति रमाइला थिए तिम्रो यादमा एक गिलास पानी पिए दिन विद्दै गए मुहारको रंग परिवर्तन भए प्रयास त हुदै थिए चोट सहन बाध्य भए 🙂🙂🙂🙂 #शुभकामना_छ_तिमिलाई #शुभ_प्रभात #कान्छो

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

एउटा न्युजको हेड लाईन:- नेपाली पर्याटन ब्यावसाय लयमा फर्कीदै सबैभन्दा बढी पर्याटक भारतीय रे मेरो कमेन्ट:- ओ भाई धेर फुर्कनु पर्दैन तीनरु बाटोको साईडमा हग्न आउने हून😜😜

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

कसैलाई मानसिक रूपमा तयार हुन अलिक समय लाग्छ भन्दैमा उसलाई होच्याएर त हिन्नु भएन नी🤭😜

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

छोडेर जान सक्दैन भन्दैमा जति खेर पनि झगडा गरेर बस्ने त होइन नि😬😬

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

मम खाने भनेको पानी परेर भुटेको मकै खाने सीचुऐसन बनायो 😁

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

लाईसेन्स दीने बेलामा ट्राफिकले लुकिङ्ग ग्लास हेर्न सीकाउदैन क्य हो हौ यो ईस्कुटीबाली हर्लाई😬😬

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

लु भोली बीहानै सुर्य भौमान लाई अर्घ दीन छत पुजा तीर लागीयो! ठाउँ चै आफै चींन्नु

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

पत्थरमा भगवान छ्न भन्ने कुरा मान्छेलाई विश्वास गर्न गाह्राे भएन। तर मान्छेमा मान्छे देख्ने/बुझ्ने ज्ञान चै किन पलाएन ? #जयहोस🌹🙏🌹

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

मोटरसाइकल रेकेर लोकेसन हेर्दै थे की ओ भाई पठाउ हो ? अरे पछाडी बाट 😁

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

बाटामा फ्याट् भेट भै दी रा, चिनी हाले कती राम्री हौ के आममममममममम् 😋

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

गणितका पानाहरूमा प्रेम खोजे आफैमा प्रश्न बनेर, उनी आफैंसँग गडबड गर्छिन्! म एक कदम अगाडि छु- आफै एक समीकरण बन्छु, म x बिना y कसरी फेला पार्न सक्छु? मेरो ग्राफको बारेमा के हो? एउटै लाइन मार्फत, म तिम्रो गल्ली बाट गुज्रिरहेको छु ! जोड र घटाउ को प्रेम, म यसलाई शून्यले घटाउनेछु!

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

वैरभाव, द्वेष, ईर्ष्या, मनमुटाव र बदलाको भावना त्यागेर प्रेम, सद्भभाव, समभाव र मित्रवत् भावनाको विकास गरौ । जिन्दगी सुन्दर छ ।। #जयहोस

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

अव बत्तीस भनेको के हो भन्ने कुरा चै रामेलाई नसोध्नु 😂😂

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

तपाईंलाई नराम्रो सोंच्नेहरु भन्दा तपाईंको राम्रो सोंच्ने मान्छेहरु ज्यादा छन संसारमा । फेरि व्यर्थको चिन्ता किन ? #जयहोस

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

एउटा नेता छ, मलाई कै था छैन भन्ने पाच बर्सको अल्छी बीधार्थी बच्चा जस्तो! अर्को नेता छ, राती टन्न जाड खाएर हैट भोली देखी त सुध्रीन्छु नया ढंगले प्रस्तुत हुन्छु भन्ने जडीया जस्तो! सत्यसपछी आउछ रामे 😂😂

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

के तपाईलाई थाहा छ नेपाली भाषाका अक्षरहरू कसरी वैज्ञानिक छन्? वर्णमालाको प्रत्येक अक्षर तार्किक छ र सटीक गणनाको साथ क्रमबद्ध रूपमा राखिएको छ। ◆ क ख ग घ ङ - ५ को यो समुहलाई 'कन्थव्य' वा 'कन्थ्य' भनिन्छ, किनभने उच्चारण गर्दा घाँटीबाट आवाज निस्कन्छ। ◆ च छ ज झ ञ - उच्चारण गर्दा

के तपाईलाई थाहा छ नेपाली भाषाका अक्षरहरू कसरी वैज्ञानिक छन्?
वर्णमालाको प्रत्येक अक्षर तार्किक छ र सटीक गणनाको साथ क्रमबद्ध रूपमा राखिएको छ।
◆ क ख ग घ ङ - ५ को यो समुहलाई 'कन्थव्य' वा 'कन्थ्य' भनिन्छ, किनभने उच्चारण गर्दा घाँटीबाट आवाज निस्कन्छ।
◆ च छ ज झ ञ - उच्चारण गर्दा